लर्ड बुद्धको २१ औं साधारणसभा: २ जना सम्मानित र ५ जना पुरस्कृत

पथरी । लर्ड बुद्ध वचत तथा ऋण सहकारी सस्था लिमिटेड पथरी शनिश्चरेले सात जनालाई सम्मान तथा पुरस्कृत गरेको छ । आइतबार सस्थाको २१ औं  साधारण सभाको अवसरमा सम्मान तथा पुरस्कृत गरेको हो ।  सहकारीले पूर्व सन्चालकद्वय निमा कुमारी तामाङ र मान बहादुर लिम्बूलाई पूर्व संचालक सम्मानद्वारा सम्मान गर्‍यो । त्यस्तै उत्कृष्ट वचत कार...

सहभागितामूलक ग्रामीण लेखाजोखा कार्यक्रम

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा सहभागितामूलक ग्रामीण लेखाजोखा (PRA) कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा आज ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ भन्ने नाराका साथ कार्यक्रम गरिएको हो । यो कार्यक्रम लघु उद्यमी सृजनाको पहिलो चरणको कार्यक्रम हो । वडा अध्यक्ष...

दुग्धजन्य पदार्थको मूल्यमा थपघट

पथरी । दुधजन्य परिकारको कारोबार गर्ने डेरी संचालकहरुले मोरङको पथरीशनिश्चरेमा दुग्धजन्य पदार्थहरूको मूल्य थपघट गरेको छ । असोज १६ गतेदेखि लागू हुने गरि दुग्धजन्य पदार्थहरूको मूल्य थपघट गरेको हो । मूल्यसूचि अनुसार दु:धको बिक्री मूल्य प्रतिलिटर ८० रुपैयाँ रहेको छ । यसअघि प्रति लिटर ९० रुपैयाँमा बिक्री भइरहेको थियो। यसैग...

सहकारी सञ्चालकहरुलाई दुई दिने क्षमता अभिवृद्धि तालिम

पथरी । पथरी शनिश्चरे नगरको नियमत क्षेत्रधिकार भित्रका सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारीहरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । हिजो (विहिबार) तालिमको उद्घाटन नगर प्रमुख मोहनप्रसाद तुम्वापोले गरे । आज तालिममको समापनमा नगर प्रमुख तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, आर्थिक विकास समिति संयोजक ...

कोभिड १९ का कारण बन्द बजार आजदेखि फेरि सुचारु

केराबारी (मोरङ) । मोरङको उत्तरी पालिका केराबारी ५ प्रगति चोक बिहिबारेमा हटिया लागेको छ । बिहिबारे कृषि हटिया व्यवस्थापन समितिको आयोजना प्रत्येक बिहिवार हटिया लाग्ने गरि आजबाट सुरु भएको हो । कोबिट १९ को कारणले बन्द भएको बजार २३ वर्ष अघिदेखि लाग्दै आएको थियो। बिहीवारे कृषि हटिया पुनः संचालन कार्यक्रमको...

परिणाम दिन जोखिम मोल्न तयार हुनुपर्छः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताएका छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम नदिने भन्दै आफ्नो कार्यादेशअनु...

सुनदह सहकारी अध्यक्ष भण्डारीसहित ३ जना पुर्पक्षको लागि कारागार चलान

पथरी । सुनदह बचत तथा ऋण सहकारी संस्था पथरी शनिश्चरे ६ मोरङका अध्यक्ष सहित ३ जनालाई ठगी कसूरमा पुर्पक्षको लागि कारागार चलान गरिएको छ । संस्थाको व्यवस्थापक वर्ष ४४ का राजेन्द्र तामाङ र लेखा सहायक वर्ष ४६ का विश्वनाथ चौधरी र अध्यक्ष वर्ष ४५ का लाल बहादुर भण्डारीलाई कारागार चलान गरेको जिल्ला प्रहरीले जनाएको छ ।  वडा नम्...

पथरी शनिश्चरे नगरपालिकाको बजेट कति?

५ करोड ५६ लाख रकम फर्छयौट गर्न बाकी पथरी । आ.व.२०७५/०७६ देखि २०७८/०७९ सम्ममा भएको बेरुजु २५ करोड ३२ लाख मध्ये पथरी शनिश्चरे नगरपालिकाले आ.व. २०७९/८० मा १८ करोड ७६ लाख बेरुजु फर्छयौट गरि सकेको प्रबक्ता नवीन कार्कीले जनाएका छन् । १३ औं नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट सोमबार सार्बजनिक गर्दै नगरपालिकाले अब ५ क...

संस्थालाई कृषि सामग्री

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ८ को आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रम बमोजिम ७५ प्रतिशत अनुदानमा विभिन्न टोल विकास संस्थाहरुलाई सामग्रीहरु वितरण गरिएको छ । बुधबार नगर प्रमुख मोहन प्रसाद तुम्वापो र वडा अध्यक्ष नवीन कार्कीले ९ वटा टोल विकास संस्थालाई सामग्री वितरण गरेका हुन। मकै छड्याउने मेसिन १० वटा, मकै रो...

वितरण तथा सार्वजनिक लेखा परीक्षण कार्यक्रम

पथरी । मोरङ्को पथरीशनिश्चरे– ८ मा बाख्रा, बोका, च्यापकटर, दाना पिस्ने मेसिन वितरण तथा सार्वजानिक लेखा परीक्षण लगायत कार्यक्रम एक साथ सम्पन्न भएको छ । आइतबार कार्यक्रममा बाख्रा १ सय ६० वटा, बोका ४ वटा, च्यापकटर १५ वटा, खोर सुधार ३, दाना पिस्ने मेसिन ५ वटा र घाँसको विउ वितरण गरिएको थियो । सार्वजनिक सुनुवाइ, किसानहरूलाई ...