बुद्ध भौतिकवादी र द्वन्द्ववादी दुबै हुनुहुन्थ्यो: प्रधानमन्त्री

पथरी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६७ औं बुद्ध जयन्तीको सुखद् अवसरमा बौद्ध धर्मालम्बी लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, दीर्घायु, समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन । प्रधानमन्त्रीद्वारा आज जारी शुभकामना सन्देशमा भनेका छन, `आजभन्दा २५६७ वर्ष पहिला नेपालको लुम्विनीमा जन...

आज भाउन्नेमा `धिरज राई कन्सर्ट-२०८०´

बेलबारी । आज`बुद्ध वज बर्न इन नेपाल´भन्ने नाराको साथ `धिरज राई कन्सर्ट-२०८०´ हुदैछ । मगर बौद्ध गुम्बा भाउन्ने बेलबारीको आयोजनामा हुने कन्सर्टको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक अमीर मगरले जनाए। बुद्ध जयन्तीको पावन अवसर पारेर  बेलबारी १० भाउन्ने स्थित मगर बौद्ध गुम्बामा कन्सर्ट हुदैछ । गुम्बाको अध्यक्ष समेत रह...

सूचना प्रविधिको बिकासले मुलुकलाई समृद्धि बनाउन सकिन्छ: प्रधानमन्त्री

पथरी । प्रधानमन्त्री पुष्पकमल दाहालले “सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि” भन्ने मूल नाराका साथ देशव्यापी रुपमा मनाउन थालिएको छैटौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन। आज शुभकामना ...

सत्तारूढ दल जसपाले बनायो, संघर्ष समिति

बेलबारी । सत्तारूढ जनता समाजबादी पार्टी नेपाल(जसपा)ले प्रदेश नम्बर १ स्तरीय पुनः नामाङ्कन संघर्ष समिति बनाएको छ । सोमबार मोरङको उत्तर पुर्बको ८ वटा पालिकालाई समेटेर उत्तरी आर्कस्तरीय संघर्ष समिति बनाएको हो । समितिको संयोजकमा देउमान लिम्बू र सदस्य सचिबमा मातृका धिमाल रहेका छन् । मोरङको दक्षिणी बेल्टको संघर्ष समिति बै...

प्रतिष्ठान भित्र मुख्य मन्त्रीको सम्बोधन, बाहिरी पहिचानबादी नाराबाजी

उर्लाबारी । सोमबार मोरङको उर्लाबारी–३ मङ्गलबारेस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको २१औँ साधारणसभामा मुख्य मन्त्री हिक्मतकुमार कार्की आउने थाहा पाएपछि बिहान् ९ बजेदेखि पहिचानबादीहरु भेला भए । पुर्ब पश्चिम लोकमार्गको थापा चोकदेखि प्रतिष्ठान जाने बाटोमै भेला भएर करिब १ बजेसम्म नाराजुलुस गरिरहे । नाराजुलुस पछि भएक...

कानेपोखरी एमालेमा विवाद:तीन सय जना कार्यकर्ताले दिए राजीनामा

मोरङको कानेपोखरी गाउँपालिकाले खरिद गरेको जग्गामा भ्रष्टाचारभएको र आफ्ना नेता संलग्न रहेको भन्दै त्यहाँका २५० जना एमालेका स्थानीयनेता तथा कार्यकर्ताले राजीनामा दिएका छन् । यसरी राजीनामा दिनेमा नेकपा एमाले मोरङ जिल्ला सदस्य नवीन पौडेल, गाउँकमिटी सचिवालय सदस्य खड्गबहादुर बस्नेत, युवा नेता कुमार फुयाँल, उद्योगव्यवसायी महास...

किसान मजदूरको हक, हित र अधिकारका पक्षमा आफूलाई उभ्याउने प्रण गर्दछु: प्रधानमन्त्री दाहाल

पथरी । प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिसहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । आजकै दिन आठ घण्टाको कार्यदिनको मागसहित आफ्नो अधिकारका निमित्त अमेरिकाको शिकागो शहर...

कृषि उत्पादन र रोजगार लक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ: प्रधानमन्त्री दाहाल 

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताए । आइतबार दिउँसो सिंहदरबारमा किसान संगठनहरूका प्रतिनिधिहरूसँगको संयुक्त भेटमा प्रधानमन्त्रीले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर मात्रै समृद्धिको लक्ष्य हासिल हुने भ...

भिक्टोरिया क्रस’बाट विभूषित बेघाको उच्च सम्मानको साथ अन्त्येष्टि

दमक नगरपालिकाले दियो आज शोक बिदा  दमक । बेलायती सैनिकको उच्च पदक भिक्टोरिया क्रस (भिसी)बाट सम्मानित दमकका रामबहादुर बेघा लिम्बूको पार्थिव शरीर आज अन्त्येष्टि गरिएको छ । काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा  ८८ बर्षको उमेरमा गत बैशाख ९ गते बिहान ३:४५ बजे निधन भएका बेघाको ब्रिटिश राजकीय सम्मान को साथ द...

रतुवामाईमा पनि नामाङ्कन् संघर्ष समिति

रतुवामाई । १ नं. प्रदेश पुन: नामाङ्कन् संघर्ष समिति, रतुवामाई शनिबार गठन गरिएको छ । नगर संयाेजक बल बहादुर लिम्बू, सह संयाेजक प्रमिला माझी, सचिब बल बहादुर राई र काेषाध्क्ष सुहाङ आङबुहाङ रहने गरि समिति चयन गरिएको छ । ५१ सदस्यीय समितिको संगठन विभाग प्रमुखमा राजु चाेङवाङ, सदस्यहरुमा गाेपाल श्रेष्ठ, कृर्ति खापुङ, कविराम ...