मिक्लाजुङ(मोरङ)। कालिका माध्यमिक विद्यालय मिक्लाजुङ ३ मोरङमा अध्ययनरत १४ वर्षीया बालिकालाई कुटपिट गर्ने १३ बालिकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ६ गते १२:३० बजे बिद्यालय समयमा सोही ठाँउ बस्ने र सोही विद्यालयमा अध्ययन गर्ने १३ जना बालिकाहरुले संगठित रूपमा कुटपिट गरी भिडियो समेत बनाएका थिए। भिडियो समाजिक संजा...






