सिरिजङ्गा बनमा चमेना गृह बन्ने

शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले स्व. धनबहादुर एभेङ लिम्बु स्मृति सामुदायिक चमेना गृहको शिल्यान्यास गरेका छन् ।शिल आइतबार सिरिजङ्गा स्मृति धार्मिक वन परिसरमा बन्ने गृहको नगर प्रमुख तुम्वापोले शिलान्यास गरेका हुन् । उर्लाबारी–९ निवासी स्व. धनबहादुर एमेङ लिम्बुको परिवारले निजी सौज...

बन्द मेची लोकमार्ग खुल्यो

ताप्लेजुङ्ग । पक्राउ परेका दुई पहिचानवादी कार्यकर्ता रिहाइ भएपछि दुई दिनदेखि जारी मेची लोकमार्ग खुलेको छ । बुधबार साँझ ताप्लेजुङ संयुक्त संघर्ष समिति, जिल्ला प्रशासन, प्रहरी र राजनीति पार्टीको सहमतिपछि पहिचानवादी कार्यकर्ताहरु रिहाइ भएका छन् । रिहाइपछि आजैबाट मेची राजमार्ग र ताप्लेजुङ बन्द फिर्ता लिएको संयुक्त संघर्...

जसपा लिम्बुवान राष्ट्रिय समितिको अध्यक्षमा जेन्टल निर्वाचित

पान्थर । जनता समाजवादी पार्टी, नेपाल लिम्बुवान राष्ट्रिय समितिको अध्यक्षमा जेन्टल लावती (डम्बर) सर्वसम्मत चयन भएका छन् । आज फेदेन पान्थरमा भएको पुनर्गठन कार्यक्रमले लावतीको नेतृत्वमा ३५ सदस्यीय लिम्बुवान रास्ट्रीय समिति गठन भएको हो । समितिको उपाध्यक्षत्रयमा एविराज आङदेम्बे, सन्जय मेवाहाङ राई, अग्नी माया मेचे, मुख्यसच...

कोशी नामाङ्कन खारेजीको मुद्धा साझा मुद्धा होः अध्यक्ष शेर्पा

इटहरी । नेपाल आदिवासी जनजाति महासंघका संघीय अध्यक्ष गेल्जे शेर्पाले प्रदेशको नाम ‘कोशी’ खारेजीको मुद्धा आदिवासी जनजातिको साझा मुद्धा भएको बताएका छन् । सुनसरीको इटहरीमा आयोजित कोशी नामांङ्कन खारेजी आन्दोलनप्रति आदिवासी जनजाति संघ संस्थाहरुको एक्यवद्धता वृहत्त सभालाई सम्वोधन गर्दै संघीय अध्यक्ष शेर्पाले सो कुरा बत...

याक्थुङ्बाको निधनमा चुम्लुङ्द्वारा आज शोक विदा

ललितपुर । किरात याक्थुङ चुम्लुङले सस्थाका पूर्व अध्यक्ष मन्जुलकुमार सिं याक्थुङबा को निधनमा आज शोक बिदा दिएको छ  । ४ दिनसम्म कार्यालयमा झण्डा झुकाई औपचारिक कार्यक्रम नगर्ने चुम्लुङद्वारा जारी सूचनामा जनाएको छ । लेखक, शोधकर्ता एवं पूर्व अध्यक्ष मंजुलकुमार सिंह याक्थुङबाको कार्तिक १२ का गते ८८ बर्षको उमेरमा निधन भएको ...

मरङ्लुङ माङ्खदेनमा चासोक मनाइयो

पथरी । मुन्धुमीहरुको तीर्थ स्थल मोरङ्को पथरी शनिश्चरे ३ स्थित मरङलुङ माङ्खदेनमा सामुहिकरूपमा चासोक तङ्नाम मनाएको छ । शनिबार मुन्धुमी चुम्लुङ्ले चासोक तङ्नाम सेवा सम्पन्न गरेको हो । नयाँ फलेको अन्नबाली चढाएर, पुजाआजा गरेर चासोक मनाएको चुम्लुङका अध्यक्ष मौसम परिवर्तन याक्थुङ्वाले जनाए । चुम्लुङ्ले २०७३ सालदेखि सिसेक्प...

किरात याक्थुङ् चुम्लुङ् युएईको सातौँ महाधिवेशन

यूएई ।  ८ अक्टुबरका दिन युएईको बरदुबाई स्थित सिन्ध पंजाब रेस्टुरेन्टको सभाहलमा किरात याक्थुङ् चुम्लुङ् युएईको सातौँ महाधिवेशन भव्यताका साथ् सम्पन्न भएको छ। महाधिवेशनले अध्यक्ष पदमा पुन: कमल लावती लिम्बुको अध्यक्षमा २५ सदस्यीय कार्यसमिति निर्बिरोध निर्वाचित गरेको छ ।समितिको बरिस्ठ उपाध्यक्षमा पोबो थेबे लिम्बु, उपाध्यक्...

हसन्दहमा जितीया विशेष साँस्कृतिक कार्यक्रम

हसन्दह । मोरङको पथरीशनिश्चरे स्थित हसन्दह बजारमा जितीया विशेष साँस्कृतिक कार्यक्रम गरिएको छ । विहिबार पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा थारु कल्याणकारिणी सभाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले जितिया पर्वको शुभकामना व्यक्त गरे । उनले भने, जितीया...

 ‘लिम्बू इतिहास’ सार्वजनिक

ललितपुर । मुन्धम एकाडेमीको प्रकाशन रहेकोे इतिहासकार कृष्णविक्रम नेम्बाङ लिखित"लिम्बू इतिहास: तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध" पुस्तक आज विमोचन गरिएको छ ।तागेरा रेस्टुरेन्ट, थसिखेल, ललितपुरमा एक कार्यक्रमका बीच सो पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक माथि प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तिलबिक्रम नेम्बाङ(बैरागी...

चुम्लुङ सङ्घीय बैठकले २५ समसामयिक विषयमा निर्णय गर्‍यो 

ललितपुर । किरात याक्थुङ चुम्लुङ सङ्घीय कार्य समितिको पाँचौँ पूर्ण बैठक असोज ११ गते ललितपुर चुम्लुङ हिम शोभाहिटीमा सम्पन्न भयो । संस्थाका सङ्घीय अध्यक्ष प्रेम येक्तेनको अध्यक्षतामा सम्पन्न भएको बैठकले २१ प्रस्ताव पारित गरेको प्रेस विज्ञप्ति मार्फत सस्थाले जानकारी छ । पारित प्रस्तावहरू 1. पहिचान, इतिहास र माङ्गे...