याक्थुङ साहित्य र मुन्धुमबारे सालबारी दुई देशीय विमर्श

सालबारी(पश्चिम बंगाल) । नेपाल र भारतका लेखक एवम् साहित्यकारहरूले दुई देशमा विकसित भएको याक्थुङ लिम्बु साहित्य र मुन्धुमबारे आफ्ना धारणाहरू राखेका छन् । गत शनिबार सालबारीस्थित क्याफे दी ट्विन्समा आयोजित 'भारत-नेपाल लिम्बु साहित्य र मुन्धुम विमर्श'मा बाेल्दै कालिम्पाेङका साहित्यकार डा. ज्ञानेन्द्र यक्साेले सिक्किम, दा...

साङगे छो गुरुङ्को `शुभकामना ल्होसारको…´ गीतको भिडियो सार्वजनिक(भिडियोसहित)

मङ्गलबारे(उर्लाबारी) । सिक्किम भारत निवासी साङगे छो गुरुङ्को `शुभकामना ल्होसारको...´ गीतको भिडियोको प्रीमियर शो मङ्गलबार गरिएको छ । मुहा कृएटिभ स्टुडियोको प्रस्तुति रहेको गीत प्राथना रिसोर्ट उर्लाबारी मोरङमा सार्वजनिक गरिएको हो । ल्होसार पर्वको पूर्व सन्ध्यामा सार्वजनिक भिडियो प्रीमियर शोका प्रमुख अतिथि शब्द थिएटर...

चासोक तङनाम र यसको महत्व

भूपेन्द्र खुदाङ लिम्बू पर्वहरु सामाजिक सद्भाव र रीतिथिति, संस्कार, संस्कृतिका निरन्तरता हुन् । सबै चाड समय, मौसम परिवर्तन, ऋतु परिवर्तन अनुसार आफ्नै रीतिथितिबाट मान्ने प्रचलन पाइन्छ । खास गरेर लिम्बू समुदाय बसोवास गर्ने पूर्वी नेपाल लिम्बुवान क्षेत्र र हाल आएर विभिन्न क्षेत्रमा बसोवास गर्ने लिम्बू जातिले सामूहिक...

सिरिजङ्गा बनमा चासोक तङ्नाम मनाइदै

पथरी । सिरिजङ्गा स्मृति धार्मिक वन उपभोक्ता समूह पथरी शनिश्चरेमा चासोक तङ्नाम मनाइने भएको आयोजनकले मङ्गलबार पत्रकार सम्मेलन गर्दै वताएको छ । किरात याक्थुङ चुम्लुङ र सिरिजंङ्गा स्मृति धार्मिक वन समूह पथरी शनिश्चरेको संयुक्त आयोजनामा चासोक तङ्नाम मनाइने आयोजक समितिका संयोजक डम्बर चोङ्बाङ्ग लिम्बूले जानकारी दिए । वर्ष...

नृत्यमा रेडस्टार जिल्ला प्रथम

पथरी । रेड स्टार मावि पथरी शनिश्चरेले जुनियर तथा सिनियर तर्फको मोरङ जिल्लास्तरीञ प्याब्सन लोकनृत्य प्रतियोगितामा क्रमशः प्रथम र द्धित्तिय स्थान हासिल गरेको छ । शनिबार प्याब्सन मोरङले विराटनगरमा आयोजना गरेको लोकनृत्य प्रतियोगिताको फाइनलमा रेडस्टारलेल उपाधि उचालेको हो । विराटनगरस्थित आरोहण गुरुकुलमा भएको प्रतियोगिताको ...

हिंसा विरुद्ध सडक नाटक प्रदर्शन

पथरी । मोरङ पथरी शनिश्चरे नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन गरिएको छ । आइतबार पथरी शनिश्चरे वडा नं. ४ को बुद्धचौकमा नाटक प्रस्तुत गरिएको छ । नाटक हेर्न स्थानीय वडावासी र विद्यार्थीहरूको उपस्थिति रहेको थियो । दोबाटे समूहका कलाकारहरु हरेन्द्र...

तिलाइझारको अध्यक्षमा तेघ्रे निर्वाचन

किर्तिपुर। धिमाल जातीय बिकास केन्द्र भित्री तिलाइझारको अध्यक्षमा बृर्ष बहादुर धिमाल(तेघ्रे) चुनिएका छन् । सोमबार पथरी शनिश्चरे ७ माहाराज ग्रामथानमा भएको टोलीको साधारणसभाले ११ सदस्यीय समितिलाई निर्वाचन गरेको छ । समितिको उपाध्यक्षमा हरि बहादुर धिमाल(नुनिया) ,सचिबमा सनक धिमाल(लक्ष्मीदोङ्गे), सह सचिबमा सुनिता धिमाल(तालि...

लोक नृत्यमा रेडस्टार प्रथम

पथरी । रेडस्टार मावि पथरी शनिश्चरेले नगरस्तरीय प्याब्सन लोकनृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल नगर कार्य समितिको आयोजनामा शुक्रबार भएको नगरप्याब्सन लोकनृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा एभरेष्ट इङ्लिस स्कुल र मोरङ मेरिगोल्ड इङलिस बोर्...