विराटनगर । इन्डो-नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा विराटनगरमा हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा चैत ४ देखि ७ गतेसम्म हुने भएको हो । प्रतियोगितामा इन्डियाको अल इन्डिया वुमन टि -२० क्रिकेट एसोसिएन र विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमिबीच मैत्रीपूर्ण प्रतियोगिता हुने नेपाल क्रिकेट फाउ...






