ऋषिदेव बस्तीका बालवालिकाहरूलाई शैक्षिक सामग्री वितरण

हसन्दह । मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ को मुसहरघट्टामा पथरी जेसीजले जेसीज गाउँ घोषणा गर्दै ऋषिदेव बस्तीका बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेको छ। शनिबार जेसीज गाउँ राष्ट्रिय संयोजक सुमित्रा घिमिरे भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जेसीजले जेसीज सप्ताह सुरु गरेको जनाएको छ । जेसीस सप्ताहको पहिलो दि...

प्याब्सनले दुई सञ्चारकर्मीसहित सात जनालाई सम्मान गऱ्यो

पथरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरी शनिश्चरे नगर समितिले दुई पत्रकारसहित सात जनालाई सम्मान तथा पुरस्कार वितरण गरेको छ। शनिवार भएको प्याब्सनको तेस्रो नगर अधिवेशनले रातोकलम डटकम लेटाङका प्रधान सम्पादक अर्जुन जम्नेली राई, जमर्को साम्ताहिक पथरीका प्रकाशक/सम्पादक मोहन भट्टराईलाई सम्मान पत्र र ...

प्याब्सन नगर अध्यक्षमा सन्तोस बस्नेत निर्वाचित

पथरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नगर कार्य समिति पथरी शनिश्चरेको तेस्रो नगर अधिबेशन सम्पन्न भएको छ । शनिवार भएको अधिवेशनले सुपब् मोडल इङलिस बाेडिङ स्कुल (पथरी शनिश्चरे-४) का प्रिन्सिपल सन्तोस वस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नव निर्वाचित अध्यक्ष बस्नेत प्याब्सन नगर ...

दुई वटा मोटरसाईकल ठोक्किदा ३ जनाको मृत्यु 

पथरी । मोरङको उर्लाबारी नगरपालिका-३ स्थित पूर्व पश्चिम लोकमार्गमा दुईवटा मोटरसाईकल ठोक्किएर दुर्घटना भएको छ।  दुर्घटनामा सवार ३ जनाको मृत्यु भएको छ भने १ जना गम्भिर घाईते भएका छन् । मंसिर ६ गते साँझ प्र. १-०२-०५० प ८४०६ नम्बर र प्र.१-०२-०४३ प ९२२६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर लाग्दा घाईते भएका मोरङ कानेपोखरी गाँ...

कृषि फार्मको अनुगमन

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाकी नगर उप–प्रमुख एवं अनुगमन समितिकी संयोजक देवीमाया काफ्लेले कृषि फार्मको अनुगमन गरेकी छिन् । पथरी शनिश्चरे नगरपालिका वडा नं. ३ को पिपल चौक अवस्थित अस्मित कृषि फार्मको विहिबार अनुगमन गरिएको हो । मोहन गौतमले सञ्चालन गरेको फार्मको अनुगमनमा नगरका कृषि शाखा की प्रमुख सविना राई, कार्य...

लुङा पत्रिकाः रजत वर्ष विशेषाङ्कको तयारीमा

दमक (झापा) । लुङा त्रैमासिक पत्रिकाले २५ वर्ष पूरा गरेको अवसरमा लुङा रजत वर्ष विशेषाङ्क २०८१ प्रकाशित गर्दैछ । आज बसेको लुङा प्रकाशन परिवारको बैठकले मंसिर २१ गते शुक्रबार एक समारोहका बीच दमकमा लुङा रजत वर्ष विशेषाङ्क २०८१ बिमोचन गर्ने निर्णय गरेको हो। पत्रिकाका प्रकाशक/सम्पादक सेसेमी से. नाल्बोद्वारा जारी विज्ञप्तिमा ...

उपभोक्ता समितिलाई अभिमुखीकरण कार्यक्रम

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ मा उपभोक्ता समितिलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुलाई उपभोक्ता समितिको काम, कर्तब्य, अधिकार, योजना सम्झौता गर्नदेखि फरफराक गर्नसम्म चाहिने कागजपत्र तयारी गर्न, काम गर्दा ध्यानदिनुपर्ने कुराहरुको बिषयमा जानकारी द...

विपन्नको घर निर्माण गर्दै पथरी शनिश्चरे नगरपालिका

पथरी । पथरी शनिश्चरे नगरपालिकाले विपन्न नागरिकहरुको घर निर्माण कार्य तीव्र रुपमा अघि बढाइएको छ । पालिकाको वडा नं. ५ को चुडाकुमारी पौडेल, द्रोपति ऋषिदेव र वडा नं. ६ को नारायण पोखरेलको घर निर्माण लगभग अन्तिम चरणमा पुगेको नगरका सव–इन्जिनियर रन्जित राजवंशीले जानकारी दिए । यसैगरी वडा नं. ७ को लिलामाया आङ्देम्वे, इन्द्रब...

एक हप्ते बौद्ध धर्मको धार्मिक अनुष्ठान सुरू

पथरी । एक हप्ते बौद्ध धर्म परम्परा अनुसार विभिन्न धार्मिक अनुष्ठानको नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गरेका छन् । आइतबर  पथरी शनिश्चरे वडा नं. १० को ओम सियार जम्बुलिङ बज्र गुम्बामा नगर प्रमुख तुम्वापोले अनुष्ठानको उद्घाटन गरेका हुन्। नेपाल तामाङ लामा गेदुनको आयोजनामा मंसिर ८ गतेसम्म सो कार्यक्रम सञ्चालन हुनेछ ...

बाली वीमा सम्वन्धी अभिमुखीकरण

पथरी । कृषि विकास शाखा पथरी शनिश्चरे नगरपालिकाले वडा स्तरीय बाली वीमा सम्बन्धी अभिमुखीकरण तालिम वडा नं. १० मा सम्पन्न गरेको छ । कार्यपालिका सदस्य एवं वडा सदस्य मिना तामाङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष जीवन खतिवडा रहेका थिए । तालिमको सहजीकरण नगरका कृषि प्राविधिक अधिकृत प्रवेश ढकाल र टिका राईले...