आयोजक भेट्रान लिग फुटबल प्रतियोगिताको फाइनलमा पुग्यो

पथरी । मोरङको पथरी शनिश्चरेमा जारी भेट्रान लिग फुटबल प्रतियोगिताको फाइनलको यात्रा वडा नम्बर २ ले पनि तय गरेको छ । आज सम्पन्न खेलमा वडा नं २ ले वडा नम्बर ८ लाई २-० अन्तरले विजयी बन्यो। आत्मविश्वास आत्मनिर्भर स्थानीय पहिचान र स्वास्थ्यका लागि खेल भन्ने मूल नाराका साथ पथरी शनिश्चरे वडा नं २ को कार्यालयद्वारा आयोजित सो प्...

वडा नम्बर ४ को उद्घोषण तालिम अभियान सुरु

शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ को आयोजनामा १ दिवसीय आधारभूत उद्घोष तालिम अभियान सुरु भएको छ । वडा नम्बर ४ का हरेक विद्यालयहरुमा सञ्चालन हुने आधारभूत उद्घोषण तालिम अन्तर्गत आज भागिरथ माविमा भएको हो । २५ जना विद्यार्थीहलाई उद्घोषण तालिम प्रदान गर्दै अभियान सुरु गरिएको वडा अध्यक्ष लोककिरण न्यौपानेले बताए ।...

निर्माणाधीन गान्धी सडक फेरि बन्द

पथरी । कान्छाराम कन्ट्रक्सनले सम्झौताअनुसार काम नगरेपछि पीडित उपभोक्ताहरुले शनिबार मोरङको पथरीशनिश्चरे हुँदै दक्षिण जाने मनमोहन गान्धी सडक पुन: बन्द गरेका छन् । ठेकेदारले सहमति अनुसार काम नगरेको भन्दै मोरङ पथरीशनिश्चरे नगर ९ स्थित महेन्द्र चोकमा उपभोक्ताहरुले सडकमा होप पाइप, ढुङ्गाहरु र बाँसले बारेर सडक अवरोध गरेका ...

वडा नम्बर ४ भेट्रान लिग फुटबल प्रतियोगिताको दावेदार बन्यो

पथरी। मोरङको पथरी शनिश्चरेमा जारी भेट्रान लिग फुटबल प्रतियोगिताको पथरी शनिश्चरे वडा नं ४ दावेदार बन्न सफल भएको छ । पञ्चायत माध्यमिक विद्यालयको खेलमैदानमा भएकाे प्रतियोगितामा वडा नम्बर १ लाई १  गोल गर्दै विजय हासिल गरेको हो।निर्धारित समयमा दुवै टिम बराबरीमा रोकिएपछि अतिरिक्त समयतर्फ खेल धकेलिएको थियो। अतिरिक्त समयको ...

नागरिक आवास सृजना कार्यक्रम

कीर्तिपुर। पथरी शनिश्चरे नगरपालिकाद्वारा विपन्न नागरिक आवास सृजना कार्यक्रम अन्तर्गत नगरका तीन वटा वडाको घरको वस्तु स्थितिबारे अवलोकन गरिएको छ । आज वडा नं. ६, ७ र १० को वडावासीको घरको वस्तु स्थितिबारे अवलोकन गरिएको हो । अवलोकनमा नगरपालिकाको योजना तथा प्रशासन शाखा प्रमुख शिव कुमार राई, प्राविधिक रन्जित राजवंशी र तीन ...

लागुऔषध सहित झापा र धनकुटाबाट ४ जना पक्राउ

विराटनगर। झापा र धनकुटा जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बेलुका ५ बजे झापाको बिर्तामोड नगरपालिका- ६ स्थितमा प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले ईलाम सन्दकपुर गाउँपालिका- ३ का २९ बर्षीय रमेश मगर र मेचिनगर नगरपालिका- ७ का २२ बर्षीय अजय राजबंशीलाई शंका...

पथरीमा सफारी दुर्घटना हुदा महिलाको हातै चुडियो

मोरङको पथरीशनिस्चरे-३ श्रीजंगा चौकमा विहिबार विहान भएको सिटी सफारी दुर्घटनामा एक महिला गम्भिर घाईते भएकी छिन् । दुर्घटनामा परी सिटीमा यात्रा गरीरहेकी पथरीशनिश्चरे-२ बस्ने वर्ष ४५ की पार्वती बुढाथोकी गम्भिर घाईते भएकी हुन । कल्याण चौकबाट भेटघाट चौक आफन्तको पाहुना हिडेकी बुढाथोकी चढेको प्र-०२-००३-ह-१६४४ नम्वरको सिटीसफा...

वडा नं. १ द्वारा पत्रकारसहित २२ जना सम्मानित 

पथरी । पथरी शनिश्चरे वडा नं. १ ले समाज र राष्ट्रको लागि योगदान पुर्याउने  व्यक्तिहरुलाई वडा सम्पदाको रुपमा सम्मान कार्यक्रम २०८१ गरेको छ । आज वडा अध्यक्ष भीम राईको अध्यक्षतामा भएको सो सम्मान कार्यक्रममा वडाका २२ जनालाई नगर प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि मोहन प्रसाद तुम्वापोले सम्मान व्यक्त गरेका हुन्। वडा नं. १ ...

हत्याको आरोपमा टल्के पक्राउ

धनकुटा । जिल्लाको, धनकुटा नगरपालिका-१० की ३१ बर्षीया सरिता श्रेष्ठको हत्या गरेको आरोपमा स्थानीय ३५ बर्षीय टल्के भनिने दिल बहादुर बिशुखेंलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार बिहान स्थानीय बम बहादुर तामाङको खाली रहेको घरमा मृत फेला परेकी श्रेष्ठको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा श्रेष्ठको हत्या भएको खुल्न आएसंगै प्रत...

प्रधानमन्त्रीद्वारा मजदूर दिवसको अवसरमा शुभकामना व्यक्त

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल र विश्वभरिका मजदुर एवं श्रमजीवी वर्गमा हार्दिक शुभकामना व्यक्त गर्दै मई दिवसले मजदुरको हकहित र अधिकार स्थापित गर्न थप उत्प्रेरणा पैदा गर्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री को शुभकामना सन्देश जस्ताको त्यस्तै शुभकामन...