मुन्धुमी मा चुम्लुङको प्रथम साधारणसभा: मौसमलाई नेतृत्व चयन, १८ बुद्वे घोषणापत्र सार्वजनिक

सिरिजङ्गा चोक । मुन्धुमी मा चुम्लुङको प्रथम चुनावी साधारणसभा सम्पन्न भएको छ। पथरी शनिश्चरे ३ मोरङमा हिजो भएको सभाले मौसम लिम्बु (किसान सिङ) को अध्यक्षतामा १३ सदस्यीय केन्द्रिय समिति गठन गरेको छ । समितिको बरिस्ठ उपाध्यक्षमा कुमारी आङबुहाङ, उपाध्यक्षद्वयमा कर्ण नाल्बो, गणेश लिबाङ, महासचिवमा रुक मान आङ्थुपो, सचिवमा कर्...

 १७ जना पक्राउ

बिराटनगर । झापा, सुनसरी र इलामबाट लागुऔषध सहित १७ जना पक्राउ परेका छन । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत लागु औषधको प्रयोग तथा ओसार पसारलाई नियन्त्रण गर्न परिचालन भएको प्रहरी टोलीले ती व्यक्तिहरुलाई पक्राउ गरेको हो। जेठ २३ गते झापाको मेचीनगर-१३ स्थितबाट सोही स्थानका ३५ बर्षीय...

भोलि `सेमीफुङ´को प्रिमियर शो

दमक । याक्थुङ फिल्म्स प्रा. लि. को चलचित्र `सेमिफुङ´को प्रिमियर शुक्रबार दमकमा गरिने भएको छ । निर्माण पक्षले चलिचित्रको प्रिमियर बारे हिजो पत्रकार भेटघाट गरेर जानकारी गराएको हो । पत्रकार भेटघाटमा चलिचित्रका नायक एवम् निर्माता बबिन आङ्देम्बे, चचित्रकर्मी राज थापा, किरात याक्थुङ चुम्लुङका दमक नगर अध्यक्ष देबेन्द्र चेम्ज...

५ दिने क्षमता विकास तालिम

पथरी । शिक्षा युवा तथा खेलकुद शाखा पथरी शनिश्चरेको आयोजनामा सामुदायिक विद्यालयका आई.टी. स्रोत शिक्षकहरूका लागि ५ दिने क्षमता विकास तालिम सुरु भएको छ । आजदेखि पञ्चायत माबिमा भएको  सो सामुदायिक विद्यालयका आई.टी. स्रोत शिक्षकहरुका लागि तालिम नगर प्रमुख मोहन प्रसाद तुम्वापोको उपस्थितिमा उद्घाटन गरिएको हो । सो कार्यक्रममा...

मन्टेश्वरी तालिम सकियो

पथरी ।  पथरी शनिश्चरे नगरपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताहरुका लागि ७ दिने मन्टेश्वरी तालिमको आज समापन भएको छ । आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा प्रारम्भिक वाल विकास कक्षामा कार्यरत सहजकर्ताहरुको लागि मन्टेश्वरी पद्धतिमा आधारित ७ दिने पुनर्ताजगी तालिमको समापन भएको हो । शिक्षा, युवा तथा खेलकुद शाख...

भाषण कला सम्बन्धी तालिम

पथरी । आदर्श सर्भिस सेन्टर प्रा लि. को आयोजनामा तीन दिने उद्घोषण तथा भाषण कला सम्बन्धी तालिम बिहिवार सम्पन्न भएको छ। पथरी शनिश्चरे नगरपालिका १ नम्बर वडा कार्यालयको सहकार्यमा भएको ३० जना सहभागी तालिममा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का उपाध्यक्ष अर्जुन जम्नेली राई , संचारकर्मी केशव निरौला र लोक सागर साम्बा...

बाटो नम्बरिङ गर्दै नगरपालिका

पथरी । आफ्नो क्षेत्रमा पर्ने बाटोमा पथरी शनिश्चरे नगरपालिका वडा नं. २ ले नम्बरिङ गरेको छ । आजबाट ३५ वटा बाटो नम्बरिङ बोर्ड बनाई सहिद रत्नकुमार वान्तवा बाटोलाई आधार मानेर वन क्षेत्र सहित वडाको पथरी खोलाबाट सुन्झोडा खोलासम्मको बाटोहरूमा नम्बरिङ कार्य सम्पन्न गरिएको वडाध्यक्ष नैना राईले जानकारी दिए । वडा नं. २ को बाटोहरू...

वक्तृत्वकलामा  रेडस्टार र पूर्व क्षितिज प्रथम

पथरी । रोजगार सेवा केन्द्र पथरी शनिश्चरे नगरपालिका को आयोजनामा बाल श्रममुक्त चेतनामूलक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। मंगलबार भुपु सैनिक अंग्रेजी माध्यमिक विद्यालयको सभाहलमा आयोजित प्रतियोगिताको सिनियर माध्यमिक तह तर्फबाट रेडस्टार माध्यमिक विद्यालयमा कक्षा १० का छात्र आराध्य खड्काले प्रथम स्थान हासिल गरेका छ...

मेलमिलाप समितिलाई पुनर्ताजगी तालिम

पथरी । मेलमिलाप समितिलाई २ दिने पुनर्ताजगी तालिमको आयोजना गरिएको छ । आज नगरपालिकाको सभाहलमा भएको पुनर्ताजगी तालिमको औपचारिक रुपमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गरे । न्यायिक समिति सचिवालयको आयोजनामा भएको सो तालिम २ दिनसम्म सञ्चालन हुनेछ । नगर उप–प्रमुख एवं न्यायिक समिति संयोजक देविमाया काफ्लेको अध्यक्षता...

बिस्कुनको विषयमा झडप

सुनवर्षी(मोरङ)। सुनवर्षी नगरपालिका वडा नं. ६ केरंजामा मकै (बिस्कुन)सुकाउने विषयलाई लिएर  विवाद भएको छ। किसानहरूले सार्वजनिक बाटोमा मकै सुकाउँदा मोटरसाइकलमा सवार चिप्लिएर दुर्घटना भएपछि स्थिति तनावपूर्ण बनेको हो।दुर्घटनापछि घाइते यात्रीले बाटोमा मकै सुकाएको विषयमा आपत्ति जनाएपछि स्थानीय किसानहरूबीच भनाभन बढ्दै हात हालाह...