ढिस्कोले पुरिएर बालकको मृत्यु

मोरङ । जिल्लाको बुढीगंगा गाउँपालिका-६ मा माटोको ढिस्कोले पुरिएर एक जना बालकको मृत्यु भएको छ । हिजो साँझ ५ बजे घर नजिकै रहेको बुढी खोलामा साथीहरुसँग खेल्न गएका राम प्रकाश चौधरीको ११ बर्षीय छोरा प्रकाश चौधरीको मृत्यु भएको हो । अबेर सम्म घर फर्केर नआएपछि खोजतलास गर्दै जाने क्रममा सोही दिन राती ९ बजे खोला छेउमा माटोको ढ...

भिरबाट खस्दा १ जना बालकको मृत्यु

ताप्लेजुङ । जिल्लाको पाथीभरा याङ्बरक गाउँपालिका-४ डुम्रिसेमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा १ जना बालकको मृत्यु भएको छ भने ८ जना बालबालिका घाईते भएका छन् । बुधबारि बिहान १० बजे कावेली खोलाबाट माकोजातर्फ जादै गरेको प्रदेश १-०१-००१ त ९०६९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडक देखि करिव १५ मिटर तल झरेको थियो ...

३५ फरार प्रतिवादीहरू पक्राउ

पथरी। फरार प्रतिबादीहरुको खोजी तथा पक्राउ अभियान अन्तर्गत प्रहरीले ३५ जना प्रतिवादीहरूलाई ईलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ । वैशाख २४ गते उनीरुलाई पक्राउ गरी मोरङ जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।  मोरङ जिल्ला अदालतको विभिन्न मितिको फैसलाले कुटपिट, किर्ते, लिखित गाली वेईज्जती, जवरजस्ती करणी...

नगरपालिकाद्वारा सञ्चारकर्मीहरुसँग राय सुझाव संकलन

पथरी। आर्थिक वर्ष २०८१/०८२ को बजेट नीति तथा कार्यक्रमको लागि पथरी शनिश्चरे नगरपालिकाले सञ्चारकर्मीहरुसँग राय सुझाव संकलन गरेको छ । आज नगरपालिकामा भएको नीति तथा कार्यक्रम तयारी सम्वन्धमा राय सुझाव संकलनको अध्यक्षता उप–प्रमुख देविमाया काफ्लेले गरेकी थिइन्। योजना शाखाका लुकनाथ पोखरेलले सञ्चालन गरेको कार्यक्रममा प्रमुख ...

हेडमार्फत् मदन राईले गोल गर्दै भेट्रान लिगको  उपाधि रक्षा

पथरी। मोरङको पथरी शनिश्चरेमा जारी भेट्रान लिग फुटबल प्रतियोगिताको  उपाधि पथरी शनिश्चरे २ ले रक्षा गरेको छ। सोमबार भएको फाइनल खेलमा पथरी शनिश्चरे वडा नं ४ लाई २-१ गोल अन्तरको जीत निकाल्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । पहिलो हाफको १० औं र १८ औं मिनेटमा गोल गर्दै वडा नम्बर २ का मदन राईले  विपक्षीलाई पछि पारे । टिम क...

आज भेट्रान लिग फुटबल प्रतियोगिताको फाइनल

वडा नम्बर ४ का खेलाडीहरु। पथरी। मोरङको पथरी शनिश्चरेमा जारी भेट्रान लिग फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । फाइनल खेल पथरी शनिश्चरे वडा नं ४ र वडा नम्बर २ वीच पञ्चायत माध्यमिक विद्यालयको खेलमैदानमा ३ बजे हुने आयोजक २ नम्बर वडा कार्यालयका अध्यक्ष नैना राईले जनाए । वडा नम्बर १ लाई १  गोल गर्दै वडा नम्बर ४...

कानेपोखरी गाउँपालिका पराजित

पथरी। मैत्रीपूर्ण पालिकास्तरीय फुटबल प्रतियोगिता पथरी शनिश्चरे नगरपालिकाले जितेको छ । शनिबार पथरी शनिश्चरे -०१ स्थित पञ्चायत माविको खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा पथरी शनिश्चरेले कानेपोखरी गाउँपालिका विरुद्ध ४-२ को अन्तरले पराजित गर्दै विजय हासिल भएको हो। खेलको निर्धारित समयमा पथरी शनिश्चरे नगरपालिकाको तर्फबा...

घरको वस्तु स्थितिबारे अवलोकन

हसन्दह । पथरी शनिश्चरे नगरपालिकाद्वारा विपन्न नागरिक आवास सृजना कार्यक्रम अन्तर्गत नगरका ५ नं. वडाको घरको वस्तु स्थितिबारे अवलोकन गरिएको छ । आज वडा नं. ५ को वडावासीको घरको वस्तु स्थितिबारे नगरपालिकाको योजना तथा प्रशासन शाखा प्रमुख शिव कुमार राई, प्राविधिक रन्जित राजवंशी र वडाका वडाध्यक्ष चेतेन्द्र खड्का र वडा सदस्य दि...

शैक्षिक गुणस्तर सुधार अभियान सम्बन्धी छलफल

पथरी। नगरको शैक्षिक गुणस्तर सुधार अभियान सम्बन्धी छलफल  कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा जिल्ला समन्वय समिति मोरङको समन्वयमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । नगर प्रमुख मोहन प्रसाद तु...

मञ्चका महासचिवमाथि दुर्व्यवहार भएको भन्दै निन्दा

काठमाडौं । प्रेस मञ्च नेपालले नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनको वन्द शत्रमा महासचिव अवधेशकुमार झामाथि दुव्र्यवहार भएको भन्दै निन्दा गरेको छ । शनिवार मञ्चका अध्यक्ष कमन देवानले एक प्रेस विज्ञप्ति जारी गर्दै शिष्टाचारपूर्वक आफना भनाई राख्न उभिँदा झा प्रति गरिएको हेपाहा र ठालु प्रवृत्तिको भर्त्सना गरेका छन् ।‘का...