बिउ छर्ने मेसिन वितरण

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ७ ले मकै छर्ने मेसिन (बिउ छर्ने हाते मेसिन) वितरण गरेको छ । आइतबार ११ वटा बिउ छर्ने हाते मेसिन वडाका विभिन्न टोल र कृषक समूहलाई वितरण गरिएको हो । वडाको चालु आर्थिक वर्ष २०८०/८१ वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषकहरुलाई मेसिन वितरण गरिएको छ ।वडा अध्यक्ष उद्धवराज बस्नेतले वडाका छि...

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

इटहरी । सुनसरीको छुट्टाछुट्टै २ स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । ईटहरी उप-महानगरपलिका-१ स्थित भित्री सडक खण्डमा आज बिहान प्रदेश १-०२-०५० प ०५६७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकको कल्भटबाट तल झरेर दुर्घटना भएको हो । सो घटनामा मोटरसाईकल चालक सुनसरीको गढी गाउँपालिका-६ का ४२ बर्षिय चित नारायण मा...

जसपाले धिमाल स्वायत्त क्षेत्र समिति बनायो 

उर्लाबारी । मोरङको उर्लाबारीमा शुक्रबार जनता समाजबादी पार्टी (जसपा) नेपालले धिमाल स्वायत्त क्षेत्र समितिको पुनर्गठन गरेको छ । जसपा, नेपालकी केन्द्रीय राजनीतिक समिति सदस्य रेखा यादव, लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष जेन्टल लावती, केन्द्रिय सदस्य गंगा सेर्मा, संघीय परिषद सदस्य देवराज थापा मगर, मोरङ जिल्ला सदस्य मिश्र...

मेचे स्वायत्त क्षेत्र समिति गठन

मेचिनगर । जनता समाजबादी पार्टी नेपालले मेचे स्वायत्त क्षेत्र समिति गठन गरेको छ । लाउख्रीफारा, मेचीनगर १०, झापामा अग्निमाया मेचेको अध्यक्षता ११ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षद्वयमा शंकर मेचे र सन्तलाल मेचे, सचिबमा पवनलाल मेचे, उपसचिवमा अजय मेचे र कोषाध्यक्षमा सुन्द्री मेचे रहेकोे छ । पार्टीकी राजनीतिक...

शनिश्चरेमा सार्वजनिक सुनुवाइ

शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाले शनिश्चरे बजारमा सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । नगर प्रमुख मोहन तुम्वापोको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । पथरीशनिश्चरे नगरपालिकाद्वारा आयोजित सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शशी राई, वडा नं ८ का वडाध्यक्ष नवीन कार्की, वडा नं. ४ का ...

बालकल्याणमा बिबाद कायमै, पठनपाठन प्रभावित

पथरी । बालकल्याण माध्यामिक विद्यालय पथरी शनिश्चरे ७ मा विवाद हुदा पठनपाठन प्रभावित हुँदै आएको छ । मङ्गलबारदेखि विद्यार्थी र अभिभावक आन्दोलित हुँदा पठनपाठन प्रभावित हुदै आएको हो । विभिन्न माग राख्दै सुरु भएको आन्दोलन समाधान गर्न बसेको छलफल शुक्रबार पनि निष्कर्षबिहिन भयो । पथरी शनिश्चरे ७ का वडा अध्यक्ष उ...

सवारी दुर्घटनामा ५ को मृत्यु

पथरी । मोरङ, सुनसरी र उदयपुरमा दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । मोरङको बुढिगंगा गाउँपालिका-४ नेमुवामा सवारी दुर्घटना हुँदा ३ बालबालिकाको मृत्यु भएको छ । आज बिहान ८ बजे मार्वल लोड गरेको RJ 29 GB 1561 नंबरको भारतीय लहरी नेमुवाबाट कोयलपुर तर्फ जाने क्रममा पछाडिको डाला अचानक पल्टिई सडक छेउमा रहेको स्थानीय जोती अधिक...

२६ जना हाईड्रोसील बिरामी लाभान्वित

हसन्दह । पथरी शनिश्चरेको हसन्दह स्वास्थ्य चौकीमा हाईड्रोसीलको निःशुल्क शल्यक्रियाका लागि स्कृनिङ्ग क्याम्प सञ्चालन गरिएको छ । बुधबार  पथरी शनिश्चरे नगरपालिकाको आयोजना तथा कोशी अस्पतालको विराटनगरको प्राविधिक सहयोगमा सो क्याम्प सञ्चालन गरिएको हो । पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देविमाया देविमाया काफ्लेको अध्यक्षत...

हसन्दहमा एड्भान्स सिलाई कटाई तालिम सुरु

हसन्दह । मोरङको पथरी शनिश्चरे ६ मा एड्भान्स सिलाई कटाई तालिमको उद्घाटन गरिएको छ । पथरी शनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा सञ्चालित ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत पुराना लघु उद्यमीहरुको लागि सो तालिम आयोजना गरिएको हो । कार्यक्रममा नगर उप–प्रमुख देविमाया काफ्ले, वडा अध्यक्ष कृष...

बाल कल्याणका अभिभावकहरुद्वारा प्रदर्शन

पथरी । बाल कल्याण माध्यामिक विद्यालय पथरी शनिश्चरे ७ का विद्यार्थी र अभिभावकले बुधबार प्रदर्शन गरेका छन् । उनीहरूले व्यवस्थापन समितिले कहिले पुर्णता पाउछ?, स्कुल प्रशासनले समयलाई कहिले देखि पछ्याउछ?, स्थानीय विषयमा व्यवहारिक ज्ञान् कहिले देखि पाइन्छ?, स्कुलमा राजनीति कहिले देखि बन्द हुन्छ?, दिवा खाजामा प...