‘सेवारो सोल्टिनी . . . ‘ सार्बजनिक

पथरी । आयन राई र रेनुका सुनुवारको बिशेष सहयोगमा निर्माण गरिएको पुर्बेली लोक गीत 'सेवारो सोल्टिनी . . . ' सार्बजनिक गरिएको छ। शब्द/संगीत, स्वर अशोक सुनुवार आफैले गरेका छन् । असोक सुनुवारको स्वरलाई गायिका बिजेता सुनुवार किरातिले साथ दिएकी छिन्। शुक्रवार सार्वजनिक भएको गीत विजेताको पहिलो गीत हो । मनोज साङ्सोन राईको एरे...

धिमाल जातिकाे अन्वेषणमा आधारित पुस्तक राम्पुका दामा सार्वजनिक

बेलबारी । धिमाल प्रथम जातिकाे अन्वेषण तथा अनुसन्धानमा आधारित पुस्तक 'राम्पुका दामा' काे एक कार्यक्रमका बिच सार्वजनीकिकरण गरिएकाे छ । शुक्रबार बेलबारी नगरपालिकामा कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथिहरुले पुस्तक सार्वजनीकिकरण गरेका थिए । बेलबारी नगरपालिकाकाे बसाेबास रहेकाे प्रथम धिमाल जातिकाे अन्वेषण तथा अनुसन्धानमा...

 पानीको बहाव बढ्दा थामे गाउँमा क्षति

सोलुखुम्बु। जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे स्थितमा रहेको भोटे कोशीमा पानीको बहाव अचानक बढेको छ । आज दिउँसो २ बजे भोटे कोशीमा पानीको बहाव बढेर थामे एरियामा रहेको ३ वटा घर बगाउनुको साथै एउटा होस्टेल, ४/५ वटा घर जोखिममा  छ । मानवीय क्षति भने भएको छैन । घटनाको जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय था...

‘फेरि भेटौला’ कार्यक्रम

पथरी । पथरी शनिश्चरे नगरपालिकाले नगरबाट सरुवा भइ जाने कर्मचारीहरुलाई विदाईका लागि ‘फेरि भेटौला’ कार्यक्रम सम्पन्न गरेको छ । आज भएको सो कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत शशि राईको अध्यक्षतामा भएको थियो । नगरबाट सरुवा भइ जानेहरु उप–सचिव अधिकृत स्तर दशौं तहमा कार्यरत शालिग्राम काफ्ले, सुजन निरौला, रमेश कुमार चौधरी, इन्...

 ४ औषधि पसलमा किन सिलबन्दी गरियो ?

पथरी ।  औषधि व्यवस्था विभाग विराटनगर , इलाका प्रहरी कार्यालय पथरी, पथरी शनिश्चरे नगरपालिकाको  संयुक्त टोलीले औषधि पसलहरुमा सिलबन्दी गरेको छ । बुधवार नगर उप–प्रमुख देविमाया काफ्लेको संयोजकत्वमा गरिएको अनुगमन टोलीले ४ वटा औषधि पसलमा सिल गरेको हो । पथरी शनिश्चरे वडा नं. ९ को पुलचौकको देवराज आचार्यको औषधि पसल, वडा नं. ७ क...

संस्थागत विद्यालयका सञ्चालकहरुसंग बैठक

पथरी । पथरी शनिश्चरे नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा संस्थागत विद्यालयका सञ्चालक/निर्देशक तथा प्रिन्सिपलहरूको बैठक सम्पन्न भएको छ । मंगलबार भएको बैठकमा यस नगरपालिका भित्र सञ्चालित ४१ वटा संस्थागत विद्यालयमा पथरी शनिश्चरे नगरपालिकाबाट जारी शिक्षा ऐन अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्ने, विद्यालय...

कल चलाउने क्रममा १ जनाको मृत्यु

इटहरी । हिजो राती साढे ८ बजे सुनसरीको हरिनगर गाउँपालिका-२ का ६० बर्षीय समुद्धिन मियाँ को मृत्यु भएको छ । मोटर जडान गरिएको कल चलाउने क्रममा करेन्ट लागेर घाईते मियाँको  उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पुर्‍याउन साथ डाक्टरले मृत घोषित गरेका थिए । घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेक...

वडाको जन्मदर्तासँगै फोटोफ्रेम होम डेलिभरि सेवा

सखुवारा । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले वडावासीहरुको सुविधाका लागि गत वर्षदेखि नेपालमा नै प्रथम पटक सरकारले जनतालाई कागजपत्र होमडेलिभरी गर्नेगरी ‘वडादेखि ढोकासम्म’ कार्यक्रम निरन्तर सञ्चालन भइरहेको छ । बच्चा जन्मेको ३५ दिनभित्र वडा कार्यालयमा म्यासेन्जर, इमेल, वाट्सएप आदिबाट सूचना भएको खण्डमा वडाले जन्मदर्ता लग...

मिस्टर नेपालका स्पर्धी पथरीका चौहानलाई जिताउन अपिल

पथरी । मिस्टर नेपाल २०२४ का स्पर्धी प्रकाश चौहानलाई जिताउन अपिल गरिएको छ । पथरी जेसीजले पथरी शनिश्चरे ४ का चौहानलाई पत्रकार सम्मेलनको आयोजना गर्दै सो अपिल गरेको हो। बुवा गणेशकुमार चौहान, आमा प्रमिला चौहान, दिदी सरस्वती चौहान, पथरी व्यापार संघका पूर्व अध्यक्ष पर्शुराम कार्की र जेसीजका प्रेसिडेन्ट राजकुमार विश्वकर्माले ...

टोलटोलमा स्वास्थ्य परामर्श

पथरी । पथरी शनिश्चरे वडा नं. १ को ३ नं. टोलमा डेंगीको बिरामी देखिएकोले ‘खोज र नष्ट गर’ कार्यक्रम सम्पन्न गरिएको छ । आज वडाध्यक्ष भीम कुमार राईको अध्यक्षतामा ३ नं. टोलमा गई ‘खोज र नष्ट गर’ कार्यक्रम सहित उक्त क्षेत्रमा स्वास्थ्य परामर्श कार्यक्रमको आयोजना गरिएको हो । अन्य वडामा भन्दा वडा नं. १ मा डेंगीको संभावना बढी भए...