सरकारले सय दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्यहरू र हासिल भएका प्रमुख उपलब्धिहरूको सारसंक्षेप

पुष्पकमल दाहाल प्रचण्ड २०७९ मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको जनादेशअनुरुप मिति २०७९ साल पुस १० गते विभिन्न राजनीतिक दलको सहभागितामा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठन भई पुस ११ गते सम्माननीय प्रधानमन्त्रीले कार्यभार सम्हाल्नुभएकोमा चैत्र २१ गते सरकारले...

वडाले मोटर पंखा मर्मत् गर्न सिकायो

पथरी । वडा नम्बर ६ को कार्यालय पथरीशनिश्चरे नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोटर पंखा मर्मत् तालिमको समापन भएको छ । सनिबार भएको कार्यक्रममा नगरपालिकाका उप–प्रमुख देवीमाया काफ्लेको प्रमुख आतिथ्यमा तालिमको समापन गरिएको हो । तालिम फागुन १० गतेबाट सञ्चालन भएको तालिममा सहभागीहरुलाई प्रमु...

बैंक तथा लघुवित्त क्षेत्रका समस्यालाई गम्भीर रूपमा लिएका छौँः प्रधानमन्त्री दाहाल

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् । आइतबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धि बैठकमा प्रधानमन्त्री दाहालले बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वित्तीय अराजकता निम्...

मटर पंखा सिकाउँदै नगरपालिका

हसन्दह । पथरीशनिश्चरे ६ मा मटर पंखा तालिमको उदघाटन भएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बिहिबार एक महिने तालिमको आयोजना भएको हो । तालिममा पथरीशनिश्चरे ६ का ९ जनाले युवाले सहभागिता जनाएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अथिति पथरीशनिश्चरे नगरपालिका उपप्रमुख देबिमाया काफ्ले सीप सिकेर युवाहरु...

एड्भान्स र बेसिक सिलाइ कटाई तालिमको सुरु

पथरी । मोरङ पथरीशनिश्चरे ५ र ६ एक महिने एड्भान्स सिलाइकटाई तालिम सुरु भएको छ । धिमाल माहाराज थान हसहन्दमा बिहिबार एक कार्यक्रमको आयोजना गरि नगर उपप्रमुख देवीमाया काफ्लेको उदघाटन गरिन् । कार्यक्रममा बोल्दै उपप्रमुख काफ्ले, नागरिकलाई उद्यमशीलताको माध्यमबाट स्वरोजगार बनाउन तालिम सञ्चालन गरेको बताइन् । सीप सिकेर आत्मानिर...

वडा नं. ८ मा सार्वजानिक सुनुवाई

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. ८ ले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । वडा कार्यालयको अर्धवार्षिक प्रगति विवरण समेत सार्वजानिक कार्यक्रममा वडा अध्यक्ष नविन कार्कीले ३४ वटा बुँदागत रुपमा प्रगति विवरण प्रस्तुत गरे । वडाबाट अर्धवार्षिक समीक्षा अन्तर्गत जन्मर्ता १ सय ६५ जना, मृत्युदर्ता ६६ जना, ...

आइतबारेमा बजार लाग्न थाल्यो

पथरी । विरेन्द्रनगर बजार व्यवस्थापन समिति पथरी शनिश्चरे ३ ले बजार लगाउन सुरु गरेको छ । वडा अध्यक्ष बिजय आङ्बुङ लिम्बुले एक कार्यक्रमका बीच बजार उदघाटन गरेका छन् । आज फागुन ३ गतेदेखि नगरको वडा नम्बर ३ स्थित विरेन्द्रनगर आइतबारेमा बजार लाग्न थालेको छ । अब प्रत्येक बुधबार हाट बजार लाग्नेछ । यस अघि वडा नम्बर ३ को सिरिजङ...

४ फागुनदेखि आईपीओ निष्कासन गर्दै मोलुङ हाइड्रोपावर

२५ काघ, काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले ४ फागुन देखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरी ब...

प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रम तयार

विराटनगर । पूर्वमन्त्री तथा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा बनेको कार्यदलले प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेको छ । एमाले-माओवादी-राप्रपा-जसपासहितका दलको गठबन्धन सरकारले कार्यान्वयन गर्ने कार्यक्रम तय गरेको हो । गठबन्धनले ‘स्वच्छ, सुखी, समुन्नत प्रदेश’ को लक्ष्य प्राप्तिका लागि ...

न्यूनतम ज्याला १५ सय रिंगेट बनाएको प्रति मलेसिया सरकारको प्रधानमन्त्री दाहालद्धारा प्रशंसा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीसँग सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाली कामदारको हित...