पहिचानबादीले जेठ १४ गतेदेखि बिराटनगरमा विरोध प्रदर्शन गर्ने

पथरी । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति)ले जेठ १४ गतेदेखि बिराटनगरमा विरोध प्रदर्शन गर्ने भएको छ । प्रदेश सरकारले जेठ १४ गते २ बजे संसद बैठक बोलाउने निर्णय गरेकै दिनदेखि उस्ले प्रदर्शन गर्ने बारे थाहा दिएको हो । `आन्दोलन सुरु भएको तीन महिना बितिसक्दा पनि प्रदेश सरकार कानमा तेल हालेर बस्नु...

लिम्बु चलचित्र निर्माण कार्यशाला  सुरु

भेलेटार(धनकुटा) । पूर्वको पर्यटकीय स्थल भेडेटारमा लिम्बु चलचित्र निर्माण कार्यशाला  सुरु भएको छ । कार्यशाला उदघाटन सत्रमा मिस नेपाल हङकङका अध्यक्ष तथा चलचित्र वितरक लोकराज आङबुहाङ, वरिष्ठ निर्देशक नवीन सुब्बा, निर्देशक समाजका सदस्य तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भीषण राई, आदिवासी जनजाति चलचित्र महासङ्...

प्रदेश प्रमुख खापुङ्द्वारा अधिबेशन आव्हान

बिराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम जेठ १४ गते आइतबार दिनको २ः०० बजे कोशी प्रदेशको दोश्रो तथा बजेट अधिवेशन आव्हान गरेका छन् । गत जेट ८ गते प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा खापुङ्ले  कोशी प्रदेशको अधिबेशन आव्हान गरेका हुन् ।...

पुनः ३२ परिवारलाई जग्गा धनीपुर्जा वितरण

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. ८ मा चौथो पटक गरेर ३२ घरपरिवारलाई जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको छ । सोमबार वडा नं. ८ कार्यालयमा भएको कार्यक्रमका बिच जग्गा धनी प्रमाण पुर्जा वडा अध्यक्ष नवीन कार्कीले वितरण गरेका हुन् । यस सँगै वडा नं. ८ मा नयाँ नापी सुरुवात गर्नको लागि गत वैशाख २६ गते नै शुसिल...

प्रतिष्ठानमा तीन/तीन सदस्यीय मस्यौदा समिति गठन

धरान । बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र प्रदेश स्वास्थ्य मन्त्रालयको बिचमा " स्वास्थ्य सुदृढीकरण कार्यक्रम २०८०-२०८५" कार्यान्वयनको सम्बन्धमा एक निर्णय भएको छ। प्रदेश स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुको अध्यक्षतामा बसेको बैठकले मन्त्रालय र प्रतिष्ठान दुबैतिरबाट ३/३ सदस्यीय मस्यौदा समिति गठन गरि अन्...

पूर्व घोषित नेपाल बन्दको कार्यक्रम फिर्ता

काठमाडौं । सत्तारूढ नागरिक उन्मुक्ति पार्टीले पूर्व घोषित जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द घोषणा गर्ने भनिएको कार्यक्रम फिर्ता लिएको छ । सरकार पक्षसँग भएको सम्झौता सकारात्मक भएकाले उन्मुक्तिले नेपाल बन्द फिर्ता लिएको पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति जारी जनाएका छन् । विज्ञ...

आठौं अधिबेशनले नेतृत्वमा नाम्बिङ्हाङलाई चयन

इलाम । नेपाल आदिवासी जनजाति महासङ्घ इलामको आठौं अधिबेशनले नेतृत्वमा चक्र नाम्बिङ्हाङ येक्तेनलाई चयन गर्दै सम्पन्न भएको छ । इलाममा भएको अधिबेशनले उपाध्यक्षत्रयमा भक्त बहादुर थामी, नर बहादुर खवास, साबित्रा श्रेष्ठ, कोषाध्यक्षमा बालकुमारी देवान, सचीवमा याम वाङ्देल राई, सह सचिबद्वयमा माङ्गा उराउ र अर्जुन मगर रहेका छन् । ज...

घरघरमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण

पथरी । हसन्दह स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले पथरी शनिश्चरे वडा नं. ५ मा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । वडा सदस्य तथा कार्यपालिका सदस्य तुलशा कार्की (मुना)ले वडाका जेष्ठ नागरिकहरुको घर घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको जनाइन् ।...

जेठ ६ गतेदेखि नेपाल बन्द

काठमाडौं । सत्तारूढ  नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको फैसलाविरुद्ध नेपाल बन्दको घोषणा गरेको छ। बुधबार पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितको हस्ताक्षर गरिएको विज्ञप्तिमा जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको हो।टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै ...

जनअपेक्षा अनुसार नै मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आउँछ : अर्थमन्त्री यादव

जनकपुरधाम । मधेस प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनअपेक्षाकृत नै आउने बताएका छन् । अर्थ मन्त्रालयद्वारा आयोजित पूर्वबजेट सम्बन्धी छलफल कार्यक्रममा मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेट जनताले चाहेको र अपेक्षा गरेकै हिसाबले आउने बताएका हुन् । उनले सोही अनुरुप नीति तथा क...