पञ्चवर्षीय आवधिक योजना छलफल 

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ ले आवधिक योजना छलफल कार्यक्रम सम्पन्न गरेको छ । आइतवार वडाले आगामी पाँच वर्षको आवधिक विकास योजना निर्माणको लागि सरोकारवालाहरुसँग छलफल गरेको हो । वडा नं. १ का अध्यक्ष भीमकुमार राईको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय उद्योगी व्य...

आमाको हत्या गर्ने छोरा पक्राउ

तेह्रथुम । जिल्लाको लालिगुराँस नगरपालिका-८ स्थितका २३ बर्षीय दिपक नेपाली धारिलो हतियार खुकुरी प्रहार गरी आमाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । हिजो दिउँसो सामन्य विबादका कारण आफ्नै ४६ बर्षीया आमा तिलमाया नेपालीलाई शरिरको बिभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटना...

याक्थुङ वेन्सा चुम्भो युकेकी अध्यक्षमा हाङमा

ज्ञानु फुरुम्बो सिक्कुम ‘चरपे’, गत २९ जुन २०२४ का दिन किरात याक्थुङ चुम्लुङ युकेको भातृ संस्थाका रुपमा गठन भएको याक्थुङ कुसा चुम्भो (लिम्बु युवा मन्च) युकेको प्रथम ऐतिहासिक सम्मेलनबाट हाङमा लावतीको अध्यक्षतामा नवकार्य समिति निबार्चित भएका छन । गत शनिबार किरात याक्थुङ युकेको चुम्लुङदेन सभाहलमा भएको सम्मेलनले उक्त ...

पथरी शनिश्चरे नगरपालिकाद्वारा तिम्सिना सम्मानित , पाठक र पहिलो अनलाइन पुरस्कृत

पथरी । पथरी शनिश्चरे नगरपालिकाले पत्रकार सम्मान तथा पुरस्कार वितरण कार्यकम गरेका छ । विहिवार २५ हजार नगद सहित सञ्चार माध्यम पुरस्कार २०८१ बाट पहिलो अनलाईनलाई पुरस्कृत गरिएको छ। २०५२ सालदेखि पत्रकारितामा क्रियशिल भूपेन्द्रराज तिम्सिना अग्रज पत्रकार सञ्चारकर्मी सम्मान २०८१ बाट सम्मानित भएका छन् । त्यस्तै नगद १५ हजारसहित...

 खुल्ला व्यायामशाला निर्माण

पथरी । मोरङ जिल्लाकोपथरी शनिश्चरे वडा नं. ८ ले वडावासीहरुको लागि खुल्ला व्यायमशाला निर्माण गरेको छ । वडावासीहरुलाई दैनिक व्यायामको माध्यमबाट निरोगी बनाउनको लागि सो खुल्ला व्यायमशाला निर्माण गरिएको वडाध्यक्ष नविन कार्कीले जानकारी दिए । वडाको सोमबारीस्थित बुद्ध माविको कम्पाउण्डमा निर्माण भएको व्यायामशाला भोलिदेखि सञ्चाल...

वडा नं. १ लाई डस्विन हस्तान्तरण

पथरी । सिद्धार्थ बैंकले पथरी शनिश्चरे वडा नं. १ लाई सरसफाइ ३० थान डस्बिन हस्तान्तरण गरेको छ । आज वडा कार्यालयमा बैंकले वडा कार्यालयलाई डस्बिन हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै वडाध्यक्ष भिमकुमार राईले महत्वपूर्ण सहयोगको लागि सिद्धार्थ बैंकलाई धन्यवाद ज्ञापन गरे । कार्यकममा बैंकका प्रदेश प्रमुख शुभाष श्रेष्ठलेल...

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका-६ स्थित उर्लाबारी-मधुमल्ला सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो साझ भएको घटनाबाट मृत्यु हुनेमा उर्लाबारी-६ की २७ बर्षीया सीता बोहोरा रहेकी छन । प्रदेश ०३-००१क १०९० नम्बरको टिफरले प्रदेश १-०१-०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक सीता बोहोर...

स्वास्थ्य सेवा विस्तारका लागि अभिमुखीकरण

पथरी । पथरी शनिश्चरे नगरपालिकामा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा विस्तारका लागि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिका स्वास्थ्य शाखाले नगरमा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा विस्तारका लागि १ दिने अभिमुखीकरण कार्यक्रम गरेको हो । नगरको जनस्वास्थ्य अधिकृत जगतप्रसाद मगरको अध्यक्षतामा भए...

डुबेर २ जनाको मृत्यु

बिराटनगर, । मोरङको पथरी शनिश्चरे-७ का धनराज गिरी र सुनसरी रामधुनी-८ का साजन चौधरीको पानीमा डुबेर मृत्यु भएको छ । हिजो अपरान्ह मोरङको पथरीशनिश्चरे स्थित पथरी खोलामा नुहाउने क्रममा ४६ बर्षीय गिरी पानीमा डुबेको अवस्थामा स्थानीयले फेला पारेको थियो । उपचारको लागि मंगलबारे अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउना साथ उनको मृत्यु ...

१० सस्थालाई च्यापकटर वितरण

पथरी । पशुपंन्छी तथा मत्स्यविकास शाखा पथरी शनिश्चरे नगरपालिकाले ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरेको छ । शाखाको आ.व. २०८०/८१ को ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण कार्यक्रम अन्तर्गत छनौट भएका १० वटा संस्थालाई च्यापकटर वितरण गरिएको हो । वडा नं. ५ को मिरमिरे कृषक समूह, वडा नं. ९ को असर्फि कृषि फर्म, वडा नं. ७ को गौम...