पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको १४ औं नगर सभा शुक्रबार सकिएको छ । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा बसेको सभामा विभिन्न प्रतिबेदन पास गरिएको छ । उप–प्रमुख देविमाया काफ्लेद्वारा संसोधित बजेट प्रस्तुत, नगर प्रवक्ता नविन कार्कीबाट अर्ध वार्षिक समीक्षा तथा बजेटको प्रस्तुतिकरण, विधायन समिति संयोजक नै...






