सुलिकोटदेखि मुन्धुम पदमार्गसम्मलाई सम्झदा

ऐतिहासिक पद यात्रा (मिति: २०८३-७-७) समय ११ : ४३ मा अचानक मेरो मोबाइलमा फोनको रिङ बज्छ । झट्ट हेर्छु सामाजिक अभियन्ता विष्णु थामदेन सरको कल रहेछ।`हेलो लु १:०० बजे तल्लो सुलिकोट चिण्डे डाँडा हुँदै माथिको सुलिकोटदेखि मुन्धुम मार्गको पदयात्रा छ जानु पर्छ है त !´ `हवस् !´फोन राखियो । `ठिक १:०० बजे हामी रेडि भयौँ तपाईं ...

भव्य बन्यो पथरी शनिश्चरेको ‘सृजना मझेरी’

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका अन्तर्गतको कला साहित्य प्रवद्र्धन समितिले कला र साहित्यको मासिक कार्यक्रम ‘सृजना मझेरी’ को पहिलो शृंखला भव्य रुपमा सम्पन्न भएको छ । पथरी शनिश्चरेको सृजना क्षेत्रको गतिविधिको इतिहासलाई व्यूँताउँदै मासिक रूपमा साहित्य र कलाका प्रस्तुतिको कार्यक्रम सञ्चालन गर्ने निर्णय बमोजिम शृंखल...

गजल

हिजो आज सगरमाथा होचिएको देख्छु, गोर्खालीको खिल्ली उडाई घोचिएको देख्छु।। नाम कमाउने बाहानामा बिदेशीको सिको गर्दै, नेपाली भेषभुषा लगाउन रोकिएको देख्छु।। बढ्दैछ झन् झन् बैदेशिक पलायन, महिला पुरुष नै खाडीमा जोतिएकै देख्छु।। ब्यापार बढ्दै गयो आज आफ्नै श्रम बेच्ने, युवाको पसिना बाहिर नै पोखिएको देख्छु।। मानबत...

`नाईटमेर´ अग्रेजी कविता सङ्ग्रह सार्वजनिक

बेलबारी(मोरङ) । कवि तथा अनुवादक बादल चाम्लिङद्वारा अनूदित अंग्रेजी कविता संग्रह नाईटमेर ‘NIGHTMARE’ को एक कार्यक्रमका बिच लोकार्पण गरिएकाे छ। साउन १६ गते शनिबार बेलबारीमा आयोजना भएकाे कार्यक्रममा प्रमुख अतिथि पूर्व संसद तथा वरिष्ट साहित्यकार हर्कमान तामाङ, समिक्षक डा. माेहन तुम्बाहाङ, कवि तथा अनुवादक बादल चाम्लिङ र सं...

नगरमा सृजना अनुष्ठान तथा श्रष्टा सम्मान कार्यक्रम

पथरी । सृजना अनुष्ठान तथा श्रष्टा सम्मान कार्यक्रम पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा सम्पन्न भएको छ । शनिबार एभरेष्ट आमाविको सभाहलमा सृजना अनुष्ठान तथा श्रष्टा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा भएको सो कार्यक्रममा स्व. दिपेन्द्रराज तिम्सिनालाई मरणोपरान्त सम्मान गरे...

`हाङयुगका कविताहरु´श्रमिकहरुसंगै लोकार्पण

दमक । सृजनसिल अराजकताका अभियन्ता तथा लेखक हाङयुग अज्ञातका कविता संग्रह,`हाङयुगका कविताहरु´आज झापाको दमकमा औपचारिक रुपमा लोकार्पण गरिएको छ । श्रमिकहरुको सम्मानका खातिर आफ्नो नयां कृति आफूले स्रस्टा अफसेट प्रेसमै विमोचन गर्ने र श्रमको सम्मान गर्ने हेतुले यसो गरेको कवि हाङयुगले बताए । लेखकले लेख्दैमा मात्र किताब पुर्ण रु...

पथरीमा `कोइलाखाद´ मन्थन

पथरी । इङ्घङ्ग मिडिया प्रालिले मोरङको पथरी शनिश्चरेमा 'कोइलाखाद' मन्थन साहित्यिक कार्यक्रमको आयोजना गरेको छ। सोमबार श्याम सिघंकद्वारा लिखित उपन्यासमाथि साहित्यकार तथा समीक्षकद्वय रोहित पराई तथा सुमन मेवाहाङ्गले मन्थन गरेका हुन् । कृतिकारका विविध आयाम र प्रयोगहरूको चर्चा गर्दै कथावस्तु उठान गरिएको थियो । उपन्यासकार श्य...

हारेकाे सिपाही

अशोक साम्पाङ हिम्मत बटुल्दै, चटानकाे चापबाट पिपलले जीवन खाेजेजस्तै कयाैं चाेट र पीडाका चाङ मनभित्रै दवाएर संघर्षकाे मैदानमा निस्किएकाे, एउटा सिपाही हुँ मँ तर कयौं पटक ज्याेतिषिले विचरा भनेपनि कहिल्यै बिचरा हुँन नजान्ने मँ, साँच्चै, मँ भित्रकाे, मँ, मँलाई मात्र थाहाछ किनकी, मँ, मात्रै यस्ताे एउटा सि...

क्याम्पसमा बिसे नगर्चीकाे कविता र कृतिमाथि चर्चा

पथरी । पृथ्वीनारायण शाहको सल्लाहकार बिसे नगर्चीकाे बिषयमा शुक्रबार पथरी बहुमुखी क्याम्पसमा परिचर्चा भएको छ । कवि श्रवण मुकारुङकाे चर्चित कविता "बिसे नगर्चीकाे बयान " कवितामाथि रहेर नगर्चीकाे बिषयमा परिचर्चा गरिएको थियोे । मुकारुङकाे उक्त कविता बि एड दाेस्राे बर्षकाे नेपाली बिषयमा समाबेश गरिएको छ । क्याम्पसकाे नेपाली...

`सम्झनाको चुमोलुङ्मा´माथि परिचर्चा

दमक । झापाको दमकमा शनिबार कवि रोशन यक्सोको कविता कृति `सम्झनाको चुमोलुङ्मा´ बारे परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । किरात मुन्धुम प्रतिष्ठानको आयोजना र फरक आयामको सह–आयोजनामा सम्पन्न परिचर्चा कार्यक्रममा कविद्वय अभागी थेगुबा र देशु वनेमले कृतिमा समावेश कविताका बारे बोलेका थिए । चोमु शेर्पा खुशीले सहजीकरण गरेको कार्य...