ढुङ्गाले किचेर १ जनाको मृत्यु

ताप्लेजुङ । जिल्लाको फुङलिङ नगरपालिका- ३ का ५९ बर्षिय रामचन्द्र गुरुङको ढुङ्गाले किचेर मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजे सोही स्थानमा रहेको ईन्द्रेणी कबर्ड हल नजिकै ढुङ्गा फुटाएर खाजा खान बसेका उनको माथिबाट झरेको ढुङ्गाले किचेर घटनास्थलमानै मृत्यु भएको थियो ।...

अन्तर्राष्ट्रिय महासम्मेलनद्वारा जारी विजयपुर घाेषणापत्रमा के छ?

धरान । याक्थुङ लिम्बु विद्यार्थीहरूकाे दाेस्राे अन्तर्राष्ट्रिय महासम्मेलनले १४ बुँदे घाेषणापत्र आइतबार जारी गरेको छ । लिम्बु विद्यार्थी मञ्चको स्थापनाकाे युप्पा तङ्वे(रजत जयन्ती)काे अवसरमा पारेर आयोजित महासम्मेलनले जारी घोषणा पत्र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । घोषणा पत्रमा के के उल्लेख छ ? ...

विश्व क्षयरोग दिवसको अवसरमा अन्तरक्रिया

पथरी । क्षयरोग सम्वन्धी वृहत् जानकारी र अन्तरक्रिया गरी विश्व क्षयरोग दिवस पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा   मनाइएको छ । आइतबार आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख निर्मला विकको अध्यक्षतामा विश्व क्षयरोग र अन्तरक्रिया गरी विश्व क्षयरोग दिवस मनाइएको छ । कार्यक्रममा नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य र डा. भेषर...

गुरुङको नेतृत्वमा कृषि बजार समिति चयन

पथरी । कृषि बजार ब्यवस्थापन समिति पथरी शनिश्चरे १ को दोस्रो साधरण सभाबाट नयां नेतृत्व चयन भएको छन । शनिबार सम्पन्न भेलाबाट राजेन्द्र गुरुङ अध्यक्ष, काजी साँवा उपाध्यक्ष, जोन सुब्बा सचिब, चन्द्र थाम्सुहाङ सहसचिव र शर्मिला लिम्बु कोषाध्यक्ष चयन भएका छन् । यस्तै सदस्यहरुमा राजमान राई, खिनमाया लिम्बु, भिम बहादुर रासाइली, ...

प्रधानमन्त्रीद्वारा होली पर्वको अवसरमा शुभकामना व्यक्त

पथरी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा दोस्रो दिन तराई–मधेशमा हर्षोल्लासका साथ मनाइने फागु पूर्णिमा (होली पर्व) २०८० को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । `भौगोलिक दृष्टिले सानो भएर पनि दर्शन, सभ्यता, संस्कृति, पर...

सहकारी संचालकहरुलाई क्षमता अभिवृद्धि तालिम

पथरी । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पथरी शनिश्चरे नगरको नियमन क्षेत्रधिकार भित्रका सहकारी संस्थाका सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।शनिबार प्रमुख प्रशासकीय अधिकृत शशि राईको अध्यक्षतामा समापन कार्यक्रम भएको हो । दुई दिने तालिममा नगरभित्रका १५ वटा सहकारी संस्थाका १९ जनाले सहभागिता जनाएका थिए । ...

भव्यताको साथ विद्यार्थीहरुको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन सकियो

धरान धरान । पाँच दिनदेखि जारी लिम्बू विद्यार्थीहरुको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन भव्यताको साथ शनिबार सकिएको छ । आयोजक लिम्बु बिद्यार्थी मन्चका अध्यक्ष नितेश सिंगककाे अध्यक्षतामा तथा धरान उपमहानगरपालिकाका उप प्रमुख आइन्द्र विक्रम वेघाको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो । उपप्रमुख बेघा, मंचका उपमहासच...

तेस्रो रास्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता हुने

पथरी । मोरङको पथरी शनिश्चरेमा सहिद रत्न कुमार वान्तवा तेस्रो रास्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ । शनिबार आयोजक फ्रेन्डसीप चेस क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै सो विषयमा जानकारी गराएको हो । क्लबले चैत २७ देखि ३० गतेसम्म प्रतियोगिता हुने क्लबका सचिब लोकसागर साम्बाले बताएका छन् । नगरका ६० खेलाडीसह...

दोस्रो अन्तर्राष्टिय महासम्मेलनः चौथो दिन १२ वटा कार्यपत्र प्रस्तुत

डा. युबराज तेयुङ । धरान । लिम्बू विद्यार्थीहरुको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनको चौथो दिन(चैत ९ गते) १२ वटा कार्यपत्रहरुमाथि छलफल भएको छ । नेपाल, भारत र अमेरिकाका बुद्धिजीवीबाट कार्यपत्र प्रस्तुतिपछि छलफल भएको हो । धनेन्द्र जाबेगु । शंकर लिम्बुलेआत्मनिर्णयको अधिकारको संबाहकको रूपमा आदिवासी लिम्बू युवाहरू,...

पहिचानको आन्दोलन र संचारकर्मीको भूमिका बिषयमा अन्तरक्रिया

इटहरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश कार्य समितिले नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलाई सम्मान गरेको छ । आज पहिचानको आन्दोलन र संचारकर्मीको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम राईलाई सम्मान गरेको हो । पत्रकार महासङघका केन्द्रीय अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हाे भन्ने इतिहासलाई...