पथरी । जनकल्याण आधारभुत विद्यालय पथरी शनिश्चरे ४ का अति विपन्न तथा गरिब छात्रछात्राको लागि पथरी जेसीजले अक्षय कोष स्थापनार्थ रकम हस्तान्तरण गरेको छ । आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच अक्षयकोष स्थापनाका लागि ५१ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो। वडा नम्बर ४ का वडाध्यक्ष लोककिरण न्यौपानेको प्रमुख आतिथ्यता मा...






