मुर्ती चोरीको आरोपमा १ जना प्रहरीको नियन्त्रणमा

विराटनगर। मोरङको बुढीगंगा-३ बाट मुर्ती चोरी गर्ने १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलवार राती सवा ८ बजे इलाका प्रहरी कार्यालय नेमुवाबाट गस्तीमा खटिएको प्रहरीको टोलीले गोकुवा चोक स्थित दुर्गा मन्दिरबाट स्थानीय २२ बर्षीय आशिस राजवंशीले मार्बलले बनेको भगवान गणेश र हनुमानको मुर्ती चोरी गर्दै गरेको अवस्थामा फेला...

लागुऔषध ओसार पसारमा संलग्न १ लाई गोली प्रहार 

मोरङ । जिल्ला को रतुवामाई नगरपालिका-६ बाट लागुऔषध ओसार पसारमा संलग्न रहेका १ जना भारतीय नागरिकलाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिजुवा, ब्युरो कोटेश्वर काठमाण्डौ र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ३४ बर्षीय भगिरथ हरिजनलाई आज दिउँसो ३ बजे म...

शिक्षकलाई ‘स्कुल अफ द इयर’को उपाधिबाट सम्मान गरिने

सखुवारा । पथरी शनिश्चरे वडा नं. ८ ले ‘वडा नम्बर ८ को प्रण, सामुदायिक विद्यालयको रुपान्तरण’ भन्ने कार्यक्रमलाई अगाडि बढाएको छ । आजदेखि दैनिक रुपमा विद्यालय अनुगमन गर्न थालिएको वडा अध्यक्ष नवीन कार्कीले बताए । वडाको सामुदायिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष तथा सदस्य, प्रधानाध्यापक तथा शिक्षक कर्मचारीहरुसँगको सरसल्ल...

४५ दिने सिलाई कटाई एडभान्स तालिम सकियो

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ कन्दरा टोलमा ४५ दिने सिलाई कटाई एडभान्स तालिम समापन भएको छ । स्थानीय कसेनीका नारी उत्थान महिला समूहले आयोजना गरेको सिलाई कटाई एभभान्स कोर्षको सोमबार समापन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापोले सीप सिकाइको प्रमाण–पत्र वितरण गर्नुका साथै प्रशिक्षार्थ...

तीन वटा योजना तथा कार्यक्रमको अनुगमन

पथरी । पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देवीमाया काफ्लेले तीन वटा योजना तथा कार्यक्रमको अनुगमन गरेकी छिन् । आज वडा नं. २ को अर्जुन जोगीको घर पूर्व गोही होलीको कल्भर्ट निर्माण, वडा नं. ४ को भागीरथ माविको भवन निर्माण र वडा नं. १ मा अवस्थित डम्पिङ साइड फोहोर व्यवस्थापनको अनुगमन गरिएको हो । अ...

स्थानीयवासी मुकुमलुङ माङथाना संरक्षणमा जुटे

पथरी। मोरङको पथरी शनिश्चरे-३ थोकफेक्ला पाङफेमा रहेको चुक्मा मुकुमलुङ माङथाना संरक्षण गर्न स्थानीयबासी जुटेका छन् ।मुन्धुमी पाङवादेन सावा हाङजङको थोक फेक्ला पाङफेमा रहेको देबी थानलाई चुक्मा मुकुमलुङ माङथाना मुन्धुमी नामाकरण गरेसँगै संरक्षणमा स्थानीयबासी जुटेका हुन् । गाउलेहरुको आर्थिक, भौतिक र  श्रम दान सहयोग मिलेपछि गत...

पथरीमा सडक दुर्घटना एकको मृत्यु

पथरी । मोरङ्गको पथरीशनिश्चरे नगरपालिका-१ मा प्रदेश१-०२-०४३ प ७२५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भइ दुर्घट्ना हुदा एकको मृत्यु भएको छ । मोटरसाईकल चालक लेटाङका २५ बर्षीय दिपेश राई र पछाडि सवार उनकै श्रीमती २१ बर्षीया ललिता राई मगर घाईते भएका थिए । उपचारको लागि मदन भन्डारी अस्पताल ट्रमा सेन्टरमा उपचारको क्रममा चालक...

करेन्ट लागेर महिलाको मृत्यु

झापा । जिल्लाको कन्काई नगरपालिका-२ मा करेन्ट लागेर १ जना महिलाको मृत्यु भएको छ । आइतबार बेलुका साढे ६ बजे आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएकी २३ बर्षीय मिनालाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लागिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सुरु...

चलचित्र सुगुपको वर्ल्ड प्रिमियर शोको पोष्टर रिलिज

बिर्तामोड। प्रदेश प्रमुख परशुराम खापुङले लिम्बू भाषामा बनेको नेपाली कथानक चलचित्र सुगुप विर्तामोड झापाको पाथी चलचित्र घरमा हेरेका छन्। नुमाज बुटिकको आयोजना तथा किरात याक्थुङ चुम्लुङ विर्तामोडको सहआयोजनामा भएको चलचित्र प्रदर्शन समितिको निम्तोमा प्रदेश प्रमुखले चलचित्र हेर्न पुगेका हुन्।कार्यक्रममा प्रदेश प्रमुखले चलच...

नोटसहित मोरङबाट १ महिला पक्राउ

रङ्गेली। मोरङको रङगेली नगरपालिका-९ दोहमनाबाट नेपाली नक्कली नोटसहित १ जना महिलालाई बिहिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। नक्कली नोटको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले सुनवर्सी नगरपालिका-५ टकुवाकी ४० बर्षीया कुरेसा खातुनलाई पक्राउ गरेको हो । ५ सय दरका १८ थान (...