‘मेरो मनको सारङ्गी’ सार्वजनिक

पथरी । सरिता लिङ्देनको शब्द रहेको गायक राजेशपायल राईको नयाँ गीत ‘मेरो मनको सारङ्गी . . .’ सार्वजनिक भएको छ । यो गीतमा मन्जु मितेरीले संगीत , गायक तथा संगीतकार बादल लिम्बुल एरेन्ज गरेका छन् । नेत्र नेपाली रेकर्डिस्ट रहेको यो गीतको भिडियोमा राजेशपायल स्वयम् फिचर्ड छन् । रोमान्टिक शैलीमा गाइएको यो प्रेम गीतलाई मुन्धुम ...

भर्खरै एसईईको नतिजा सार्वजनिक , कसरी हेर्ने नतिजा ?

काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भर्खरै सार्वजनिक भएको छ । नतिजा यस्तो आयो कुल विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । उनीहरुले कक्षा ११ पढ्न पाउनेछन् ।  दुई लाख ४२ हजार ९२ जना विद्यार्थी अर्थात ५२ दशमलव १४ प्रतिशतको ननग्रेड आएको छ । एक सय ८६ जनाले चार जिपीए प...

माछा मार्ने क्रममा खोलाले बगाउँदा १ जनाको मृत्यु,

मोरङ । जिल्लाको सुन्दरहरैचा नगरपालिका-५ स्थित बुढीखोलामा माछा मार्ने क्रममा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा-५ की २२ बर्षीया प्रेमकला चौधरी रहेकी छन । २जना वेपत्ता भएका छन् । हिजो दिउँसो स्थानीय ६० बर्षीया असरादेवी चौधरी, ३० बर्षीया फुला चौधरी, २२ बर्षीया स्वस्तिका चौधरी र २२ बर्षीया प्...

१५ दिनको सुत्केरी भाषिक परिक्षार्थीलाई नगद २० हजार प्रदान

पथरी। सरस्वती मा.बि. पाटिगाउँ केरावारी मोरङमा अध्ययनरत याक्थुङ /लिम्बु भाषा (नियमित तर्फ ) की विद्यार्थी गरिमा चेम्जोङ (संयक) लिम्बुलाई नगद २० हजार र प्रशंसा पत्र प्रदान गरिएको छ । आज लिम्बु विद्यार्थी मञ्चले कक्षा ११ को परीक्षामा १५ दिने सुत्केरी अवस्थामा पनि सहभागी भएर उत्तीर्ण हुँदै समुदायमा मातृभाषाको जगेर्ना र ...

सकियो नगरपालिकाको १५ औं अधिवेशन 

पथरी । मोरङ को पथरी शनिश्चरे नगरपालिका ले आफ्नो १५ औं अधिवेशनको पहिलो बैठक सम्पन्न गरेको छ । नगरसभामा नगर उपप्रमुख देविमाया काफ्लेको अनुपस्थितिमा नगर प्रवक्ता नविन कार्कीले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरे। कार्कीले कूल ८५ करोड ४१ लाख ८ हजारको अनुमानित बजेट प्रस्तुत गरेका छन् । नगरस...

नगरको कार्यपालिका बैठक सकियो

पथरी । पथरी शनिश्चरे नगरपालिकाको नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा १६६ औं नगरपालिकाको कार्यपालिका बैठक बसेको छ । आज नगरपालिकाको सभा हलमा भएको बैठकमा नगर उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडाध्यक्षहरु, लेखा शाखा प्रमुख पिताम्बर वस्ती, राजश्व शाखा प्रमुख ताराप्रसाद ढकाल, कार्यपालिका...

नगरस्तरीय खुल्ला कविता प्रतियोगितामा को-को छनोट भए? 

पथरी। मोरङको पथरी शनिश्चरेमा हुने नगरस्तरीय खुल्ला कविता प्रतियोगिता -२०८१ को पहिलो एडिसन सम्पन्न भएको छ। शनिबार पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा कला साहित्य प्रवर्द्धन समितिको आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो। कला साहित्य प्रवर्द्धन समितिका संयोजक लक्ष्मीप्रसाद फुयालले प्रतियोगिताको पहिलो चरणाबाट १० जना प्रत...

कांग्रेसद्वारा लोकतान्त्रिक अपाङ्ग संघमा सदस्यहरु मनोनय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरुको मनोनयन गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रकाश पन्थको अध्यक्षतामा गठित राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा अपाङ्गता भएका व्यक्तिहरुलाई आज मनोनयन गरेका हुन्। ...

युमा साम्यो नेपाल, झापाको प्रथम सम्मेलन

विर्तामोड । युमा साम्यो नेपाल, झापा जिल्लाको प्रथम सम्मेलनबाट जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरू चयन भएको छ । समितिको अध्यक्षमा राम ओख्राबो, उपाध्यक्षद्वयम मैतराज काङ्भा, आइतमाया सेर्मा, सचिवमा सुकमाया लाबुङ, सहसचिवमा कुमारी थेबे, कोषाध्यक्षमा प्रेम इजम र सहकोषाध्यक्षमा बलिहाङ माबो रहेका छन् । त्यस्तै सदस्यहर...

पाहुनाको हत्या गरेको आरोपमा १ जना पक्राउ

विराटनगर । प्रहरी टोलीले छुरा प्रहार गरी हत्या गरेको आरोपमा विराटनगर-४ का २४ बर्षीय गणेश भन्ने रमेश यादबलाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह PIT र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई  पक्राउ गरेको हो । असार ५ गते बुधबार राती रमेश यादबले छिमेकीको घरमा पाहुना आ...