शान्ति बनको अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी

पथरी ।  शान्ति सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरेको नेतृत्वमा ४ जना आकाङ्क्षी देखिएका छन् । १५ औं चुनावी साधारणसभाको निर्वाचन मंसिर २३ गते नजिकिदै गर्दा अध्यक्षमा चारले उम्मेदवारी दिएका छन् । हेमभक्त गुरुङ, पूर्णबहादुर तामाङ (पाखृन), ईन्द्रबहादुर राई (आईबी) र कुलबहादुर गुरुङ (कुलमणि) को उमेद्वारी परेको छ । हेम...

मनकामना बनमा पुनः उदय

पथरी । मनकामना सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरेको सोमबार १५ औ बार्षिक चुनावी साधारण सभा सप्पन्न भयो । सभाले पुनः अध्यक्षमा उदय कुमार राई (दिनेश राई ), उपाध्यक्षमा जङ्ग बहादुर राई, सचिवमा सन्त माया शेर्पा, सह-सचिवमा मोहन कुमार श्रेष्ठ, कोषाध्यक्षमा मन्जु लिम्बूलाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै सदस्यहरुमा प्...

शनिश्चरे शिविरमा ५ सय घर परिवारलाई कम्बल वितरण

शनिश्चरे शिविर । परोपकारी संस्था सेजल एण्ड सिस्टरले सोमबार पथरी शनिश्चरे शिविरमा न्यानो कम्बल वितरण गरेको छ । शिविरमा वस्ती व्यवस्थापन समिति (एसएमसी) को रोहबरमा सेजल एण्ड सिस्टरका सीईओ मेघराज सुवेदीसहितको टोलीले शिविरका सबै ५ सय घरपरिवारलाई कम्बल वितरण गरेको हो । सुवेदी भन्छन् –‘यही शिविरबाट सन २००८ सालमा पलायन भएको...

अन्तःशुल्क स्टिकरको दुरुपयोग गर्ने एक पक्राउ

रङ्गेली(मोरङ)। जिल्लाको धनपालथान गाउँपालिका- ४ कर्सिया बजार स्थितबाट आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार अपरान्ह साढे ४ बजे सुर्तिजन्य पदार्थ (भोला/गुट्खा) को पाकेटमा प्रयोग गरिने आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग भई रहेको छ भन्ने गोप...

पथरीमा आखा तथा कानको उपचार सुरु 

पथरी । मोरङको पथरी शनिश्चरेमा आखा तथा कानको उपचार आइतबारदेखि सुरु भएको छ । पथरी नगर अस्पतालमा आँखा तथा कान उपचार केन्द्रको उद्घाटन गरिएपछि उपचार सुरु भएको हो । पथरी शनिश्चरे नगरपालिका तथा विराटनगर आँखा अस्पतालको साझेदारी कार्यक्रम अन्तर्गत पथरी नगर अस्पतालमा आँखा तथा कान उपचार केन्द्रको उद्घाटन गरिएको हो । कार्यक्रम...

सिरिजङ्गा बनमा चमेना गृह बन्ने

शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले स्व. धनबहादुर एभेङ लिम्बु स्मृति सामुदायिक चमेना गृहको शिल्यान्यास गरेका छन् ।शिल आइतबार सिरिजङ्गा स्मृति धार्मिक वन परिसरमा बन्ने गृहको नगर प्रमुख तुम्वापोले शिलान्यास गरेका हुन् । उर्लाबारी–९ निवासी स्व. धनबहादुर एमेङ लिम्बुको परिवारले निजी सौज...

आत्मानन्द कप: पाँचथरद्वारा उपाधि रक्षा

मङ्सेबुङ(इलाम) । तिजोक युवा क्लब पाँचथरले आइतबार आत्मानन्द कपको उपाधि रक्षा गरेको छ । इलामको माङसेबुङमा संचालित १६ औं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण आत्मानन्द गोलकप माङ्सेबुङ्लाई सदन डेथमा पराजित भयो । निर्धारित समयमा गोलरहित बराबरी भयो । त्यसपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा समेत ५-५ गोलको बराबरी...

कोशी प्रदेश सरकारको जिम्मेवारी हेरफेर

बिराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सरकार मन्त्रीपरिषद्का सदस्यहरुको कार्यविभाजनसहित जिम्मेवारी हेरफेर गरेका छन । आइतबार मुख्यमन्त्री केदार कार्कीको मङ्सिर १६ गतेको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री कार्कीको नेतृत्वमा गठित मन्त्रीपरिषद्का सदस्यहरुको कार्यविभाजनसह...

सरकार गिराउने र बनाउनेमा राजनीति दलहरु अलमलियो: साम्सद लिम्बु

पथरी । कोशी प्रदेश सभा सदस्य मान बहादुर लिम्बुले सरकार गिराउने र बनाउनेमा राजनीति दलहरु अलमलिएको कारण खिन्नता आएको बताएका छन् । शनिबार शान्ति सामुदायिक बन उपभोक्ता समूह पथरी शनिश्चरेको १५ औं साधारणसभामा बोल्दै उनले सो कुरा बताएका हुन ।`यो प्रदेशको बिडम्बना के रहयो भने तपाईंहरुले हामीलाई निर्वाचित गर्नु भयो, धेरै...

मंगल सिहमा अक्षयकोष स्थापना

केचना(सुनवर्षी)। मंगल सिङ माबि सुनवर्षी मोरङ मा १ लाख बराबरको अक्षयकोष स्थापना गरिएको छ । श्रीमान स्व. भोविन्द्रमान राईको स्मृतिमा श्रीमती जसुदा देबी राईले  सो अक्षयकोष स्थापना गरेको हो।  भोबिन्द्रमान राई तत्कालीन अमरदह गाउँ पञ्चायतमा वडाअध्यक्ष, उपप्रधानपञ्च हुदै प्रधानपञ्च समेत रहेका राई मंगलसिङ २०३५ सालदेखि२०४६ स...