चिण्डो अनावरण

पथरी । वाबु (चिण्डो)को प्रतिमा मोरङको किरात राई यायोक्खा पथरी शनिश्चरे नगर समितिलाई मङ्गलबार हस्तान्तरण गरेको छ । पथरी साकेला थानमा निर्माण भएको वाबुको प्रतिमा उद्यौली साकेला चाडको अवसरमा अनावरणसंगै हस्तान्तरण गरेका हुन् ।  प्रतिमा किरात राई यायोक्खा केन्द्रिय उपमहासचिव अर्जुन जम्नेली राई, दिगवंत हस्तबहादुर बाली साम...

पूर्व मन्त्री लावतीको शालिक अनावरण

पाचथर । प्रदेश प्रमुख परशुराम खापुङले फिदिप नगरपालिका १ र ४ को संगमस्थलमा रहेको अस्पताल मोडमा स्थापना भएको पूर्वमन्त्री स्व. पद्मसुन्दर लावतीको पूर्णकदको शालिक अनावरण गरेका छन । कार्यक्रममा संविधानसभाका सदस्य अइन्द्रसुन्दर नेम्बाङ, पूर्व प्रदेश सांसद आशारत्न जबेगु, जिल्ला समन्वय समितिका सभापति रामराजा आङदेम्बे, पूर्...

पथरीका २ सहित ३ फरार प्रतिवादी पक्राउ

पथरी । मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट अभद्र ब्यवहार मुद्धा र चोरी मुद्धाका ३ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । अभद्र ब्यवहार मुद्धामा जिल्ला अदालत मोरङको गत फागुन ११ गतेको फैसला आदेशले २ महिना कैद र २ हजार रुपैया जरिवाना भई फरार रहेका पथरीशनिश्चरे- ४ का २६ बर्षीय अनिल मगर र २४ बर्षीय ...

सिरिजंङ्गा स्मृति भलिबल प्रतियोगिता: सालबारी र बेलबारी भलिबल क्लब फाइनलमा पुग्यो

पथरी । सिरिजङ्गा स्मृति धार्मिक वन उपभोक्ता समूह पथरी शनिश्चरेमा जारी सिरिजंङ्गा स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगितामा आज सेमिफाइनलको खेल भएको छ । एपीएफ पकली ईटहरी भर्सेज बेलबारी भलिबल क्लव बी बीचको खेल बेलबारी भलिबल क्लब बीले जित्यो । बेलबारीले २५-९, २४-२५, २५-२१ सेटले एपीएफलाई फाइनल चरणमा जानबाट रोक्यो । बी ...

सिरिजंङ्गा स्मृति भलिबल प्रतियोगिता: बेलबारी भलिबल क्लब ए र बी सेमिफाइनलमा प्रवेश

पथरी । सिरिजङ्गा स्मृति धार्मिक वन उपभोक्ता समूह पथरी शनिश्चरेमा जारी सिरिजंङ्गा स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगितामा आज पनि तीन खेल भएको छ । पोल ए का टिमबाट बेलबारी भलिबल क्लब ए र महेन्द्र चोक भलिबल क्लब पथरी शनिश्चरे ९ बीच स्पार्धामा बेलबारीले जित्यो । पोल बी को दुई खेल भयो । पहिलो खेलमा अरुणोदय बोर्डिङ स्कुल प...

महिलावादी क्षमता अभिवृद्धि तालिम

पथरी । मोरङको पथरी शनिश्चरेमा लैंगिक भूमिका र महिलावादी क्षमता अभिवृद्धि सम्वन्धित ३ दिने तालिम आजबाट सुरु भएको छ । महिला महासंघ पथरी शनिश्चरे नगरको आयोजनामा तालिम आजबाट १० गतेसम्म सञ्चालन हुनेछ । सो कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, खेलकुद तथा शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले,...

अवैध काठ सहित ट्रक नियन्त्रण

उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिका-७ स्थितबाट अवैध काठ बोकेको ट्रक सहित प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो राती  ईलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरी टोलीले प्र.१-०२-००२ ख ००६२ नम्बरको ट्रकबाट ५ सय ६० क्युवि फिट अवैध उतिसको गोलिया काठ बरामद गरेको हो । अवैध काठ वरामद भए संगै उक्त ट्रक र चालक बेलबारी-४ म...

सिरिजङ्गा स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

पथरी । सिरिजङ्गा स्मृति धार्मिक वन उपभोक्ता समूह पथरी शनिश्चरेमा सिरिजंङ्गा स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ । किरात याक्थुङ चुम्लुङ र सिरिजंङ्गा स्मृति धार्मिक वन समूह पथरी शनिश्चरेको संयुक्त आयोजनामा चासोक तङ्नामको अवसरमा भएको प्रतियोगितामा शनिबार तीन  खेल भयो । पथरी शनिश्चरे नगरपालिकाकी उप...

मन्त्रालयहरुलाई पुनर्गठन गरेर मन्त्री फेरेर भएपनि कामलाई गति दिन्छु: प्रधानमन्त्री

मिक्लाजुङ(मोरङ) । प्रधानमन्त्री पुष्पकमल दाहालले आफुले प्रतिबद्धता व्यक्त गरेको कामहरु पनि कतिपय मन्त्रालयहरुले पुरा नगरेको र त्यस्ता मन्त्रालयहरुलाई पुनर्गठन गरेर मन्त्री फेरेर भएपनि कामलाई गति दिने प्रतिबद्धता व्यक्त गरेका छन् । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रबार...

थ्रेसरमा बेरिएर १ जनाको मृत्यु

झापा । जिल्लाको झापा गाउँपालिका- २ स्थितमा थ्रेसरमा बेरिएर १ जनाको मृत्यु भएको छ । हिजो बिहान साढे ७ बजे स्थानीय ५७ बर्षीय नुनुवा टुडु आफ्नै खेतमा प्रदेश १-०१-००१ त ८०९२ नम्बरको ट्याक्टरमा जोडेको मेशिनमा धान थ्रेसर लगाउने क्रममा अचानक थ्रेसरमा बेरिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।...