दयाहाङको क्रेज: हलमा दर्शक र युट्युबमा भ्युज बढदो 

धेरै रुचाइएको कलाकार हुन्, दयाहाङ राई । उनी अभिनित फिल्म हल र युट्युब हेर्न सकिन्छ । दयाहाङले खेलेको `दिमाग खराब’ हलमा लागिरहेको छ । जस्ले दोस्रो हप्ता यता उत्साहप्रद व्यापार गरिरहेको छ । हलमा मात्रै होइन, युट्युबमा पनि हेर्न सकिन्छ । एक महिना यता ५ वटा फिल्म युट्युबमा सार्वजनिक भएका छन् । साता अघि देखि रिलिज `के घर...

कविता : साेल्टेनी

-प्रजिन हाङ्बाङ सेवाराे साेल्टेनी तुक्मा लाक्मा इङखङ नुबै छ हाेला नि आजकाल आवाले गर्दा चिठी लेख्ने चलन पनि हरायो चिठीसँगै पालामकाे गेडी पनि हरायाे ख्याली हाक्पारे र तुहा पनि हरायाे अनि मुन्धुम पनि हरायाे । सञ्चै हुनुहुदाे रहेछ नाेगन छ है साेल्टेनी .... पुसेमेलामा भेटेकाे साच्चै राम्री देखेकाे ढाकाकाे साडी...

`लुकी लुकी…´ गीतको म्युजिक भिडियो सार्वजनिक

दमक । टङ्क बुढाथोकी र मेलिना राईको आवाज रहेको ‘लुकी लुकी...´ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शनिबार याक्थुङ मुन चनचइत चोक सयङ प्रदेश समितिको आयोजनामा दमकमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । गणेश थक्लुङ्गको शब्द, कृष्ण गुरुङ्गले निर्माण गरेको ‘लुकी लुकी…’ को भिडियोलाई मज्जाको राईले छायांकन गरेका छन् ...

हसन्दहमा जितीया विशेष साँस्कृतिक कार्यक्रम

हसन्दह । मोरङको पथरीशनिश्चरे स्थित हसन्दह बजारमा जितीया विशेष साँस्कृतिक कार्यक्रम गरिएको छ । विहिबार पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा थारु कल्याणकारिणी सभाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले जितिया पर्वको शुभकामना व्यक्त गरे । उनले भने, जितीया...

`उराईने बादेलता?…’ काे प्रिमियर शाे

उर्लाबारी। धिमाल भाषाकाे गीत उराईने ओैदै बादेलता बाेल रहेकाे गीतकाे म्युजिक भिडियाेकाे प्रिमियर शाे गरिएकाे छ । बिहिवार धिमाल परियाेजना स्थल, उर्लाबारी, मंगलबारेमा धिमाल जातीय विकास केन्द्रका पदाधिकारी, सदस्य तथा कलाकारहरुकाे उपस्थितिमा प्रिमियर शाे गरिएकाे हाे । धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिका उपाध्यक्ष ...

वृहत् विज्ञान प्रदर्शनी कार्यक्रम

शनिश्चरे । ५८ औं राष्ट्रिय बाल दिवस तथा ११ औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा बृहत् विज्ञान प्रदर्शनीको आयोजना गरिएको छ । `बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ भागीरथ मावि पथरी शनिश्चरे ४ मोरङले वृहत् विज्ञान प्रदर्शनी कार्यक्रम गरेको हो । वडा नम्बर ४ का वडाध्यक्ष लोकनाथ न्यौपाने, विभिन...

लोक नृत्य प्रतियोगितामा रेड स्टार प्रथम 

पथरी । ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा अन्तर विद्यालय सामुहिक लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा आज सिन भिलेज पार्टी प्यालेसमा लोक नृत्य प्रतियोगिता भएको हो । प्रतियोगितामा नगरका ९ वटा विद्यालयहरु मध्ये वडा नं. २ शान्ति चौकमा स्थापित रेडस्टार माध्यमिक विद्यालयले प्रथम स्थान ...

‘ह राम पण्डित’ मन्चन हुने

भक्तपुर । भदौ २७ देखि असोज १३ गतेसम्म शिल्पी थिएटर, गोठाले नाटकघरमा  ‘ह राम पण्डित’ मन्चन हुने भएको छ । दैलो प्रोडक्सनको प्रस्तुती र श्री भैरव पुरस्करा गुठीको सहकार्यमा नाटक  तयार भएको हो ।  नाटय आलेख तथा निर्देशन बारत लिम्बूको नाटक कलाकारहरुमा श्रवण राना मगर, विकास जोसी, सविर चुरौटे, सविन कट्टेल, निल्सन राई, रोशन, ...

पथरीमा आदिवासी दिवस मनाइदै(फोटो फिचर)

साकेला नाच । हुररा नाच । धिमाल नाच । सन्थाल नाच । उराँव नाच। च्याब्रुङ नाच। कार्यक्रममा सहभागी चौधरी समुदाय । नगर परिक्रमा गर्दै सहभागी । लाखे नाच।          ...

प्रायोजित समाचारप्रति शान्तिद्वारा खण्डन

पथरी । शान्ति सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरेले झुटो र प्रायोजित स्टाटस, समाचार लेख्ने व्यक्तिलाई ‘समाज विरोधी तत्व’ को रूपमा चित्रण गरेको छ । शनिबार समूहले पत्रकार सम्मेलन गर्दै केही दिन अघि झुटो समाचार र स्टाटस लेखेको भन्दै प्रमाणित नहुने म्याटर बनाउने व्यक्तिलाई सो संज्ञा दिएको हो । समूह विरुद्ध प्रायोजित ...