परिषदको जिल्ला अधिबेशन, नेतृत्वमा ज्योति

पथरी। लिम्बु सास्कृती परिषद मोरङको पहिलो अधिबेशन शनिबार सम्पन्न भएको छ । परिषदको अधिबेशनले ज्योति हाङ्श्रोङ(बेलबारी) को नेतृत्वमा १७ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा पर्शुराम चोङ्बाङ(पथरी) र मोहनसिङ लुङ्फुङ्वा(बेलबारी) र सचिबमा अर्जुङ पाक्साक्वा(सुन्दर हरैचा), सहसचिबमा सन्जिब केरुङ(कानेपोखरी) र सु...

४ बुदे सहमतिपछि बन्द खुल्यो(सहमतिको पूर्ण पाठसहित)

फुङ्लिङ(ताप्लेजुङ)। "पाथिभरा" भन्ने शब्दलाई नै प्रतिवन्ध लगाइ साे काे सट्टामा "ताप्लेजुङ" राखेर मात्र महाेत्सव सञ्चालन गर्न आयाेजकसङ्ग सहमति भएपछि हिजोदेखि जारी आन्दोलन स्थगन गरिएको छ । आन्दोलनकारीले असोज ९ देखि असोज १३ गतेसम्म बन्दको कार्यक्रम अघि सारेको थियो । सोमबार साझ मुक्कुमलुङ पक्षधर आन्दाेलनकर्मीविच ४ बुदे सह...

आदिवासी आन्दोलन : फर्केर हेर्दा

आदिवासी जनजाति, सीमान्तीकृत, उपेक्षित, पछाडि पारिएका समुदायविरूद्ध राज्यस्तरीय प्रतिगामी शृंखला जारी छ । आदिवासीहरु आफैं पनि खण्डित छन्, दलका कार्यकर्ताका रूपमा विभक्त छन् र मुद्दाहरुबारे अलमलमा छन् । निजात्मक स्वार्थ, क्षणिक प्राप्तिको मोहमा दलको झोले बन्ने वा सही अर्थमा आदिवासी समुदायको पक्षधर अभियन्ता बन्ने ? यसको ...

तीनै तहको सरकार आदिवासीका भाषा, संस्कृतिप्रति उदासीन

भोगराज श्रेष्ठ धरान–७ की कल्पना चौहान क्षेत्री जानी नजानी तराईवासीले मान्ने छठ मान्न थालेको एक दशक पुग्न लाग्यो । अहिले पनि उनी छठको मूलमर्म बारे अनभिज्ञ छिन् । तर, इष्टमित्र, तराई मूलकी छिमेकी काकीको सङ्गतले अहिले उनलाई छठ आफ्नै पर्व जस्तो लाग्न थालेको बताउँ छिन् । धरानमा जब तराईवासीहरूको प्रतिनिधित्व बढ्दै गयो, त्...

नाम बदल्ने सन्दर्भमा आदिवासी दृष्टिकोण

पेनीभा, चारदामे, बाहुनवादीहरुले आदिवासी याक्थुङ (लिम्बू) राष्ट्रको ऐतिहासिक थातथलो याक्थुङ लाजेमा अवस्थित मुकुमलुङलाई ‘पाथीभारा’ तथा सुःरित तेल्लकलाई ‘सुकेटार’ र ‘सुकेटार’ बिमानस्थललाई ‘रबिन्द्र अधिकारी विमानस्थल’ नामाकरण गर्ने बाहुनवादी सरकारको निर्णयले याकथुङहरुको कन्सिरीको रौं ठाडो पार्ने तथा सेलाउदै गरेको रगत फेरी ...