काठमाडौ । गृह मन्त्रालयले कोशीका ३ स्थानसहित २३ ठाउँमा इलाका प्रशासन कार्यालय थप गर्ने प्रक्रिया अघि बढाएको छ । इलाका प्रशासन कार्यालय, सिरिजंगा, ताप्लेजुङ्ग, इलाका प्रशासन कार्यालय, हलेसी, खोटाङ्ग र इलाका प्रशासन कार्यालय, घोराखोरी, ओखलढुंगामा कार्यालय थप्न प्रक्रिया अघि बढाइएको हो ।मन्त्रालयले सचिवस्तरको निर्णयबा...






