५ दिने क्षमता विकास तालिम

पथरी । शिक्षा युवा तथा खेलकुद शाखा पथरी शनिश्चरेको आयोजनामा सामुदायिक विद्यालयका आई.टी. स्रोत शिक्षकहरूका लागि ५ दिने क्षमता विकास तालिम सुरु भएको छ । आजदेखि पञ्चायत माबिमा भएको  सो सामुदायिक विद्यालयका आई.टी. स्रोत शिक्षकहरुका लागि तालिम नगर प्रमुख मोहन प्रसाद तुम्वापोको उपस्थितिमा उद्घाटन गरिएको हो । सो कार्यक्रममा...

मन्टेश्वरी तालिम सकियो

पथरी ।  पथरी शनिश्चरे नगरपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताहरुका लागि ७ दिने मन्टेश्वरी तालिमको आज समापन भएको छ । आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा प्रारम्भिक वाल विकास कक्षामा कार्यरत सहजकर्ताहरुको लागि मन्टेश्वरी पद्धतिमा आधारित ७ दिने पुनर्ताजगी तालिमको समापन भएको हो । शिक्षा, युवा तथा खेलकुद शाख...

भाषण कला सम्बन्धी तालिम

पथरी । आदर्श सर्भिस सेन्टर प्रा लि. को आयोजनामा तीन दिने उद्घोषण तथा भाषण कला सम्बन्धी तालिम बिहिवार सम्पन्न भएको छ। पथरी शनिश्चरे नगरपालिका १ नम्बर वडा कार्यालयको सहकार्यमा भएको ३० जना सहभागी तालिममा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का उपाध्यक्ष अर्जुन जम्नेली राई , संचारकर्मी केशव निरौला र लोक सागर साम्बा...

मेलमिलाप समितिलाई पुनर्ताजगी तालिम

पथरी । मेलमिलाप समितिलाई २ दिने पुनर्ताजगी तालिमको आयोजना गरिएको छ । आज नगरपालिकाको सभाहलमा भएको पुनर्ताजगी तालिमको औपचारिक रुपमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गरे । न्यायिक समिति सचिवालयको आयोजनामा भएको सो तालिम २ दिनसम्म सञ्चालन हुनेछ । नगर उप–प्रमुख एवं न्यायिक समिति संयोजक देविमाया काफ्लेको अध्यक्षता...

लाइफलाइनले युरोलोजी र डिएम ग्यास्ट्रोलोजी सेवा थप गर्ने

दमक । झापाको दमकस्थित लाइफलाईन अस्पतालले विशिष्टिकृत स्वास्थ्य सेवा थप गर्ने भएको छ । आइतबार अस्पतालमा आयोजित सञ्चालक समिति र सञ्चारकर्मीबीचको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो । अस्पतालका नवनियुक्त सञ्चालक समिति अध्यक्ष बालचन्द्र सुब्बासहित सञ्चालकहरु सहभागी रहेको सो कार्यक्रममा अस्पतालका प्र...

३ महिने ब्यूटी पार्लर सीप विकास तालिम

पथरी । लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ३ महिने ब्यूटी पार्लर सीप विकास तालिमको समापन गरिएको छ । शुक्रबार वडा नं. ४ को सभाहलमा पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सो तालिमको समापन गरिएको हो । गत फागुन १४ गते ब्युटीपार्लर सिप विकास तालिमको उद्घाटन गरिएको थियो । वडाध्यक्ष लोकक...

कृषि शाखा र मल विक्री केन्द्रहरूसँग अन्तरक्रिया

पथरी । कृषि शाखा, पथरी शनिश्चरे नगरपालिकाले रासायनिक मल विक्री विक्रेता केन्द्रहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । आज नगर उप–प्रमुख देविमाया काफ्लेको अध्यक्षतामा मल विक्री केन्द्रका प्रतिनिधिहरुको उपस्थितिमा छलफलसँगै अन्तरक्रिया पनि गरिएको हो । विशेतः अन्तरक्रियामा उपस्थित विक्री केन्द्रका प्रतिनिधिहरुले प्रमुख त म...

क्षयरोग स्क्रिनिङ शिविर सुरु

हसन्दह । नगरमा उच्च जोखिममा रहेका समूह र स्वास्थ्य संस्थाको पहुँच बाहिर रहेका जनसंख्यामा क्षयरोग स्क्रिनिङ शिविरको पथरी शनिश्चरेनगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको उपस्थितिमा उद्घाटन गरिएको छ । हिजो पथरी शनिश्चरे वडा नं. ५ को स्वास्थ्य चौकी हसन्दहमा शिविर उद्घाटनमा वडा नं. ५ का वडाध्यक्ष चेतन खड्का, क्षयरोग मुक्...

क्षयरोग स्क्रिनिङ शिविर कहा कहा हुदैछ?

पथरी । उच्च जोखिममा रहेका समूह र स्वास्थ्य संस्थाको पहुँच बाहिर रहेका जनसंख्यामा क्षयरोग स्क्रिनिङ (Portable X-Ray with AI) शिविर सञ्चालन गरिने भएको छ । जसको लागि अभिमुखीकरण तथा स्वयंसेवक छनौट र शिविर सञ्चालन तथा पूर्व तयारी बारे छलफल कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देवि माया काफ्लेको अध...

निवासमै स्वास्थ्य परीक्षण

सखुवारा । पथरी शनिश्चरे वडा नं. ८ को कार्यालयले जेष्ठ र शारीरिक असक्त नागरिकहरुको लागि निज निवासमै गएर नियमित स्वास्थ्य परीक्षण गर्ने कार्यलाई निरन्तर रुपमा अघि बढाइरहेको छ । वडा नं. ८ का जेष्ठ र शारीरिक असक्त नागरिकहरुलाई घरमै गएर वडाको स्वाथ्यकर्मीद्वारा निरन्तर स्वास्थ्य परीक्षण गरिदै आएको वडाध्यक्ष नविन कार्कीले ज...