५०% अनुदानमा माछा भुरा वितरण

पथरी । पथरी शनिश्चरे नगरपालिका पशु पन्छी तथा मत्स्य शाखाले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत मागमा आधारित ५०% अनुदानमा माछा भुरा वितरण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार आयोजित कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो र उप–प्रमुख देविमाया काफ्लेको उपस्थितिमा माछा भुरा वितरण गरिएको हो । मत्स्य प्राविधिक सहायक जनक चौधरी...

लागू औषध सहित ४ जना पक्राउ

विराटनगर। झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरूबाट जेठ २६ गते लागू औषध सहित ४ जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका–१६ बाट  लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले ती व्यक्तिहरुलाई पक्राउ गरेको हो । सुनसरीको धरान उप-महानगरपालिका–१५...

वडा नम्बर ७ मा  सडक स्तरोन्नति तथा ग्राभेल 

पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नं. ७ कार्यालयले ग्राभेल तथा स्तरोन्नति शीर्षक अन्तर्गत विभिन्न सडकहरूको मर्मत् तथा सुधार कार्य सम्पन्न गरेको छ । मंगलबार वडाभित्रका लामाटोली–छिमेकी लाइन सडक, सम्झना चोकबाट लामाटोली जाने भित्री सडक तथा तामाङ संस्कृति भवन जाने सडकमा ग्राभेल बिछ्याउने र स्तरोन्नति गर्ने कार्य सम्पन्न गर...

सिकुटी भट्टी चुला वितरण

पथरी ।  मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ को कार्यालयले ५ जना सुकुटी व्यवसायीहरुलाई सिकुटी भट्टी चुला वितरण गरेको छ । मंगलबार वडा कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा विनियोजित रकमबाट सो व्यवसायमा थप सहयोग र हौसला पुगोस् भन्ने हेतुका साथ भट्टी चुला वितरण गरिएको वडा अध्यक्ष भीम राईले जानकारी दिए । चुला वितरण कार्य...

पालिकाद्वारा साँस्कृतिक पोशाक वितरण

सखुवारा । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले लिम्बु जातिको के:लाङ नृत्यमा लगाउने साँस्कृतिक पोशाक वितरण गरेको छ । वडाले यसअघि एक महिने निःशुल्क केलाङ नृत्य प्रशिक्षण गराएको थियो भने च्याब्रुङ, महिलाले लगाउने गहना आदि पनि वितरण गरेको वडाध्यक्ष नवीन कार्कीले जानकारी दिए। वडा कार्यालयमा भएको सो कार्यक्रममा वडा सदस्यहरु...

लागू पदार्थ सेवन गर्ने १४ नियन्त्रणमा ।

बिराटनगर । प्रदेशको राजधानी  विराटनगर महानगरपालिका-१६ मा चेकजाँचको क्रममा लागू पदार्थ सेवन गरी सवारी चलाउने १३ जना र पैदल यात्री १ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको “लागू औषध दुर्व्यसन विरुद्धको महाअभियान अन्तरगत  ती व्यक्तिहरुले पक्राउ गरेको हो ।  सिमा क्षेत्रमा आवत जावत गर्ने सवारी साध...

आत्मनिर्भर बनाउन ब्युटी पार्लर तालिम सुरू

पथरी । युवा पुस्ताका महिलाहरुको क्षमता र सीपको विकास गरी आत्मनिर्भर बनाउने उद्देश्यले पथरीशनिश्चरे ७ को आयोजनामा सेल्फ मेक–अप सीप विकास (ब्युटी पार्लर) तालिम सुरु भएको छ । पथरीशनिश्चरे १ स्थित क्युट कट ब्युटी पार्लर एण्ड एकाडेमीको प्राविधिक सहयोगमा एक सातासम्म तालिम सञ्चालन हुने जनाइएको छ । तालिममार्फत सहभागीहरुलाई अन...

प्रथम १० नवोदय खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८३ सुरू

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. १० मा ‘प्रथम १० नवोदय खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८३’ सुरू भएको छ । सोमबार वडा नं. १० को खेल मैदानमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले प्रतियोगितााको उदघाटन गरि प्रतियोगिता सुरू भएको हो । कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काफ्ले, इप्रका पथरीका प्रमुख व...

वस्तुको बिक्री वितरणबारे अभिमुखीकरण कार्यक्रम

पथरी । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९’ सम्बन्धी अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम भएको छ । कार्यक्रममा आमाको दूधलाई प्रतिस्थापन गर्न उत्पादन गरिएको वस्तुहरुको बारेमा छलफल र अन्तरक्रिया भएको थियो । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षताम...

११ जना प्रतिभालाई नगद सहित सम्मान

शनिश्चरे। पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ ले वडाको गौरव र प्रतिष्ठा बढाउन योगदान पुर्‍याउने विभिन्न विधाका ११ जना प्रतिभाहरुलाई नगद सहित सम्मान गरेको छ । बिहीबार आयोजना गरिएको कार्यक्रममा वडा नं. ४ मा अवस्थित भागीरथ माध्यमिक विद्यालयबाट यस वर्षको एसईई परीक्षामा ३.५ जीपीए भन्दा बढी ल्याउने ८ जना जेहेन्दार विद्यार्थीह...