पथरी ।जनता समाजवादी पार्टी नेपाल, लिम्बुवान राष्ट्रिय समिति यथावत रहेको बताएको छ। सोमवार समितिका उपाध्यक्ष सन्जय राईले एक विज्ञप्ती जारी गर्दै सो कुरा बताएको हो । 'मिति २०८० मंसिर ९ गते पाँचथरमा भएको लिम्बुवान राष्ट्रिय समितिको पुनर्गठन बाट निर्वाचित लिम्बुवान राष्ट्रिय समिति यथावत रहेको र केहि नेता कार्यकर्ताहरु मू...






