पैदल यात्रीको मृत्यु

बिराटनगर । मोरङको बिराटनगर महानगरपालिका- ३ दुध फारम मा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । हिजो अपरान्ह साढे ५ बजे ईटहरीबाट बिराटनगरतर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प. १२१५ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेको पैदल यात्री बुढिगंगा गाउँपालिका- १ की ६० बर्षीया धनमाया खतिवडालाई ठक्कर दिँएको थियो । ठ...

पथरी उद्योग वाणिज्य संघमा को को निर्वाचित भए?

पथरी । मोरङको पथरी शनिश्चरेमा अवस्थित पथरी उद्योग वाणिज्य संघको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सोमबार साझ प्राप्त मत परिणाम अनुसार कुल मत ६ सय ६५ मध्ये ६ सय ४७ सदर भएको छ । मत परिणामअनुसार अध्यक्षमा दिपक बस्नेत र उपाध्यक्षमा रविन राई निर्वाचित भएका छन् । बस्नेतले  ५ सय ४  मत र राईले ३ सय ७१ प्राप्त गरे । बस्नेतक...

१ जनाको मृत्यु ३ जना घाईते

झापा । जिल्लाको शिबसताक्षी नगरपालिका-८ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । हिजो साँझ ७ बजे मे.१ ह ५८०५ नम्बरको अटोले २ वटा साईकललाई ठक्कर दिदा दुर्घटना भएको  हो ।  शिवसताक्षी-८ का ३१ बर्षिय दिलिप श्रेष्ठ, उनको छोरी ११ बर्षीया गोमा श्रेष्ठ, ९ बर्षीया शितल श्रेष्ठ र अटो चालक ५...

बृहत भेलाको प्रचारप्रसारको मोटरसाइकल र्‍याली 

राजेश कुमार राजवंशी बिराटनगर । राजवंशी समाज उत्थान केन्द्रीय समितिले १७ औं बृहत भेलाको क्रममा  मोटरसाइकल र्‍याली निकालेको छ । विराटनगरको कन्चन्वारीदेखि पोखरिया, शंकरपुर, गोग्राह, कोचाखाल, सरोचिया, पिछरा , मलहनुवा, दहरिया,बखरी, बलुवाही, जतुवा, कटकुप्पा, बुधनगर, हरिनगरा, हथिबन्धा, बभनटोलि , जयरामपुर, बनरखोकिया,कदमटोलि ...

विश्लेषण तालिम सुरु

पथरी । नगरको नियमन क्षेत्राधिकार भित्रका सहकारी संस्थाहरुका लागि पल्स विश्लेषण तालिम आजबाट सुरु भएको छ । सहकारी शाखा पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको तालिम नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा उद्घाटन गरिएको हो । तालिम दुई दिनसम्म सञ्चालन हुनेछ । कार्यक्रममा नगरको सहकारी संयोजक उद्धवराज बस्नेत र प्रशि...

ञ्युङ्ने उपसना मौन व्रत पुजा हुने

पथरी । तमु बौद्ध गुम्बा पथरी शनिश्चरे १ मा छयाप ञ्युङ्ने उपसना मौन व्रत पूजा संचालन हुने भएको छ । फागुन १७ गतेदेखि फागुन २२ गतेसम्म हुने पुजामा लामा धर्म गुरु खेन्पो नरेस गुरुङले ञ्युङ्ने विषयमा धर्मदेशना दिने कार्यक्रम छ । फागुन १७ गते ५ बजे भेला, फागुन १८ गते बिहान् ५ बजे शिल ग्रहण गर्ने, फागुन १९ गते मौन व्रत, फा...

पेस्तोलसहित राई पक्राउ

केराबारी(मोरङ) । मोरङको केराबारी गाउँपालिका-९ बाट पेस्तोल र खुकुरी सहित लेटाङ नगरपालिका-१ का ५२ बर्षिय निर कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । फागुन ३ गते बिहान केराबारी-९ भलुवाइ की ५० वर्षिया जमुना देबी राई र उनकी २५ वर्षिया छोरी रनुका राईलाई खुकुरी प्रहार गरी घाईते बनाएको र पेस्तोल समेत देखाएको भन्ने अस्थायी प्...

घाइते श्रमिकलाई अधिकतम २० हजार उपलब्ध गराउने निर्णय

पथरी । पथरी शनिश्चरे नगरपालिका अनौपचारिक श्रमिक हित व्यवस्थापन समितिको बैठक बसेको छ । अध्यक्ष भीम राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । विहिबार नगरपालिकाको सभाहलमा बसेको बैठकले  सीटीईभीटीद्वारा सीप परीक्षणको लागि पथरी शनिश्चरे नगर क्षेत्रभित्र रहेका दक्ष कामदारका लागि आवद्ध कन्स्ट्रक्सन मेसिन, व...

साबुन, फिनेल, हर्पिक उत्पादन तालिम

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ९ को आयोजनामा साबुन, फिनेल, हर्पिक उत्पादन तालिम सम्पन्न भएको छ । सहयोगी नेपालको प्राविधिक सहयोगमा भएको तालिममा वडावासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोले तालिमले एक कदम अगाडि बढेर जिविकोपार्जन गर्न सफल हुनुहोस् भन्दै सहभागीहरुलाई शुभकामना दिए । का...

बिराट राजवंशीहरुको १७ औ बृहत  भेला हुने

राजेश कुमार राजवंशी बिराटनगर । बिराट राजवंशी समाज उत्थान केन्द्रीय समितिको १७ औं बृहत भेला फागुन ६ गते बिराटनगरमा हुने भएको छ। राजवंशी समाज उत्थान केन्द्रीय समिति बिराटनगरले पत्रकार सम्मेलनको आयोजना गर्दै बिराट राजवंशीहरुको १७ औ बृहत  भेलाबारे जानकारी गराएको हो। बिराट राजवंशीहरु बिगत १६ वर्षदेखि  पहिचान र अधिकार पू...