हत्याको आरोपमा दम्पत्ती पक्राउ

विराटचोक । जिल्ला मोरङ सुन्दरहरैंचा नगरपालिका वाड नं.९ बस्ने वर्ष अन्दाजी ४९ का सहदेव बजगाईको हत्या गरेको आरोपमा दम्पत्ती प्रकाउ परेका छन् । जिल्ला मोरङ उर्लाबारी- ४ हाटखोलाका वर्ष ३६ का छिरिङ भन्ने सुनिल तामाङ र निजको श्रीमती वर्ष ३३ की प्रनिसा पाँचकोटीलाई पक्राउ परेका हुन् । उनीहरु बजगाईंको फर्ममा काम गर्ने गर्दथे...

पथरीमा श्रमिकहरूको परिचयपत्र तथा सदस्यता वितरण 

पथरी । अनौपचारिक श्रमिक हित व्यवस्थापन समिति पथरी शनिश्चरेले श्रमिकहरुको परिचयपत्र तथा सदस्यता प्रमाण–पत्र वितरण गरेको छ । पथरी शनिश्चरे नगरपालिकाक नगर प्रमुख मोहन प्रसाद तुम्वापो र उप–प्रमुख देविमाया काफ्लेले परिचयपत्र तथा सदस्यता वितरण गरेका हुन् । आज २ सय जना बढीको भेलाले मुख्य गरेर कार्यविधिलाई संसोधन गरी आधिकारिक...

दुर्गामा सरसफाइ 

पथरी । दुर्गा माध्यमिक विद्यालय पथरी शनिश्चरे ७ को परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक यादव घिमिरे, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ७ का वडा अध्यक्ष उद्धवराज बस्नेत, शिक्षक, शिक्षका, कर्मचारी, अभिभावक, अस्थाई प्रहरी चौकी किर्तिपुर र स्थानीयहरको सहभागितामा सरसफाइ कार्यक्...

प्रधानमन्त्री रोजगारमार्फत ३६ वटा कार्यक्रम भयो

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका रोजगार सेवा केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा ३६ वटा कार्यक्रम तथा आयोजना सम्पन्न गरेको छ । रोजगार सृजना (आई.डी.ए.) प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २७ वटा र रोजगारी सृजना (नेपाल सरकार) प्रधानमन्त्री रोजगार अन्तर्गत ९ गरी जम्मा ३६ वटा कार्यक्रम तथा आयोजना सम्पन्न गरिएको रोजग...

आधारभूत विद्यालयहरूलाई ल्यापटप 

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले कम्प्युटर नभएका विद्यालयहरूलाई १ /१ थान ल्यापटप वितरण गरिएको छ । आज नगरपालिकामा नगर उप–प्रमुख देविमाया काफ्लेले ल्यापटप वितरण गरेकी थिइन् । वडा नं. ९ को आदर्श सीता आधारभूत विद्यालय (आवि ), वडा नं. ५ को सहिद रामलक्ष्मण आवि, वडा नं. ५ को जनता आवि, वडा नं. २ को सरस्वती आवि, वडा नं....

पथरी शनिश्चरे नगरपालिकाले सम्मान प्राप्त गऱ्यो

मोरङ । जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा २०८१ मा पथरी शनिश्चरे नगरपालिकाले सम्मान प्राप्त गरेको छ । आज विराटनगरमा जिल्ला खोप समन्वय समिति मोरङले आयोजना गरेको सो कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्वापोले सम्मान पत्र ग्रहण गरेका छन् । सो कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुरा...

कैँचीको प्रयोग गरी हत्यामा संलग्न ४ जना पक्राउ

विराटनगर । कैची प्रहार गरी फरार भएका सन्तोष शेर्पा, सोनु गिरी, संजय पुरी र एक जना नाबालक (नाम गोप्य राखेको) लाई प्रहरीले खोजतलास गरी पक्राउ गरिएको  बताइएको छ । असार २४ गते विराटनगर २ प्रदेश टेलिकम कार्यालय नजिक सेन्ट जोसेफ स्कुलको मोडमा दुई पक्षहरू बिच भेटघाट भई एक आपसमा वादविवाद एवं झगडा हुने क्रममा धारिलो कैचीले प...

क्षतिको अनुगमन

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख एवं अनुगमन समितिकी संयोजक देविमाया काफ्लेले अगुवाईमा वडा नं. १० मा डाँस खोलाले पुर्याएको क्षतिको अनुगमन गरेकी छिन् । आज वडाको जिरिखिम्ती, पशुपतिनगर चौक र त्रिवेणी चौकमा डाँस खोलाले गरेको कटान (क्षति)को अनुगमन गरिएको हो । अनुगमन पश्चात् सो क्षेत्रहरूमा तुरुन्त तटबन्धन...

विपन्न विद्यार्थीलाई सहजताको साइकल वितरण

पथरी । विपन्न नागरिकसँग उपमेयर कार्यक्रम अन्तर्गत विपन्न छात्र छात्राहरुलाई साइकल वितरण गरिएको छ । आज पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा छोटो औपचारिक कार्यक्रम पश्चात् नगर उप–प्रमुख देविमाया काफ्लेले साइकल वितरण गरेकी हुन्  ।नगरपालिकाको ६ वटा माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विपन्न छात्र छात्राहरुलाई साइकल वितरण गर...

पथरी शनिश्चरेमा थपियो एम्बुलेन्स

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा एम्बुलेन्स थप भएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको गत भदौ १ गते बसेको बैठकको निर्णयअनुसार पथरी शनिश्चरे नगरपालिकालाई एम्बुलेन्स प्रदान गरेको हो । राष्ट्रिय एम्बुलेन्स निर्देशिका पारित गरी एम्बुलेन्स खरिद तथा संचालनको लागि सिफारिस माग बमोजिम गत भदौ ३ को स्वास्थ्य मन्त्...