पथरी । पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले नगरका सामुदायिक विद्यालयहरूलाई सुधार गरिदै लगिने बताएका छन् । आज साङ्गीतिक पी टी व्यवस्थापन, गुणस्तरीय शिक्षा र उत्प्रेरणा अभिवृद्धि कार्यक्रमको औपचारिक उद्घाटन गर्दै नगर प्रमुख तुम्वापोले सो कुरा बताएका हुन् । ‘सामुदायिक विद्यालयहरु सुधार गर्ने पक्षमा...






