वडाध्यक्ष मेरो साथी’ प्रभावकारी बन्दै

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ८ ले वडाभित्र जसको कोही÷केही छैन ‘वडाध्यक्ष मेरो साथी’ कार्यक्रम छ भनेर जनता सँग प्रत्यक्ष जोडिने कार्यक्रमहरु निरन्तर गरिरहेको छ । शनिबार वडाभित्रका एघार परिवारलाई सुत्ने खाट वितरण गर्ने कार्यक्रममा बोल्दै वडा अध्यक्ष नवीन कार्कीले ‘भोट हालेर जिताएका नेता पलङमा सुत्ने सर्बहारा बर्ग...

शैक्षिक परार्मश संघ प्रदेश समितिको अध्यक्षमा कुरुम्बाङ निर्वाचित

इटहरी । राष्ट्रिय शैक्षिक परार्मश संघको कोशी प्रदेश समितिको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आगामी दुई वर्षे कार्यकालका लागि नयाॅ कार्य समिति चयन गरेको छ । नव निर्वाचित अध्यक्षमा सन्तोष लिम्बु (कुरुम्बाड), उपाध्यक्षमा रेणुकान्त यादव (विवेक), सचिवमा नरेन्द्र दंगाल, सह सचिवमा राजु थापा र कोषाध्यक्षमा म...

मेइतु पेन्ट्सद्वारा विभिन्न खेलकुदको आयोजना

पथरी । शान्ति सिमसार पथरी शनिश्चरेमा मेइतु पेन्ट्सले ५ औं वार्षिकोत्सव मनाएको छ । शनिबार  विभिन्न खेलकुदहरूको संचालन गर्दै वार्षिकोत्सवमनाएको हो। आफ्नो कम्पनीमा कार्यरत पेन्टरहरू वीच हण्डिफोर, बल पास, म्युजिक चेयर्स, बेलुन ब्रष्ट आदि खेलहरूको आयोजना गरिएको थियो । कम्पनीले आफ्नो व्यापार प्रवर्द्धनका लागि पेन्टर्सलाई ...

भूतपूर्व सैनिक सेवा संघको २४ औं वार्षिक साधारणसभा

पथरी । भूतपूर्व सैनिक सेवा संघ पथरी शनिश्चरेको २४ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार भएको सभामा १२ जनालाई सम्मान गरिएको छ । संघका जेष्ठ सदस्य सुबेदार ध्यान बहादुर राई, पृथ्वी लाल लिम्बु, हस्तवीर लिम्बू, देब बहादुर गुरुङ, जगत बहादुर राई, कमल कुमार मगर, डम्बरबहादुर विष्ट,  पदम  बहादुर तामाङ र भक्त बहादुर गुरुङ ...

जसपाले धनुषामा महाधिवेशन गर्ने

ललितपुर । जनता समाजबादी पार्टी नेपाल (जसपा) को आगामी २०८१ साल जेठ २८, २९ र ३० गते मधेस प्रदेशको धनुषामा महाधिवेशन गर्ने निर्णय गरेको छ । पुष २५,२६ र २७ गते ललितपुरमा बसेको राजनीतिक समिति र केन्द्रिय समितिको बैठकले सो निर्णय गरेको राजनीति समिति सदस्य जय राम यादवले जानकारी गराए ।...

सिद्देश्वरको रक्तदान कार्यक्रम

सखुवारा । सिद्देश्वर बचत तथा ऋण सहकारी सस्था लि.पथरी शनिश्चरे ८ ले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार नेपाल रेड्क्तस सोसाइटी उर्लाबारी उपशाखा, मोरङको प्रविधिक सहयोगमा भएको रक्तदानमा ३२ पिन्ट रगत सङ्कलन भएको छ ।...

श्रव्यदृष्य सामग्री “सिर्जना” विमोचन

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा एक कार्यक्रमका बिच आत्महत्या न्युनिकरण सम्वन्धि जनचेतना मुलक श्रव्यदृष्य सामग्री “सिर्जना” विमोचन गरिएको छ । बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रा.लि.को सहकार्यमा निर्माण गरिएको श्रव्यदृष्य सामग्री “सिर्जना” को बिराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र ...

९१ तोला ८९ लाल सुन भण्डारण

ताप्लेजुङ । जिल्लाको पाथीभरा मन्दिरमा भक्तजनले चढाएको ९१ तोला ८९ लाल सुन भण्डारण गरिएको छ ।२०७९ साल भदौ ७ गतेदेखि २०८० साल मंसिर १६ गतेसम्मको उक्त सु भण्डारण गरिएको कार्यकारी निर्देशक प्रजिन हाङवाङले जनाए । पाथीभरा क्षेत्र विकास समितिको बैठकले निर्णय गरेर नेपाल सुनचाँदी व्यवसायी सँघसँग समन्वय गरेर पुस २० गतेदेखि २४ गते...

वडा नम्बर ८ मा बाटो स्तरोन्नति हुँदै

पथरी । मोरङ्को शनिश्चरे नगरपालिका वार्ड न.८  मङ्गलबारेबाट दक्षिण पूर्व जाने बाटो स्तरोन्नति गरिएको छ । स्थानीय युवा सुनिल सोदेम्बा लिम्बुको नेतृत्वको समितिले  ६ सय मिटर बाटो निर्माण गरिरहेको छ । बाटो निर्माणको लागि  वडा कार्यालयले ५ लाख २८ हजार ५ सय ८० रकम विनियोजन गरेको छ । दुई तिर नालासहित बाटो बढाउने र तल्लो होली...

पाथीभरा होइन, मुक्कुम्लुङ क्षेत्र विकास समिति हुनुपर्दछ: चुम्लुङ

पथरी । ‘पाथीभरा क्षेत्र विकास समिति’को सट्टामा ‘मुक्कुम्लुङ क्षेत्र विकास समिति’ हुनुपर्दछ भन्ने माग गरिएको छ । पुष २६ गते किरात याक्थुङ चुम्लुङ्ले एक विज्ञप्ति जारी गर्दै सो माग गरेको हो । चुम्लुङ्ले भनेको छ, `पाथीभरा क्षेत्र विकास समिति’को सट्टामा ‘मुक्कुम्लुङ क्षेत्र विकास समिति’ हुनुपर्दछ भन्ने समुदायको मागलाई अ...