विद्यालय स्वास्थ्य परीक्षण व्यवस्थापन बारेमा छलफल

पथरी । विद्यालय स्वास्थ्य परीक्षण व्यवस्थापनको बैठक पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न  भयो । आज नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रम करुणा फाउण्डेसनको सहकार्य रहेको थियो । क्विज अस्पताल काठमाडौंका डा. सुनिल अधिकारी र  डा. अरविन्दले प्रस्तुतिकरण राखिएको बैठकको बीचमा ३० मिनेट ख...

लायन्सद्वारा डाईबेटिस चेकअफ क्याम्प संचालन

हसन्दह । मधुमेह दिवसको अवसरमा मङ्गलबार पथरी शनिश्चरे ५ चिलाझारमा लायन्स इन्टरनेशनलले कार्यक्रम गरेको छ । एलसी पथरी, एलसी पथरी योङ हार्ट, एलसी कृएटिभ लेडिज र लिओ पथरीको आयोजनामा डाईबेटिस चेकअफ क्याम्पको आयोजना गरेको हो। कार्यक्रममा प्रेसरसमेत चेकअफ गरिएको थियो । ...

पथरी शनिश्चरे प्रिमियर लिग: उपाधि आइतबारे अस्त्रलाई

जातेमोड । पथरीशनिश्चरे प्रीमियर लिग शनिबार सकिएको छ  ।   गोर्खा लिजेण्ड माथि ६ विकेटले पराजित गर्दै आइतबारे नयाँ च्याम्पियन बनेको हो । नगरपालिकाको मुख्य सहयोग रहेको प्रतियिोगिताको फाइनल खेलमा आइतबारेका नृत्य खडोलियाको सतकीय प्रर्दशनमा आइतबारे उपाधि भित्राउन सफल भएको हो । टस हारेर ब्याटिङ गरेको गोर्खाले निर्धारित...

समाज सुधारक र समाजका लागि व्यवहारिक नीति नियम बनाउने दार्शनिकको रूपमा लिइन्छ: प्रदेश प्रमुख खापुङ

बिराटनगर ।  प्रदेश प्रमुख खापुङले राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देन जयन्तीको शुभकामना दिएका छन् । शुभकामना पत्रमा जारी गर्दै भनिएको छ –“राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनले समाज सुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कार्तिक २५ गते उहाँको जन्मजयन्ती मनाउने गरिन्छ । सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान...

२५ लाख भन्दा मुनिका विकास आयोजनाहरू प्रदेश सरकारले ल्याउदैन: मुख्यमन्त्री कार्की

शनिश्चरे । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूले २५ लाख भन्दा मुनिका कुनै पनि विकास आयोजनाहरू प्रदेश सरकारले नल्याउने बताएका छन् । मोरङको पथरी शनिश्चरे वडा नं.४ मा गणेश अम्बिका प्रतिष्ठान सामुदायिक भवनको शिलान्यास गर्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्य मन्त्री कार्कीले सो कुरा बताएका हुन्  । पथरी ...

नगर पशु अस्पताल सुरु

पथरी ।  मोरङको पथरी शनिश्चरे वडा नं. ३ प्रगति टोलमा रहेको  पथरी नगर पशु अस्पतालले आफ्नो सेवा सुरु गरेको छ । वि.सं. २०७९ कात्तिक २७ गते शिलान्यास गरिएको सो अस्पतालका आज नगर प्रमुख मोहनप्रसाद तुम्वापोद्वारा उद्घाटन गरिएको हो । वडा नं. ३ का अध्यक्ष बिजय लिम्बुको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधि...

संघीय सरकारलाई मधेस सरकार किन बुझायो ध्यानाकर्षण पत्र?

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिहीबार मधेस सरकारले ६ बुदामा ध्यानाकर्षण गराएको छ । प्रदेशलाई अधिकार सम्पन्न बनाउन र संघीयतालाई प्रभावकारीरुपमा लागू गर्नको लागि सार्वजनिक रुपमा व्यक्त हुदै आएको प्रतिबद्धताको कार्यान्वयन हुनका लागि अनुरोध गर्दै ध्यानाकर्षण गराएको जनाइएको छ । मुख्यमन्त्री सरोज कुमार यादब, न...

पटका नष्ट

बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार भारतबाट विभिन्न मितिमा लुकाई छिपाई ल्याएको विभिन्न पटका नष्ट गरेको छ । विराटनगर महानगरपालिका १ नम्बर वडा कार्यालयका सदस्य, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी कर्मचारी तथा पत्रकार समेतको रोहवरमा नष्ट गरिएको हो । ...

महिला जागृतिको कोषाध्यक्षमा न्यौपाने निर्वाचित

शनिश्चरे । महिला जागृति सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरे १० को कोषाध्यक्षमा चन्द्रकला न्यौपाने निर्वाचित भएकी छिन् । बाहेक सबै पदहरुमा सहमति भएको छ । कोषाध्यक्ष पदको निर्वाचन मंगलबार हुदैछ । कोषाध्यक्षमा स्पर्धी टलकबहादुर पाण्डेले १ सय ८४  मत पाएपछि चन्द्रकला न्यौपाने निर्वाचित भइन । विजयी न्यौपानेले २ स...

मन्त्रालयद्वारा पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा हाङवाङलाई नियुक्त

ताप्लेजुङ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आठराई त्रिबेणी निवासी प्रजिन हाङवाङलाई नियुक्त गरेको छ।पाथीभरा क्षेत्र विकाश समितिको कार्यकारी निर्देशकमा मन्त्रालयले हाङवाङलाई कार्तिक २० गते नियुक्त गरेको हो। मन्त्रीस्तरीय निर्णयवाट चार वर्षका लागि नियुक्त गरिएको शाखा अधिकृत जंगवहादुर राईद्वारा दिइएको नियुक्त...