स्वास्थ्यकर्मीहरुलाई आधारभूत तालिम

पथरी । क्षयरोग निदान, उपचार तथा व्यवस्थापनको लागि स्वास्थ्यकर्मीहरुलाई आधारभूत तालिमको उदघाटन गरिएको छ । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले तालिमको उदघाटन गरेका हुन् । तालिममा नगरपालिकाको १० वटै वडाका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको छ । तालिमको सहजीकरण स्वास्थ्य निर्देशनालय धनकुटाका क्षेत्रीय अध...

स्वास्थ्य मन्त्री निर्मला लिम्बुद्वारा राजीनामा

बिराटनगर । कोशी प्रदेश सरकारकी स्वास्थ्य मन्त्री निर्मला लिम्बुले राजीनामा दिएकी छिन् । जनता समाजवादी पार्टी (जसपा)नेपालबाट निर्वाचित लिम्बुले बुधबार पत्रकार सम्मेलनमार्फत सरकारबाट बाहिरिएको घोषणा गरेकी हुन् । कोशी नामाकङ्न विरुद्धको आन्दोलन पहिचान पक्षधरहरुले निरन्तर गरिरहेको बेला राजीनामा दिनुपर्ने माग पार्टी भित्...

वार्ताबाट समाधान खोज्न काङ्ग्रेस जिल्ला सभापतिहरूको माग

बिराटनगर । कोशी प्रदेशका १४ वटा जिल्लाका नेपाली काङ्ग्रेस जिल्ला सभापतिहरूले कोशी प्रदेश नामाकरण विरुद्ध भइरहेको आन्दोलन प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार नाममा पुर्नविचार गर्न आग्रह नामक सार्वजनिक वक्तव्य जारी गर्दै पहिचान पक्षधर जनताको मागको सुनुवाइका लागि गरिरहेको आन्दोलनमा भएको सरकारी दमनको घोर भत्सर...

विश्व सुर्तिजन्य पदार्थ रहित दिवस मनाइयो

पथरी । मोरङको पथरी शनिश्चरेमा विश्व सुर्तिजन्य पदार्थ रहित दिवस मनाइएको छ । नेपालमा सुर्ती जन्य पदार्थ नियन्त्रण र नियमनको लागि कानुनी व्यवस्था, कार्यान्वयनको अवस्था र कार्यदिशा ‘हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षता...

सवारी दुर्घटना: एक साइकल यात्रीको मृत्यु

पथरी । मोरङको पथरीशनिश्चरे-२, जयचोकमा यात्रुवाहक बसले ठक्कर दिँदा स्थानीय एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ।मंगलबार दिउँसो ३:५० बजे पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश १-०१-००१ ख ३५४९ नम्बरको यात्रुवाहक बसले ठक्कर दिदा ५० बर्षका यज्ञ थापाको घटनास्थलमै मृत्यु भएको हो। घटना स्थलबाट प्रहरीले निजको शवलाई मदन भण्डारी ट्र...

२६ जना प्रदर्शनकारी रिहा

पथरी । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले चेतावनी दिएको अनिश्चितकालीन हाम हडताल नगर्ने भएको छ । जेठ १६ गते कार्यालय समयभित्र पक्राउ गरिएकालाई नछाडे १७ गतेदेखि अनिश्चितकालीन आम हड्ताल गर्ने घोषणा गरेको पहिचान पक्षहरूले समझदारी भएपछि हडतालको कार्यक्रम नगर्ने भएको हो । जेठ १६ गते जिल्ला प्रशासन कार्यालय...

जेठ १७ गतेदेखि प्रदेश व्यापी आम हड्ताल गर्ने चेतावनी

पथरी । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति) ले आम हडताल गर्ने चेतावनी दिएको छ । जेठ १५ गते आम हडताल गर्ने सम्बन्धी प्रेस विज्ञप्ति जारी गर्दै  जेठ १४ गते पक्राउ परेका नेताकार्यकर्ता जेठ १६ गते कार्यालय समय भित्रमा विना शर्त रिहाइ नगरेमा जेठ १७ गते बिहानदेखि अनिश्चितकालीन प्रदेश व्यापी आम ...

विद्यार्थी मंचको चौथो अधिबेशन

इलाम । लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्यसमिति इलामकाे चाैथाे जिल्ला अधिवेशनबाट सर्वसम्मत राजेन्द्र फागो नेतृत्वकाे कार्यसमिति चयन गरेको छ । आज भएको अधिबेशनले उपाध्यक्षद्वयमा कमल नेम्बाङ "समुन्द्र", रेखा बेघा, सचिवमा सुशील माेराेहाङ, सहसचिवमा भीमा फत्र, काेषाध्यक्षमा नित्याहाङ सम्बाहाफेलाई निर्वाचित गर्‍यो । सदस्...

सिरिजङ्गा बनको वरिष्ठ उपाध्यक्षमा कुरुम्बाङ भारी मतले निर्वाचित

पथरी। सिरिजंगा स्मृति  धार्मिक वन समूह पथरी शनिश्चरेको वरिष्ठ उपाध्यक्षमा केशब कुरुम्बाङ निर्वाचित भएका छन् । आज भएको निर्वाचनको मत परिणामअनुसार १ सय ६९ मत प्राप्त गरि विजयी भएका हुन । नवनिर्वाचित कुरुम्बाङ्को  स्पर्धी काजी सावाँ लिम्बु ३७ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्ष बाहेकको पदहरुमा सर्वसम्मत भएको थियो । सहमति...

गणतन्त्रको विकल्प उन्नत गणतन्त्र हो: प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र र गणतन्त्रको विकल्प उन्नत गणतन्त्र रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा टुँडीखेल, काठमाडौं आयोजित कार्यक्रम उनले सो कुरा बताएका हुन । `संविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति...