नियमित खोप तथा सरसफाई सम्बन्धी गोष्ठी सकियो 

पथरी । पथरी शनिश्चरे नगरपालिकामा नियमित खोप तथा सरसफाई प्रवर्द्धनको समीक्षा एवम् सूक्ष्म योजना अध्यावधिक सम्बन्धी दुई दिने गोष्ठी मंगलबार सकिएको छ । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो समापन कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले गोष्ठीका विषयमा प्रष्ट पार्दै स्वास्थ्यकर्मीलाई डटेर काममा ल...

वडाध्यक्ष वडास्तरीय फुटबल प्रतियोगिता: वडा नं. ८ विजयी

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. १ वडा कार्यालयको आयोजनामा प्रथम वडाध्यक्ष वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा वडा नं. ८ विजयी भएको छ । मङ्गलबार पथरी रंगशालामा भएको खेलमा वडा नं. ८ ले वडा नं. ७ लाई सडनडेथमा पराजित गरेको हो । निर्धारित समयमा खेल बराबरीमा सकिएपछि टाइब्रेकर गराइएको थियो । खेलको म्यान अफ दि म्याच वड...

पथरीमा व्यवस्थापक गोष्ठी सुरु

पथरी । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले व्यवस्थापन प्रमुखहरुको प्रथम व्यवस्थापक गोष्ठीको उद्घाटन गरेका छन् । आज  पानसमा बत्ती बाली नगर प्रमुख तुम्वापोले उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात् प्रमुख अतिथि तुम्वापोले व्यवस्थापक गोष्ठीले नगरका सहकारी संस्थाहरुमा कार्यरत व्यवस्थथापन प्रमुखहरुका लागि ...

कसेनीमा तटबन्ध निर्माण हुँदै

पथरी । कसेनी बक्राहा खोला नदी नियन्त्रणको लागि तटबन्ध निर्माण गरिरहेका छ । पथरी शनिश्चरे वडा नं. २ मा पर्ने निर्माणाधीन तटबन्ध ७० लाखको लागतमा निर्माण हुने वडाध्यक्ष नैना राईले जानकारी गराए । मङ्गलबार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्बापोलगायतले कसेनी बक्राहा खोला नदी नियन्त्रणको निर्माणाधीन तटबन्धको...

नियमित खोप तथा सरसफाई सम्बन्धी गोष्ठी

पथरी । पथरी शनिश्चरे नगरपालिकामा नियमित खोप तथा सरसफाई प्रवद्र्धनको समीक्षा एवम् सूक्ष्म योजना अध्यावधिक सम्बन्धी दुई दिने गोष्ठी आजदेखि सुरु भएको छ । स्वागोष्ठी स्थ्य कार्यालय मोरङ, कोशी प्रदेश र राष्ट्रिय खोप कार्यक्रमको आयोजनामा सुरु भएको भएको हो । गोष्ठीमा पथरी शनिश्चरे नगरपालिकाका १० वटै वडाका आधारभूत स्वास्थ्य क...

बंगुरपालन असल अभ्यास प्रवर्द्धन कार्यक्रमको अनुगमन

पथरी ।  पथरी शनिश्चरे नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको आ.व.२०८१/०८२ को स्वीकृत बंगुरपालन असल अभ्यास प्रवद्र्धन कार्यक्रमको अनुगमन गरिएको छ । आइतबार नगरपालिका अन्तर्गत दर्तावाल बंगुरपालन गर्ने कृषि/पशुपन्छी फर्महरुको अनुगमन गरिएको हो । वडा नं. १० को अस्मी कृषि फर्म, वडा नं. ७ को खम्बुटोल पशुपंक्षी पालन कृषि...

वडास्तरीय फुटबल प्रतियोगिता: वडा नं १ विजयी

पथरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर १ को वडा कार्यालयले प्रथम वडाध्यक्ष वडास्तरीय नकआउट फुटबल प्रतियोगिता-२०८१ को आयोजना गरेको छ। उद्घाटन खेलमा वडा नम्बर १ ले वडा नम्बर ३ लाई 'सडेन डेथ'मा ६ गोलको विरुद्ध ७ गोल गर्दै विजय हासिल गर्‍यो । दुवै टिमबीच खेल बराबरीमा टुङ्गिएपछि खेलले ट्राइबेकरको सहारा लिईएको थियो। खेलको 'म...

जीवन विज्ञान योग तथा उर्जाध्यान शिविर सुरु 

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ८ सोमबारेमा जीवन विज्ञान योग तथा उर्जाध्यान शिविर शनिबारदेखि सुरु भएको छ । वडा नं. ८ को कार्यालयको आयोजना तथा पथरी उद्योग वाणिज्य संघ, सिद्धेश्वर साकोस, बालजागरण विद्या मन्दिरको सहकार्य तथा जीवन विज्ञान पथरी शनिश्चरे नगर परिषद्को संयोजनमा उर्जाध्यान शिविर सुरुवात भएको हो। नगरपालिका ...

वडा अध्यक्ष  वडास्तरीय नकआउट फुटबल प्रतियोगिता: वडा नम्बर १ र ३ भिड्ने

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ ले  प्रथम वडाध्यक्ष वडास्तरीय नकआउट फुटबल प्रतियोगिता २०८१ को आयोजना गरेको छ। आजबाट पथरी रंगशालामा ३ बजे उद्घाटन हुने खेलमा वडा नं. १ र ३ आमुन्नेसामुन्ने हुदैछ । पथरी शनिश्चरे नगरपालिकाका १० वटै वडाको प्रतियोगितामा सहभागिता रहने बताइएको छ । प्रतियोगितामा प्रथम स्थान हासि...

पथरीमा पत्रकारले किन प्रदर्शन गर्‍यो ?

पथरी । समाचार संकलनका क्रममा पत्रकारको हत्या भएको र सञ्चारमाध्यममा आक्रमण गरिएको घटनाको पत्रकारहरुले मोरङ पथरीमा पनि विरोध प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ मोरङ सम्पर्क कार्यालयको आयोजनामा पत्रकारले प्रदर्शन गरेका हुन् । राजावादीको प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण काठमाडौंमा एभिन्युजमा कार्यरत पत्रकार स...