जीबीओ न्यू स्कुल नगर प्रमुख तुम्वापोद्वारा उद्घाटन

पथरी । जीबीओ न्यू स्कुल पथरी शनिश्चरे १० को भवन पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गरेका छन्  । उद्घाटन पश्चात् नगर प्रमुख तुम्वापोले विद्यालय भवन निर्माण मात्र होइन विद्यालयमा अध्ययन गर्न आउनुहुने विद्यार्थीको अध्ययनलाई पनि विशेष महत्व दिनुपर्नेमा जोड दिए । भवन उद्घाटनसँगै विद्यालयल...

जसपा नेपाल संखुवासभामा सिताराम तिमल्सिना

संखुवासभा । 'जनतासँग जसपा नेपाल अभियान' को क्रममा जनता समाजवादी पार्टी, नेपाल संखुवासभाको जिल्ला समिति आज पुनर्गठन भएको छ । सिताराम तिमल्सिनाको अध्यक्षतामा गठित जिल्ला समितिकाे उपाध्यक्षमा किशोर राई, सचिवमा पूर्ण शेर्पा लगायत ३९ सदस्यीय समिति गठन भएको हो। जसपा नेपाल प्रदेश १ का अध्यक्ष दिपक याक्खाको प्रमुख आतिथ्यमा ...

११ जना पहिचानबादी रिहा

दमक । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको  गृह जिल्ला झापाको दमकमा पहिचानवादीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन्। प्रधानमन्त्री ओली पुग्ना साथ पहिचानवादीहरुले प्रदर्शन गरेका हुन् । सो क्रममा केदार धिमाल,  मातृका धिमाल, गङ्गा राई सेर्मा, विक्रम वनेम फागो, याम लोरिङ्देन, एलबी पालुङ्वा, सोम चेम्जोङ, बिब...

प्रधानमन्त्री ओलीविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्ने ११ जना पक्राउ

दमक । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको  गृहजिल्ला झापाको दमकमा पहिचानवादीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन्। प्रधानमन्त्री ओली पुग्ना साथ पहिचानवादीहरुले प्रदर्शन गरेका हुन् । सो क्रममा केदार धिमाल,  मातृका धिमाल, गङ्गा राई सेर्मा, विक्रम वनेम फागो, याम लोरिङ्देन, एलबी पालुङ्वा, सोम...

दुर्घटनाबाट ४ जनाको मृत्यु

विराटनगर । झापा, सुनसरी र उदयपुर जिल्लाहरुको छुट्टा छुट्टै स्थानमा मंसिर २२ गते सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । झापा कन्काई नगरपालिका-८ लक्ष्मिपुर स्थित पूर्व पश्चिम लोकमार्गमा ना. ४ च ४०८४ नम्बरको छोटा हात्ती गाडीले बाटो काट्दै गर्दै गरेका स्थानीय ६५ बर्षीय गर्बसिंह राईलाई ठक्कर दिइ मृत्यु भएको थियो । ...

बिसे नगर्ची पुस्तक प्रकाशन गरेका तिम्सिना सम्मानित

गौरादह (झापा) । नेपाल उत्पीडित जातीय मुक्ति समाजले पथरी शनिश्चरे  मोरङ निवासी दीपेन्द्र तिम्सिनालाई सम्मान गरेको छ । शनिबार सम्पन्न तेस्रो नगर अधिवेशनमा खाेजकर्ता तिम्सिनालाई सम्मान गरेको हाे । तिम्सिनालाई कार्यक्रममा प्रमुख अतिथि मुक्ति समाजका केन्द्रीय सचिव, जिल्ला समन्वय समितिका पूर्व प्रमुख साेमनाथ पाेर्तेलले सम...

शान्ति ब्रह्मा कुमारी राजयोग पाठशालाको भवनको शिलान्यास

पथरी । ॐ शान्ति ब्रह्मा कुमारी राजयोग पाठशाला पथरी शनिश्चरे १ ले भूमि पुजन तथा दुई तले भवनको शिलान्यास गरेको छ। आज बिहान पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापाे र उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले शिलान्यास गरिएको हो । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापाे हाम्रा आचरण-व्यवहा...

कचहरी नाटकको उद्घाटन

शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘हामी सबैको प्रतिवद्धताः लैंगिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ कचहरी नाटक प्रदर्शनीको उद्घाटन गरिएको छ । आज पथरी शनिश्चरेको शनिश्चरे बजारमा कचहरी नाटक प्रस्तुत गरिएको हो । कचहरी नाटक प्रदर्शनीको उ...

विशाल युवा क्लबले सरसफाई गऱ्यो

पथरी । विशाल युवा क्लब पथरी शनिश्चरे १ ले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । मंसिर २१ गते पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पथरी पूर्व बस स्टेन देखि पश्चिम बस स्टेनसम्म सरसफाइ कार्यक्रम गरेको हो । सरसफाई कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरी, ट्राफिक प्रहरी कार्यालय, पथरी बेसक्याम्पको सहभागिता रहेको थियो । सरसफाईवाट स...

नगरस्तरीय लोक नृत्य प्रतियोगितामा जुनियरतर्क ग्रेटग्रेस र सिनियरतर्फ रेडस्टार प्रथम

पथरी । प्याब्सन नगर कार्य समिति,पथरी शनिश्चरेको आयोजना नगरस्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ। आज मोरङको पथरिशनिश्चरे वडा नं १ को भुपू सैनिक अंग्रेजी बोडिङ्ग स्कुलको प्राङ्गणमा सो प्रतियोगिता आयोजना सम्पन्न भएको हो। प्रतियोगिताको जुनियरतर्फ पहिलो, दोस्रो र तेस्रो क्रमश: ग्रेटग्रेस बोर्डिङ्ग स्कूल, एभरेष्ट अंग...