आगलागी नियन्त्रण सम्वन्धी तालिम

पथरी । चैत बैशाख महिनामा हावा हुरी आउने भएकाले सावधानी अपनाउन आगलागी नियन्त्रकहरुलाई एक दिने तालिम दिएको छ । पथरी शनिश्चरे नगरपालिका वातावरण तथा विपद् व्यवस्थापन शाखाले आयोजना गरेको सो तालिमको प्राविधिक सहयोग भने सशस्त्र प्रहरी सुरक्षा वेस लक्ष्मीमार्गले गरेको हो । कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, योजना ...

खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम

पथरी । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम पथरी शनिश्चरे नगरपालिकाले मंगलबार सम्पन्न भएको छ । नगर प्रमुख एवम् खोप व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सो कार्यक्रम भएको हो । कार्यक्रममा १० वटै वडाका खोप व्यवस्थापनका बारेमा छलफल भएको थियो । हालै सम्पन्न भएको दादुरा रूवेला विरूद्धको खो...

अनियन्त्रित भई दुर्घटना हुँदा ३ जनाको मृत्यु

पथरी । इलाम, ओखलढुंगा र उदयपुरको छुट्टा छुट्टै स्थानमा सवारी साधन अनियन्त्रित भई दुर्घटना हुँदा ३ जनाको मृत्यु छ । मङ्गलबार दिउँसो इलामको माङसेबुङ गाउँपालिका-४ स्थित रबी-दमक सडक खण्डमा को.३७ प ९२८१ नम्वरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट करिव २५ फिट तल खसि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक भोजपुर खावाका ५७ बर...

संचार विधेयकले समग्र पत्रकारिता क्षेत्रमा नयाँ आयाम थपिनेछ: राज्य मन्त्री गुरुङ

इटहरी । आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिता गुरुङले प्रदेश सभाले ल्याउन लागेको संचार विधेयकले समग्र पत्रकारिता क्षेत्रमा नयाँ आयाम थपिने दाबी गरेकी छिन् । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश समितिले इटहरीमा आयोजनामा प्रदेशस्तरीय महिला पत्रकार भेलालाई सम्बोधन गर्ने क्रममा उनलेे सो कुरा बताएकी हुन् ।...

पथरी र बिराटनगरमा सवारी दुर्घटना: २ जनाको मृत्यु

पथरी । मङ्गलबार दिउँसो साढे १ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका- १० स्थितमा दुर्घटना भएको छ । ज. १० प. ४०२८ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेको पैदल यात्री स्थानीय ४१ बर्षीय बद्री बिक्रम श्रेष्ठलाई ठक्कर दिंदा घाईते श्रेष्ठको न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । बिराटनगर- १४ स्थि...

मल डिलरहरुको नगरपालिकाद्वारा अनुगमन

पथरी । अनुदानको रासायनिक मल विक्री वितरण गर्ने डिलरहरुको अनुगमन नगरपालिकाले गरेको छ । सोमबार स्थानीय तह मल वितरण व्यवस्थापन समितिद्वारा अनुगमन तथा निरीक्षण गरिएको हो । पथरी शनिश्चरे नगरपालिकाकि नगर उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेको अगुवाईमा वडा नं. २ को चिनारी कृषि सहकारी संस्था, वडा नं. ३ को विरेन...

चलचित्र ‘चे’ को छायांकन सकियो

पथरी । याक्थुङ फिल्म्सले लिम्बु कथानक चलचित्र 'चे' को छायांकन सकिएको जनाएको छ । एक बिज्ञप्ती जारी गर्दै सो कुराको सार्वजनिक गरेको हो। पाँचथरको फिदिम नगरपालिका र फालेलुङ गाउँपालिका क्षेत्रमा छायांकन गरिएको चलचित्रलाई सागर केरुङ्ले लेखन/निर्देशन निर्माण गरेका हुन् । 'चे' को अर्थ नेपाली भाषामा 'लास' भन्ने हुन्छ । लिम्ब...

कलम र बराहक्षेत्रमा मोटरसाईकल दुर्घटना: २ जनाको मृत्यु

बिराटनगर । झापाको कमल र सुनसरी बराहक्षेत्रमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार राती साढे ११ बजे कमल गाउँपालिका- ३ स्थित बा ६४ प १४०० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई कल्भर्टमा ठोक्किदा दुर्घटना भयो । दुर्घटना हुँदा मोटरसाईकल चालक अर्जुनधारा नगरपालिका- ४ का २७ बर्षीय पिरती भन्ने विष्णु लिम्ब...

तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगितामा एभरेष्ट जित्यो तीन पुरस्कार

पथरी । एभरेष्ट आवासीय मावि पथरी शनिश्चरेले सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०मा  तीन वटा पुरस्कार जित्न सफल भएको छ । फ्रेन्डसीप चेस क्लवको आयोजनामा चैत्र २७ देखि ३० गतेसम्म भएको स्पर्धामा एभरेष्ट स्कुलका छात्र आयुश लिम्बू १६००—१४०० रेटिङ समुहमा प्रथम भएका छन् । अर्का विद्...

बुद्धिचाल खेलमा लोकसागर साम्बाको प्रगति 

पथरी । मोरङको पथरी शनिश्चरे २ का लोकसागर साम्बाले बुद्धिचाल(चेसं) खेलमा प्रगति गरेका छन् । गत चैत्र २७ देखि ३० गतेसम्म भएको सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ मा चेसमा देशमै अब्बल मानिएको खेलाडीलाई पछि पारे। फ्रेन्डसीप चेस क्लवद्वारा आयोजित ‘सहिद रत्नकुमार वान्तावा राई ते...