सिरिजङ्गा भलिवल प्रतियोगितामा आज दुई खेल हुँदै

पथरी । चासोक तङ्नामको अवसरमा सिरिजंगा धार्मिक स्मृति धार्मिक बन पथरी शनिश्चरे १० मा आज दुई खेल हुदैछ। मंसिर २९ गतेदेखि सिरिजंगा स्मृति पुरुष भलिवल प्रतियोगिता मंगलवार पहिलो खेल विर्तामोड र उर्लाबारी तथा दोस्रो खेल एमएल मोरङ र खोटाङ साकेला हुँदैछ । दुई खेलबाट विजयी दुई टिमले फाइनल खेल खेल्नेछ। पुष २ गतेसम्म हुने प...

लिम्बु समुदायमा चासोक तङनामको महत्त्व

चासोक तङ्नाम प्रकृतिपूजक याक्थुङ लिम्बु समुदायको अत्यन्तै महत्त्वपूर्ण मौलिक पर्वको रूपमा मनाइन्छ । लिम्बु भाषामा चासोक तङ्नामलाई नेपाली भाषामा न्वागी अर्थात उधौली पुजा पनि भनिन्छ । शब्दिक अर्थमा `चा´ भनेको अन्न, `शोक´ भनेको चढाउनु र `तङ्नाम´ भनेको पर्व भन्ने अर्थ लाग्छ । त्यसैले नयाँ बाली भित्राउने क्रममा `माङ´ अर्थात...

साकेला गाउँपालिका खोटाङ विजयी

पथरी । पुरुष भलिबल प्रतियोगितामा साकेला गाउँपलिका खोटाङ दोस्रो चरणमा प्रवेश गरेको छ । नेपाल प्रहरी तालिम केन्द्र विराटनगर रानीलाई पराजित गर्दै खोटाङ अघिल्लो चरणमा प्रवेश गरेको हो । पहिलो सेटमा खोटाङलाई पराजित गरेको विराटनगर रानीले दोस्रो, तेस्रो र चौथो सेटमा खोटाङसङ्ग पराजित भएको थियो । चासोक तङ्नामको अवसरमा सिरि...

सिरिजंगा स्मृति पुरुष भलिवल प्रतियोगिता सुरू

पथरी । चासोक तङ्नामको अवसरमा सिरिजंगा धार्मिक स्मृति धार्मिक बन पथरी शनिश्चरे १० मा मंसिर २९ गतेदेखि सिरिजंगा स्मृति पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । आयोजक किरात याक्थुङ चुम्लुङ नगर शाखा समिति पथरी शनिश्चरे र सिरिजंगा स्मृति धार्मिक बन उपभोक्ता समूहको आयोजनामा प्रतियोगिता भएको हो। आज भएकाे उद्घाटन खेल उर्लाबारी...

याक्थुङ सयङ तम्मर थुम समिति गठन

मंगल बेघा पाँचथर । श्री लिङखिमको संयोजकत्वमा लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजिकरण समूहको तम्मर थुम समिति सोमबार गठन भएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ३ स्थित लिङखिमको सेङ्वामा सम्पन्न भूमि अधिकार सम्बन्धी थुमगत भेलाले समिति गठन गरेको हो । १५ सदस्यीय समितिको सहसंयोजकमा भिङमारे हेल्लोक, सदस्यहरुमा कमला ...

पथरीमा चासोक तङनाम भव्य रुपले मनाउने

पथरी। मोरङको पथरी शनिश्चरेमा किरात याक्थुङ चुम्लुङ र सिरिजंगा स्मृति धार्मिक बनले चासोक तङ्नाम पर्व भव्य रुपले मनाउने भएको छ । सिरिजंगा बनमा मंसिर ३० गतेदेखि तीन दिनसम्म चासोक तङ्नाम कार्यक्रम हुने आयोजक समितिले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । भ्वाइस अफ नेपाल सिजन ४ र ५ का फाइनलिस्ट क्रमस गाय...

लुङा पत्रिकाः रजत वर्ष विशेषाङ्कको तयारीमा

दमक (झापा) । लुङा त्रैमासिक पत्रिकाले २५ वर्ष पूरा गरेको अवसरमा लुङा रजत वर्ष विशेषाङ्क २०८१ प्रकाशित गर्दैछ । आज बसेको लुङा प्रकाशन परिवारको बैठकले मंसिर २१ गते शुक्रबार एक समारोहका बीच दमकमा लुङा रजत वर्ष विशेषाङ्क २०८१ बिमोचन गर्ने निर्णय गरेको हो। पत्रिकाका प्रकाशक/सम्पादक सेसेमी से. नाल्बोद्वारा जारी विज्ञप्तिमा ...

एक हप्ते बौद्ध धर्मको धार्मिक अनुष्ठान सुरू

पथरी । एक हप्ते बौद्ध धर्म परम्परा अनुसार विभिन्न धार्मिक अनुष्ठानको नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गरेका छन् । आइतबर  पथरी शनिश्चरे वडा नं. १० को ओम सियार जम्बुलिङ बज्र गुम्बामा नगर प्रमुख तुम्वापोले अनुष्ठानको उद्घाटन गरेका हुन्। नेपाल तामाङ लामा गेदुनको आयोजनामा मंसिर ८ गतेसम्म सो कार्यक्रम सञ्चालन हुनेछ ...

भोलि विराटनगरमा पहिचानवादीले कोशी नामविरुद्ध विरोध प्रदर्शन’ गर्ने

विराटनगर । प्रदेशको नाम कोशी विरुद्धमा आन्दोलनरत प्रदेश नं. १ संयुक्त संघर्ष समितिले आइतबार (मंसिर २) ‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी नाम विरुद्ध विरोध प्रदर्शन’ गर्ने भएको छ । २०७९ फागुन १७ गते प्रदेश १ को नाम कोशी राखिएपछि समुदायिक संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल आदिबासी जनजाति महासंघ न...