प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता हुने

पथरी। मोरङको पथरी शनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकप हुने भएको छ । पथरी ११ फुटबल क्लवले विहिबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारेमा जानकारी गरायो । आगामी जेठ १२ देखि २१ गतेसम्म ‘प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता २०८१’ हुन लागेको हो । प्रतियो...

पैदल यात्रीको मृत्यु

सुनसरी । जिल्लाको दुहबी नगरपालिका ८  जुटमिल नजिक कोशी राजमार्गमा ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । हिजो साँझ ७ बजे ईटहरीबाट बिराटनगर तर्फ आउदै गरेको प्रदेश न.१-०२-००१ ख ९२६९ नम्बरको ट्रकले पैदल यात्री बारा घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका १३ हुलास वयर (फलाम) फ्याक्ट्रीका मजदुर २२ बर्षीय सिकेन्...

आगो निभाउने क्रममा मृत्यु

खोटाङ। जिल्लाको रावाबेशी गाउँपालिका-१ हरामटार मैन चौर सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर ८५ बर्षीय बृद्धको मृत्यु भएको छ । बुधवार दिउँसो सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा अचानक आफैलाई आगोले पोल्दा स्थानीय ८५ बर्षीय सिद्धी बहादुर श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको हो । घटना स्थलमा प्रहरी टोली खटि ग...

पत्रकार महासंघको जिल्ला शाखाहरुको अधिवेशन वैशाख १७ गतेभित्र गरिसक्नुपर्ने निर्णय

विराटनगर। नेपाल पत्रकार महासंघ प्रदेश समितिकाे बैठक आज बसेको छ। उपलब्ध पदाधिकारी/सदस्यकाे वैठकले काेशी प्रदेश अधिवेशन आगामी वैशाख १२ गते गर्ने निर्णय भएकाेमा विशेष कारणबश: स्थगित गरी वैशाख १९ गते विराटनगरमा गर्ने निर्णय गरेकाे छ । वैठकले प्रदेशका सबै (१४) जिल्ला शाखाकाे अधिवेशन वैशाख १७ गतेभित्र सक्न सर्कुलर पठाएकाे...

ट्याक्टर चालकको मृत्यु

संखुवासभा । जिल्लाको चिचिला गाउँपालिका-२ छ्याकुटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आईतवार दिउँसो चिचिलाबाट खाँदवारी तर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त १८८३ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा चालक स्थानीय ३२ बर्षीय दावा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको ...

वडा कार्यालयद्वारा आठ व्यक्ति सम्मानित

शनिश्चरे । पथरी शनिश्चरे वडा नं. ४ ले ‘वडाको सोच नव–प्रतिभाको खोज’ कार्यक्रम अन्तर्गत सम्मान कार्यक्रम–२०८१ सम्पन्न गरेको छ । सोमबार वडा कार्यालयमा वडाका प्रतिभावान व्यक्तिहरुलाई सम्मान गरिएको हो । गायन अभिषेक लिम्बु, कलाकार राम वि.क., फुटबल खेलाडी जमुना आले मगरलाई सम्मान गरेको हो । रनिङतर्फ इशा मगर र राम खड्का, चिकित...

डुबेर बालिकाको मृत्यु

झापा । जिल्लाको शिवसताक्षी नगरपालिका-७ मा रहेको कन्काई सिचाई आयोजनाको नहरमा डुबेर बालिकाको मृत्यु भएको छ । हिजो दिउँसो साढे ३ बजे स्थानीय राजबिर ऋषिदेवको १४ बर्षिया छोरी सन्जु ऋषिदेवको नहरमा नुहाउने क्रममा मृत्यु भएको हो । अपरान्ह ४ बजे नहरमा डुबेर मृत्यु भएको अवस्थामा स्थानीयले फेला पारेका थिए । घटनाबारे जानकारी पाउना...

मोवाइल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु तेह्रथुम

तेह्रथुम । जिल्लाको लालीगुराँस नगरपालिका-५ दागपा स्थितमा मोवाइल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु भएको छ । हिजो राती साढे ७ बजे स्थानीय कालु बहादुर लिम्बुको ८ बर्षिय छोरा सुदिप लिम्बुलाई आफ्नै घरको कोठामा मोवाइल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका बालक...

रेडियो तमोरकी मनु माबो सम्मानित

ताप्लेजुङ । टिकाराम गौतम स्मृति प्रतिष्ठानले रेडियो तमोरमा कार्यरत मनु माबो लिम्बू सम्मानित भएकी छिन् । स्व. गौतमको जन्मजयन्तिको अवसरमा आयोजित सम्मान तथा पुरस्कार बितरण कार्यक्रममा माबोलाई प्रतिष्ठानले नगद १० हजार १ सय ५ रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरिएको हो । हरेक वर्ष एक जना सञ्चारकर्मी, सामाजिक व्यक्तित्व र...

दमकका युवा विद्यार्थीहरु च्याब्रुङ नाच्न सिक्दै

दमक । ‘अस्तित्वसँगै संस्कृतिको उत्थान, मौलिकता जोगाउनको निम्ति के:लाङ प्रशिक्षण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ बिहिबारबाट के:लाङ(च्याब्रुङ नाच) प्रशिक्षण सुरु भएको छ । झापाको दमक स्थित किरात भवनमा याक्थुङ युुवा मञ्च दमक नगर कार्यसमिति र लिम्बू बिद्यार्थी मञ्च दमक बहुमुखी क्याम्पस शाखा समितिको संयुक्त आयोजनामा क...