आज अन्तर्राष्ट्रिय आदिवासी दिवस

पथरी । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सातै प्रदेशका ग्रामीण तथा सहरी भेगमा उल्लासका साथ आदिवासी संघसंगठनको अगुवाइमा दिवस मनाउने चलन छ । पथरीमा हुने कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्बापो, आदिवासी जनजातिका अगुवा आङ्काजी शेर्पा `किसान´, किरात राई यायोख्खाका उप...

जसपा चाडैंनै  सरकारमा सहभागी हुनेछ: पूर्व मन्त्री लिम्बू

बिराटनगर । जनता समाजबादी पार्टी नेपालकी नेतृ निर्मला लिम्बुले कोशी प्रदेश सरकारमा पार्टी सहभागी हुने बताएकी छिन् । बुधबार बिहान सामाजिक संजालमा पूर्व मन्त्री समेत रहेकी लिम्बुले सो वताएकी हुन । `बर्तमान प्रदेश सरकार हाम्रो पार्टीको तर्फ बाट समर्थन छ ,त्यो समर्थन केन्द्र गठबन्धन को शैदान्तिक आधारमा छ ।´ उनले लेखेकी छिन्...

बुद्ध र रामजानकीमा खोप अभियान

पथरी । दादुरा रुवेला खोप अभियान सञ्चालन सम्वन्धी वडा स्तरीय खोप समन्वय समिति र सरोकारवालाहरुसँगको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार वडा नं. ६ को रामजानकी आधारभूत बिद्यालय भातेगौडा र वडा नं. ८ को बुद्ध माविमा कार्यक्रम गरिएको हो । वडाका वडाध्यक्ष, विद्यालयका प्राचार्य, स्वास्थ्यकर्मीहरु, वडा सदस्यहरु, ...

‘सिसेक्पा कप फुटसल प्रतियोगिता’ साउन २७ र २८ गते हुने

काठमाडौँ । याक्थुङ युवा मञ्च, जिल्ला कार्य समितिको आयोजनामा ‘सिसेक्पा कप २०८० फुटसल प्रतियोगिता’ साउन २७ र २८ गते हुने भएको छ । विगत ३ वटा संस्करणहरु सफलतापूर्वक सम्पन्न गरेको आयोजकले चौँथो संस्करण साउन २७ र २८ गते Futsal Village, ढोलाहिटी, ललितपुरमा गर्ने र आवश्यक अन्तिम तयारी भइरहेको जनाएको छ । यसपटक फुटसल प्रतियोग...

झापामा सप्ताहव्यापी कार्यक्रम गर्ने तयारीमा झापा चुम्लुङ

दमक । किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवस झापामा सप्ताहव्यापी रूपमा विविध कार्यक्रमको आयोजना गरि मनाउने निर्णय गरेको छ । किरात याक्थुङ चुम्लुङ झापा जिल्ला शाखा र नगर, गाउँ शाखाको  साउन २० गते विर्तामोड नगर पालिका वडा नं. १ सिरिजङ्गा चौकस्थित जिल्ला चुम्लुङहिममा बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो । दिवस स...

विश्व आदिबासी दिवस धुमधामको साथ मनाइने

पथरी । २९ औ विश्व आदिबासी दिवस मोरङको पथरी शनिश्चरेमा धुमधामको साथ साउन २४ गते मनाइने भएको छ । कार्यक्रममा आदिबासी जनजाति अभियान्ता आङ्काजी शेर्पा आउने भएका छन् । दिवस मनाउनको लागि नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समितिको अध्यक्ष देबेन्द्र वनेमको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ । सो समितिले शनिबार पत्र...

कोशी प्रदेशमा को को मन्त्री बने?

बिराटनगर । हिजो मात्रै  नियुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा बुधबार आयोजित समारोहमा थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ लिएसँगै नव नियुक्त मुख्यमन्त्री थापाले मन्त्रिपरिषद् समेत बनाएका छन् । निर्वतमान सभामुख मा...

थापा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त

बिराटनगर । गठबन्धन दल कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक मंगलबार कोशीको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएर दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्र...

लुटपाट रोक्न शान्तिले थाल्यो झाडी सफाइ

पथरी । शान्ति सामुदायिक बन उपभोक्ता समुह पथरी शनिश्चरेले आफ्नो  बन क्षेत्रमा झाडी सफाइ गरेको छ । केहि महिनादेखि बन क्षेत्रमा लुटपाटको घटना घटेकाले सोमबारदेखि बनले सरसफाइ गरेको हो । बन कार्यबाहक अध्यक्ष हेम भक्त  गुरुङले पथरी शनिश्चरे १ नम्बर वडा कार्यालयको अनुरोधमा पथरी-जाते सडक खन्डको बनको क्षेत्रमा पर्ने करिब २ कि...

नागरिक उन्मुक्तिले बनायो, लिम्बुवान प्रान्तीय समिति

दमक(झापा) । नागरिक उन्मुक्ति पार्टी(एकीकृत), ले नागरिक लिम्बुवान प्रान्तीय समिति निर्माण गरेको छ । साउन१३ गते दमक  नगरपालिका वडा नं. ५ स्थित रोयल पार्टी प्यालेसमा भएको ऐतिहासिक प्रथम सम्मेलनले भुपेन्द्र माबोको नेतृत्वमा ५९ सदस्यीय कार्य समिति चयन गरेको छ । कार्य समिति को को ? १. अध्यक्ष : भुपेन्द्र माबो २. उपाध्य...