पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा ‘स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समीक्षा कार्यक्रम’ सुरु भएको छ । आज नगरपालिकामा आर्थिक वर्ष २०७९/०८० मा भएका स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समीक्षा कार्यक्रम सुरु भएको हो । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रम असोज १८ ...






