बिष्फोटक पदार्थसहित याङ्वरक र माङ्सेबुङ्का २ पक्राउ

बिराटनगर । शैक्षिक संस्थाहरुलाई धाकधम्की दिई भुमिगत संगठनका नाममा जबरजस्ती चन्दा माग गर्ने समूहका २ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले माघ २९ गते पक्राउ गरी सार्वजानिक गरेको छ । बिगत केही समय देखि मोरङ तथा अन्य जिल्लाहरुमा समेत रहेका शैक्षिक संस्थाहरुमा भुमिगत संगठनका नाममा महासचिव महाविरको दस्तखत भएको नेपाल कम्यु...

लागुऔषधसहित ५ जना पक्राउ

बिराटनगर । मोरङ र सुनसरी जिल्लाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह ५ बजे बिराटनगर महानगरपालिका-१६ भट्टीमोड स्थितमा ईलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पैदल यात्री स्थानीय ३१ बर्षीया हेमा तामाङ र ४० बर्षीया मुन...

सम्पदा संरक्षणमा सञ्चारकर्मी जागरूक हुनुपर्छ: मन्त्री राई

धरान (सुनसरी) । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले स्थानीय सम्पदा संरक्षणमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन। सोमबार युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग, आम सञ्चार समितिले धरानमा आयोजना गरेको ‘स्थानीय सम्पदा संरक्षणमा सञ्चारकर्मीको भूमिका’ विषयक कार्यशालाका प्रमुख अतिथि मन्त्री ...

एक करोड बयासी लाख नक्कली नोटसहित साफी पक्राउ

सुनसरी  । जिल्लाको ईनरुवा नगरपालिका-४ बाट ठुलो परिमाणमा नेपाली नक्कली नोटसहित १ जना भारतिय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलनमार्फत सो विषयमा सार्वजनिक गरेको छ । चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतको बिहार राज्य बिरपपुर-५ का २२ बर्षीय छोटु भनिने म...

महासंघको ‘अग्रज अनुहार’ पुस्तक विमोचन अगाडि नै फोनिजको नियन्त्रणमा

काठमाडौं । नेपाल पत्रकार महासंघ बागमती प्रतिष्ठान समितिले विमोचन गर्ने भनेको 'अग्रज अनुहार' पुस्तक नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले नियन्त्रणमा लिएको छ । महासंघले सो पुस्तक विमोचनका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई निमन्त्रणा गरेको थियो । तर, क...

मोटरसाईकल चालकको मृत्यु

बिराटनगर । मोरङको बिराटनगर महानगरपालिका- ५ बरगाछी चोकमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आइतबार बिहान साढे ९ बजे कंचनबारीबाट बरगाछी तर्फ आउदै गरेको बा. प्र ३-००१ ख १४११ नम्बरको ट्रकले बाटो क्रस गर्दै गरेको को. ३६ प २८८९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएका मोटरसाईकल चालक दुहबी ...

येले मेलाको हिसाब सार्वजनिक(हेर्नुस् पुर्ण आयव्यय)

पथरी । मुन्धुमी चुम्लुङ्ले गत माघ १३ गतेदेखि १५ गतेसम्म आयोजित येले मेलाको हरहिसाब सार्वजनिक गरेको छ । शनिबार मेला स्थल पथरी शनिश्चरे ३ सुन्दरी चोकमा आयोजित कार्यक्रममा ३ लाख ६६ हजार बराबरको आय ब्यय सार्वजनिक गरेको हो । माघ १९ गते बसेको बैठकले `धार्मिक तथा सास्कृतिक येले मेला-५०८४´ को पूर्व मन्त्री देब गुरुङ्को प्रम...

कार्यपालिकाद्वारा कार्यविधि स्वीकृत र नियमावली संशोधन 

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा बसेको बैठकले ३ वटा निर्णयहरु पारित गरेको छ । बुधबार बसेको कार्यपालिका बैठकले नगरपालिका कर्मचारी प्रोत्साहन कार्यविधि २०८०´ स्वीकृत र नगरपालिकाको संस्था दर्ता नियमावली २०७८´ लाई संसोधन गरिएको नगर प्रवक्ता नविन कार्कीले जानकारी दिए । त्यस्...

हरिणको सिंङसहित पक्राउ

रङगेली । मोरङको रंगेली नगरपालिका-७ बाट हरिणको सिंङ र लागुऔषध गाँजासहित एक जना माहिला पक्राउ परेकि छिन् । मङलबार दिउँसो  इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली-७ निचामारी टोल बस्ने ५५ बर्षीया सागर देवी यादवको घर खानतलासी गर्दा घरमा लुकाई छिपाई राखेको ४ थान हरिणको सिंङ र १ किलो ६ सय ९७ ग्राम गाँजा...

सवारी दुर्घटना १ जनाको मृत्यु

नेता चोक । मोरङको ग्रामथान गाउँपालिका-५ को भित्री सडक खण्डमा सोमवार साँझ स्कुटरले पैदल यात्रीलाई ठक्कर दिंदा, पैदल यात्री स्थानीय ६५ बर्षीया हशनी देवी चौधरीको मृत्यु भएको छ । हरैचाबाट बिराटनगर तर्फ जाँदै गरेको प्रदेश १-०२-०४७ प ५२२२ नम्बरको स्कुटरले अचानक ठक्कर दिंदा घाईते भएकी चौधरीको उपचारको क्रममा बिराट नर्सिङ होम ब...