टेम्पोमा सवार तामाङको मृत्यु

झापा । जिल्लाको बिर्तामोड नगरपालिका-३ मा अटोटेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मङ्गलबार साँझ बिर्तामोड-गरामनी सडक खण्डमा प्रदेश १-०१-००२ ह ६२१ नम्बरको अटोटेम्पो आफै अनियन्त्रित भई दुर्घटना हुदाँ एकको मृत्यु भएको हो । टेम्पोमा सवार रहेका ताप्लेजुङ पाथिभरा याङ्बरक गाँउपालिका-२ की ३१ बर्षीय स...

नौमती बाजा बजाउन सिकाउदै वडा कार्यालय 

सखुवारा । मोरङको पथरी शनिश्चरे वडा नं. ८ को कार्यालयले  आफ्नो वार्षिक नीति तथा कार्यक्रम बमोजिम निःशुल्क नौमती बाजा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । ‘वडा नम्बर ८ को आकृति, जोगाऔं हाम्रो संस्कृति’ भन्ने मूल नाराका साथ वडाका महिला तथा पुरुषहरूलाई निःशुल्क नेपाली मौलिक नौमती बाजा प्रशिक्षण कार्यक्रम सुरुवात गरेको हो। मौ...

सिकल प्रहार गर्ने श्रीमान पक्राउ

तेह्रथुम । जिल्लाको म्याङ्लुङ नगरपालिका-६ मा धारिलो हतियार सिकल प्रहार गरी श्रीमतीको हत्या गरेको आरोप श्रीमान पक्राउ परेका छन् । सोमबार साँझ पौने ७ बजे ४६ बर्षीय दिपक लिम्वुले घरायसी वाद विवादको क्रममा ५४ बर्षीया श्रीमती सुवास कुमारी लिम्वुलाई सिकल प्रहार गर्दा उनको घटना स्थलमा नै मृत्यु भएको हो । श्रीमतीको हत्या गर...

कफि बनाउने तालिम सुरु

सखुवारा । मोरङ्को पथरी शनिश्चरे वडा नं. ८ ले आजदेखि बारिस्ता तालिम सुरु गरेको छ । वडा कार्यालयमा कफी मेकिङ (बारिस्ता) तालिमको उद्घाटन नगर प्रमुख मोहनप्रसाद तुम्वापोले गरे । वडा अध्यक्ष नवीन कार्कीले वडाभित्रका महिलाहरूलाई सीप दिएर दक्ष जनशक्ति निर्माण गर्नका लागि यो तालिम आयोजना गरिएको बताए । नगर  प्रमुख मोहन प्रसाद त...

ट्याक्टर चोरीमा संलग्न १ जना पक्राउ

झापा । जिल्लाको गौरिगञ्ज गाउँपालिका- १ स्थितबाट ट्याक्टर चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान स्थानीय होम थपलियाले आफ्नै घर अगाडि पार्किङ गरि राखेको मे. १ त ७७६५ नम्बरको ट्याक्टर चोरी भएको थियो । चोरी भएको ट्याक्टर खोजतलासमा खटिएको प्रहरी चौकी कुञ्जिवारीको प्रहरी टोलीले सोहि दिन दिउँसो साढे ...

काङ्ग्रेसको सहकारी बिभागमा को को?

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सहकारी बिभाग गठन गरेका छन् । पार्टीका केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेल प्रमुख रहने गरि गठित बिभागमा ११ सदस्यलाई मनोनयन गरेको छ । भानुभक्त ढकाल, बागमती प्रदेश, चन्द्रप्रसाद ढकाल, लुम्बिनी प्रदेश, ...

मोरङ र धनकुटामा दुर्घटना हुँदा २ जनाको मृत्यु

बिराटनगर । मोरङ र धनकुटाको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मोरङको कानेपोखरी गाउँपालिका-७ स्थिमा मे.१ ख ३३७२ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०२-०४८ प ७२४६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको हो । ठक्करबाट घाईते भएका मोटरसाईकल पछाडि सवार ईटहरी- ८ की ४४ बर...

दुर्घटनाबाट १ जनाको मृत्यु

सुनसरी । जिल्लाको ईटहरी उप-महानगरपालिका- १० स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मङ्गलबार दिउँसो साढे ३ बजे ईटहरीबाट बिराटनगर तर्फ आउदै गरेको मे.१ ख २७३४ नम्बरको बस र बिपरित दिशातर्फ जादै गरेको को. २९ प ४७६७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर भएको थियो । ल दुर्घटना हुँदा मोटरसाईकल चालक ईट...

मेयर हर्क साम्पाङ्को समर्थन डकेन्द्रलाई

इलाम । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्र  उम्मेदवार डकेन्द्र सि थेगिमलाई समर्थन जनाएका छन् । सामाजिक संजालमार्फत इलाम क्षेत्र नम्बर २ का उम्मेदवार थेगिमलाई समर्थन गरेका हुन् । प्रदेश न. पुनः नामाङ्कन संयुत्त संघर्ष समिति सुनसरीका प्रतिनिधिहरु र मेयर सम्पाङ् बिच भेटघाट भएको छ । भेटमा इलाम क्षेत्र न...

विभिन्न सस्थाले कीर्तिपुर बजार सरसफाइ गर्‍यो

कीर्तिपुर । मोरङको पथरी शनिश्चरे ७ कीर्तिपुर बजारमा आज सरसफाइ गरिएको छ । बुधबार र आइतबार बजार लाग्ने कीर्तिपुरमा स्थानीय संघसस्थाहरुको प्रतिनिधिहरुले बिहान सरसफाइ गरेका हुन् । कीर्तिपुर बजार समिति, सगर बाल क्लब, पथरी जेसीज, नयाँ सोमबारे क्लब, कृश्चियम नागरिक समाज, सशस्त्र बेश क्याम्प अस्थायी प्रहरी चौकी कीर्तिपुरलगा...