विद्यालयलाई फेन वितरण

सखुवारा। पथरी शनिश्चरे नगरपालिका वडा नम्बर आठले "वडा नम्बर आठको प्रण, सामुदायिक विद्यालयको रुपान्तरण" भन्ने नाराको साथ फेन वितरण गरेको छ। गर्मीको समयमा सामुदायिक विद्यालयहरुमा पठनपाठन अबरुद्ध नहोस भन्ने मनसायका साथ जनप्रतिनिधिहरुको तर्फबाट वडाभित्रका सामुदायिक विद्यालयहरुमा २५ वटा सिलिङ फेन वितरण गर्ने वडा अध्यक्ष न...

नगरको योजना तथा कार्यक्रमको अनुगमन

पथरी। मोरङको पथरी शनिश्चरे नगरपालिका नगर कार्यपालिकाको कार्यालयले दुई वटा योजना तथा कार्यक्रमको अनुगमन गरेको छ । पथरी शनिश्चरे वडा नं. २ को सहिद रत्नकुमार वान्तवा मार्ग (कृषि डाँस सडक) र वडा नं. ९ को शनिश्चरे दुर्गा मन्दिर उत्तरबाट जरायोटोल हुँदै सिंहवाहिनी मावि जाने बाटो कालोपत्रेको अनुगमन गरिएको हो । योजना/कार्यक्र...

पथरीमा थपियो यलम्बरको मूर्ति

पथरी । मोरङको पथरीमा यलम्बरको शालिक एक पछि अर्को निर्माण भएको छ । साकेला थानमा निर्माणभइ सुरु भएको यलम्बरको शालिक अब नगरकै यलम्बर चोकमा पनि निर्माण गरिएको छ । सो स्थानमा निर्मित साढे ५ फिटको यलम्बरको मूर्ति नगर प्रमुख मोहन प्रसाद तुम्वापोले सोमबार अनावरण गरे । नगरपालिकाको बजेटबाट निर्माण भएको ९ लाख ९४ हजारको ढलोट (ताम...

सुबास नेम्वाङका छोरा सुहाङ विजयी

ईलाम । इलाम २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन । उनी सुबास नेम्वाङका छोरा हुन् । नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतको अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन । शनिबार भएको उपनिर्वाचनमा एमालेका सुहाङले २७ हजार ७७२ मत पाए भने कांग्रेसका खड्काले २१ हजार ९४२ मत प्र...

मोरङमा युमा साम्यो नेपाल किन जन्मियो?

पथरी । युमा साम्यो नामक अर्को सस्था स्थापना भएको छ । युमा साम्यो महासभा सुनसरीमा दर्ता भएर क्रियाशील छ । महासभा २०७४ माघ २२ गते स्थापना भयो । यता मोरङमा पनि युमा साम्यो नेपाल २०८० चैत्र २० गते जि. प्र. का. मा दर्ता भएको छ । विगत २०४८ बैशाख २९ गतेदेखि रनधोज सिरेङ चोङबाङ याक्थुङको अगुवाईम...

भारतीय नोटसहित एक जना पक्राउ

विराटगर । मोरङको विराटनगर महानगरपालिका १७ मटेरुवाबाट लागूऔषध ब्राउन सुगर र भारतीय नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो सवा २ बजे पक्राउ पर्नेमा भारत जिल्ला अररिया मिरगंज वडा न- ८ का २५ बर्षीय सैफ जफर रहेका छन् । लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गर...

लागुऔषध सहित पक्राउ

झापा । जिल्लाको झापा गाउँपालिका-५ स्थितबाट ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी गस्ती टोलीले संका लागी चेक जाँचको क्रममा मे.१० प ५६४२ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल आउदै गरेका बाह्रदर्शी गाउँपालिका-४ का जफिर आलमको साथबाट १६ ग्राम ब्राउन स...

फराकिलो अन्तरले वडा नम्बर २ विजयी

पथरी । मोरङको पथरीमा जारी भेट्रान लिग फुटबल प्रतियोगिता  अन्तर्गत  बैशाख १५ गते सम्पन्न भएका दुई खेलबाट वडा नम्बर २ सेमिफाइनलको यात्रा तय गरेको छ भने वडा नं ०९ ले ३ अंक जोड्न सफल भएको छ। पथरीशनिश्चरे ०१ को पञ्चायत माविको खेल मैदानमा आयोजित प्रतिष्पर्धामा वडा नं २ ले वडा ५ लाई ० का बिरुद्द ७ गोल गर्दै पोल बी को बिजेता ...

पोसाक र बाजा वितरण

शनिश्चरे । पथरी शनिश्चरे वडा नं. ४ ले वडाको नौमती बाजा संरक्षण समितिलाई शुक्रबार पोशाक र बाजा वितरण गरेको छ । वडा कार्यालयमा भएको सो कार्यक्रममा वडा अध्यक्ष लोककिरण न्यौपाने, वडा सदस्यहरु कल्पना श्रेष्ठ, मिना विश्वकर्मा, उपेन्द्र बहादुर कार्की, भक्तबहादुर रावत लगायतको उपस्थिति रहेको थियो । वडाले नौमती बाजा संरक्षण समि...

चलचित्र ‘मनसरा’ प्रचारको लागि कविता कन्सर्ट

धरान। 'मनसरा' चलचित्रकाे प्रबर्द्धनात्मक कार्यक्रम अन्तर्गत कविता कन्सर्ट धरानकाे वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे अडिटाेरियम हलमा सम्पन्न भयाे । कार्यक्रममा निर्देशक एवम् उपेन्द्र सुब्बा, नायिका मिरुना मगर, कलाकार प्रवीण खतिवडाको पनि उपस्थिति रहेको थियो। परिक्रमा विद्यार्थी परिवारले संयोजन गरेको कार्यक्रममा वरि...