...
कीर्तिपुर । आज डिसेम्बर २५ अर्थात क्रिसमस डे । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज धुमधान क्रिसमस डे मनाइदै छ । वि.सं. २०५१ सालमा पथरी शनिश्चरे ४ मा स्थापित आशिस चर्चले पनि क्रिसमस मनाएको छ । कार्यक्रममा 'नाचौं न सबैले ... ' गीतमा सहिना विक र गंगादेवी सुन्दास , 'पहिलो नम्बर ... ' गीतमा ...
सुनसरी । जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका-२ अकाहा बजार बाट चाईनिज पेस्तोल सहित ३८ बर्षीय शमसेर आलमलाई प्रहरीले पक्राउ गरेको छ । पुस ८ गते राति ९ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राम प्रसाद तिमल्सिना सहित खटिएको प्रहरी टोलीले खुर्सित आलमको घर खानतलासी गर्ने क्रममा आलमलाई पक्राउ गरेको हो । घ...
पथरी । माेरङकाे पथरी शनिश्चरे नगरपालिकाले सोमवार नव नियुक्ति प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गरेकाे छ । गत मंसिर १६ गते नियुक्ति भएका नगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गरेकाे हाे । नगर प्रहरी असई याेगेन्द्र श्रेष्ठ, हवल्दार ईन्द्र सुवेदी, जवानहरू याेगेन्द्र धिमाल, नगेन्द्र थापा मगर, राेमन न्याैपाने, दिना याेन्जन...
सखुवारा । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले "वडा नम्बर आठको आकृति, जोगाऔं हाम्रो संस्कृति" कार्यक्रम अन्तर्गत मगर समुदायलाई पोषाक र वाजा वितरण गरेको छ । आर्थिक बर्ष २०८१/०८२ को बजेट पचास हजारबाट वडा भित्र बसोबास गर्ने मगर जातिको परम्परागत पोषाक, हुरा नाच्नको लागि आवश्यक बाध्यबादनका सामाग्री वितरण गरिएको वडा अध्...
पथरी । पथरी शनिश्चरे नगरपालिका वाड नं-१ ले अपाङ्गता भएका ब्यक्तिहरुलाई जाडोको न्यानो कपडा वितरण गरेको छ। वडाको कार्यालयमा आयोजित कार्यक्रममा न्यानो ज्याकेट (कपडा) वितरण गरिएको हो। कपडा वडाभित्रका अपाङ्गता भएका ४० जनालाई वितरण गरिएको वडा अध्यक्ष भीमकुमार राईले जानकारी दिए । बाँकी १० जना अपाङ्गता भएका वडावासीहरूलाई प...
विराटनगर । अन्तर विद्यालय नकआउट फुटबल प्रतियोगिताको उपाधि रेडस्टार फुटबल टिम पथरी शनिश्चरेले उचालेको छ। शनिवार मिल्स फार्क क्लब रानी, विराटनगरद्वारा आयाेजित फाइनल खेलमा रेडस्टार फुटबल टिमले २-० को अन्तरमा मोडन एरा स्कुल विराटनगरलाई पराजित गर्दै उपाधि चुमेको हो। दोस्रो हाफमा रेडस्टार फुटबल टिमका जर्सी नम्बर १४ का सोनम ...
पथरी । पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले कवर्डहलको उद्घाटन गरेका छन् । पथरी शनिश्चरे वडा नं. १० मा बनेको कवर्डहल प्रमुख तुम्वापोले उद्घाटन गरेका हुन् । पथरी शनिश्चरे नगरपालिकाको २३ लाख बढी लगानी, व्याडमिन्टन खेलाडी र स्थानीय सरोकारवाला संघ संस्थाहरूको आर्थिक सहयोगमा कवर्डहल निर्माण भएको हो ...
पथरी । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पथरी शनिश्चरे नगर समिति मोरङको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ । पुस ६ गते भएको अधिबेशनले बोधराज सिग्देलको अध्यक्षतामा २७ सदस्यीय नगर समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षत्रय मा डिल्लीराम बराल, चेतन पौडेल, रीताकुमारी धिमाल, सचिवमा उपेन्द्र बस्नेत, कोषाध्यक्षमा टेकनाथ रि...
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका र स्वास्थ्य कार्यालय मोरङको आयोजनामा क्षयरोगका विरामीहरुलाई उपचार अवधिभर पौष्टिक आहारहरु वितरण कार्यक्रम सम्पन्न भएको छ । विहिबार नगरपालिकाका क्षयरोगका विरामीहरुलाई पौष्टिक आहारहरु वितरण गरिएको हो । नगर उप–प्रमुख देविमाया काफ्ले, नगरका स्वास्थ्य अधिकृत सिअहेव एकराज खत्री र सहयोग...