बालअधिकार समितिका पदाधिकारीसँग अन्तरलिंगीको बारेमा अन्तरक्रिया

पथरी । स्थानीय तहका जनप्रतिनिधि र बालअधिकार समितिका पदाधिकारीसँग अन्तरलिंगी व्यक्तिहरुको मुद्दाहरुको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज पथरी शनिश्चरे नगरपालिकाको समन्वय र क्याम्पेन फर चेन्जको आयोजनामा सो कार्यक्रम भएको थियो । पथरी शनिश्चरे वडा नं. १ मा स्थापित पथरी बहुमुखी क्याम्पसमा भएको सो कार्यक्रम वड...

तिम्सिनाको १४ औं पुस्तक बजारमा

पथरी । माेरङ पथरी शनिश्चरे १ निवासी खाेजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक प्रकाशन  गरेको छ । पुस्तककमा नेपालको मुद्रा निष्कासनकाे इतिहास, राणाकालीन देखि वर्तमानसम्मको बैङ्किङ इतिहास समेटेर तिम्सिनाले `नेपालको बैङ्किङ इतिहास´ नामक पुस्तक बजारमा ल्याएका हुन् । याे पुस्तकमा नेपा...

ताप्लेजुङसहित ३ स्थानमा इलाका प्रशासन कार्यालय थप्ने प्रक्रिया बढयो

काठमाडौ । गृह मन्त्रालयले कोशीका ३ स्थानसहित २३ ठाउँमा इलाका प्रशासन कार्यालय थप गर्ने प्रक्रिया अघि बढाएको छ । इलाका प्रशासन कार्यालय, सिरिजंगा, ताप्लेजुङ्ग,  इलाका प्रशासन कार्यालय, हलेसी, खोटाङ्ग र इलाका प्रशासन कार्यालय, घोराखोरी, ओखलढुंगामा कार्यालय थप्न प्रक्रिया अघि बढाइएको हो ।मन्त्रालयले सचिवस्तरको निर्णयबा...

क्याम्पसमा बिसे नगर्चीकाे कविता र कृतिमाथि चर्चा

पथरी । पृथ्वीनारायण शाहको सल्लाहकार बिसे नगर्चीकाे बिषयमा शुक्रबार पथरी बहुमुखी क्याम्पसमा परिचर्चा भएको छ । कवि श्रवण मुकारुङकाे चर्चित कविता "बिसे नगर्चीकाे बयान " कवितामाथि रहेर नगर्चीकाे बिषयमा परिचर्चा गरिएको थियोे । मुकारुङकाे उक्त कविता बि एड दाेस्राे बर्षकाे नेपाली बिषयमा समाबेश गरिएको छ । क्याम्पसकाे नेपाली...

ग्लोब २०२५ की विजेता रिजु सम्मानित

पथरी। न्यू प्यागोडा इङलिस बोडिङ स्कुल पथरी शनिश्चरे नगरपालिका १ मोरङले मिस नेपाल ग्लोब २०२५ कि विजेता रिजु भट्टराईलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । आज साउन १३ गते मङगलबार विद्यालयको एसेअम्ली समयमा मायाको चिनो, खदा र नगद पुरस्कारले सम्मान गरेको हो । न्यू प्यागोडाबाट कक्षा ३ देखि कक्षा १० सम्मको अध्ययन पूरा गरी बा...

पथरी नगर अस्पतालबाट १ लाख २ हजार १ सय ८७ जनाले उपचार लिए

पथरी ।  मोरङको पथरी नगर अस्पतालबाट १ लाख २ हजार १ सय ८७ जनाले उपचार लिएको छ । अस्पतालले ११ करोड ७९ हजार २ सय ४९ आय, १० करोड ४ लाख ४१ हजार ५ सय ६५ खर्च गरेको छ । अस्पतालको वार्षिकोत्सबको अवसरमा नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले १ करोड ७४ लाख ८३ हजार ३ सय ३६ आम्दानी गर्न सफल भएको बताएका छन् । पथरी शनिश्चरे न...

रुग्णताको स्क्रिनिङ तथा व्यवस्थापन शिविर

पथरी । पथरी नगर अस्पतालमा एकीकृत प्रजनन रुग्णताको स्क्रिनिङ तथा व्यवस्थापन शिविर सम्पन्न भएको छ । शनिबार स्वास्थ्य कार्यालय मोरङको आयोजना तथा पथरी शनिश्चरे नगरपालिकाको समन्वयमा सो शिविरको समापन भएको हो । सो शिविरमा आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रसब फिस्टुला तथा निः सन्तानको स्क्रिनिङ तथा ...

५ दिने क्षमता विकास तालिम

पथरी । शिक्षा युवा तथा खेलकुद शाखा पथरी शनिश्चरेको आयोजनामा सामुदायिक विद्यालयका आई.टी. स्रोत शिक्षकहरूका लागि ५ दिने क्षमता विकास तालिम सुरु भएको छ । आजदेखि पञ्चायत माबिमा भएको  सो सामुदायिक विद्यालयका आई.टी. स्रोत शिक्षकहरुका लागि तालिम नगर प्रमुख मोहन प्रसाद तुम्वापोको उपस्थितिमा उद्घाटन गरिएको हो । सो कार्यक्रममा...

मन्टेश्वरी तालिम सकियो

पथरी ।  पथरी शनिश्चरे नगरपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताहरुका लागि ७ दिने मन्टेश्वरी तालिमको आज समापन भएको छ । आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा प्रारम्भिक वाल विकास कक्षामा कार्यरत सहजकर्ताहरुको लागि मन्टेश्वरी पद्धतिमा आधारित ७ दिने पुनर्ताजगी तालिमको समापन भएको हो । शिक्षा, युवा तथा खेलकुद शाख...

भाषण कला सम्बन्धी तालिम

पथरी । आदर्श सर्भिस सेन्टर प्रा लि. को आयोजनामा तीन दिने उद्घोषण तथा भाषण कला सम्बन्धी तालिम बिहिवार सम्पन्न भएको छ। पथरी शनिश्चरे नगरपालिका १ नम्बर वडा कार्यालयको सहकार्यमा भएको ३० जना सहभागी तालिममा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का उपाध्यक्ष अर्जुन जम्नेली राई , संचारकर्मी केशव निरौला र लोक सागर साम्बा...