गजल

नलेख्नेहरू पनि छन् यहाँ लेख्नेहरू पनि छन् लेख्नेहरूकै बाटो यहाँ छेक्नेहरू पनि छन् शास्त्रीय बहरभित्र योे उन्मुक्त आवाज उराल्दा गजलमै गजलको आयाम नदेख्नेहरू पनि छन् के जित्नु छ आज जुधेर लानु खै के छ भोलि एउटै गजलको ओजले गजल थेग्नेहरू पनि छन् साउन बनेर कैले, कैले शिशिर खपेर बाँच्छ गजलकै न्यानो ओडी काँडा टेक्न...

कविताः कुसुमे रुमाल

भन्दैछ तराई, पहाड र हिमाल भन्दैछ सिङ्गो देश नेपाल घर-घरमा बाँडिदिनु है काठमाडु! अहिलेसम्म नबाँडिएको कुसुमे रुमाल जो दाजुले मात्र पायो मलाई छैन नभनियोस् त्यो रुमाल कसैको पेवा मात्र हो, मेरो हैन नभनियोस् बरु मनले मनहरुलाई समेट्ने बैना भनियोस् समग्रको आवाज स्वीकार्ने ऐना भनियोस् काठमाण्डु! तिम्रो र...

शशिप्रभा स्मृति पुरस्कारका १० श्रेष्ठ पुस्तक सार्वजनिक

सिलगढी । सन् 2022 देखि हाम्रो किताब घरले प्रदान गर्दै आइरहेको शशिप्रभा स्मृति पुरस्कारको लागि दस श्रेष्ठ पुस्तक सार्वजनिक गरेको छ। प्रथम चरणको ज्युरीहरूको छनौट अनुरुप हाम्रो किताब घरले 'टप टेन' किताबहरू सार्वजनिक गरेको हो। पूजा आचार्यको अनुवाद 'यहाँ एउटा जङ्गल थियो', डा. वीणा हाङ्खिमको समालोचना 'शरद छेत्रीका खण्डकाव...

गजल

दिन हेरें मैले, रात हेरें मैले। अनेक थरी यौबनाको, जात हेरें मैले। जब गोजी भुक्क, फुलिएको बखत पछि लाग्ने उर्बर्सीको, तांत हेरें मैले। लाग्थ्यो मै स्वर्ग हो, इन्द्र पनि मै हो अघिपछि मेनका र उर्वर्शीको, जमात हेरें मैले। जसै चुसे डाइनीले बगालीको रस फेरि उता अप्सराको, दांत हेरें मैले। त्यागिदिए अमृत पनि, तित...

गजल

बहर - मुजारे मुसम्मन अखरब त्याग्ने भए मलाई त्याग्नू चिता सजाई ! जल्दै धुँवा उडौँला आफन्त चिन्नलाई ! गहिरो छ प्रेमको खत कहिले विसेक हुन्न जस्ले चलायो खञ्जर सायद थियोे कसाई ।। जो जे दिनू छ देऊ थाप्ने छु प्रेम पुर्वक आए उचित समयमा तिर्ने छु पाई पाई ।। माया मरेर जान्न मायालु छुट्न सक्छन् डुब्दा छ प्रेम गहिर...

गजल

मुसुक्क हाँस्दै बजार झर्छ्यौ अचेल भिन्नै छ चाल तिम्रो ! कतै अचानक ओझेल पर्छ्यौ अचेल भिन्नै छ चाल तिम्रो ! समीप आयौ घसेर लाली अधर दबाई हिया पगाल्न लजाई आफैं भुतुक्क मर्छ्यौ अचेल भिन्नै छ चाल तिम्रो।। नशालु देख्छु नयन असाध्यै छ मन्द मुस्कान् कटक्क पार्ने लुकेर आभा सुवास छर्छ्यौ अचेल भिन्नै छ चाल तिम्रो।। हिजो...

नगरस्तरीय खुला कविता प्रतियोगितामा लोक सागर साम्बा प्रथम

पथरी । मोरङको पथरी शनिश्चरेमा नगरस्तरीय खुला कविता प्रतियोगिता -२०८१ मा लोक सागर साम्बा प्रथम भएका छन्। शनिवार भएको १० स्पर्धीलाई पछि पार्दै कवि साम्बा प्रथम भएका हुन्। त्यस्तै प्रसुना तिम्सिना दोस्रो, लाजिमा सुन्दास तेस्रो, पवित्रा खनाल सान्त्वना भएका छन् । प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय र सान्तवना हुनेलाई क्र...