प्रदेशको नामाकरण विवादलाई संवादको माध्यमबाट समाधान गर्न सकिन्छ र गरिनुपर्दछ:प्रधानमन्त्री

विराटनगर। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रदेशको नामाकरणको विवादलाई संवादको माध्यमबाट समाधान गरिनुपर्ने बताएका छन् ।  `प्रदेशको नामाकरण विवादलाई संवादको माध्यमबाट समाधान गर्न सकिन्छ र गरिनुपर्दछ। एकथरि मान्छेहरू सामाजिक सद्भाव खल्बलाउने र जातीय द्वन्द्...

समाजबादी मोर्चाले भदौ २५ गते बिराटनगरमा सन्देश सभा गर्ने

बिराटनगर । समाजबादी मोर्चा नेपालले बिराटनगरमा प्रदेशस्तरीय सन्देश सभा गर्ने भएको छ । मोर्चाले पत्रकार सम्मेलन गर्दै भदौ २५ गते मध्यान्ह १२ बजे सन्देश सभा गर्ने बताएको हो । सभामा मोर्चा आबद्ध शिर्षथ नेताहरुले सम्बोधन गर्नेछ । सभामा नेकपा(माओवादी केन्द्र) अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा(एकीकृत समाजबादी...

कार्कीको नेतृत्वमा कोको भए मन्त्री?

विराटनगर । हिजो अदालतले परमादेश जारी गरेसङगै कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् ।आज कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले सपथ ग्रहण गराएका हुन् । बिहीबार सर्वोच्च अदालतले संविधानको धारा १६८(३) अन्तर्गत हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश...

सार्वजनिक सुनुवाई कार्यक्रम

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ८ को आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम–२०८० सम्पन्न भएको छ । आज वडाको सभाहलमा भएको सो कार्यक्रममा वडाले आर्थिक वर्ष २०७९/०८० मा संचालित कार्यक्रम, योजनाहरूको सार्वजनिक सुुनुवाई गरिएको हो । वडा अध्यक्ष नविन कार्कीले वडाले आ.व. २०७९/०८० मा संचालित कार्यक्रम एवं प्रगति विवरणहरू प्र...

रथयात्राको अवसरमा विभिन्न शंकास्पद गतिविधीमा संलग्न ३८ जना नियन्त्रणमा

‍‍‍‍बिराटनगर ।  विराटनगर रथयात्रा २०८० को क्रममा संकास्पद ३८ व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार रथको फाईदा उठाउदै विभिन्न संकास्प गतिविधीमा सम्लग्न र विगतमा विभिन्न अपराधिक गतिविधि समेतमा सम्लग्न रहेका ३० जना पुरूष र ८ जना महिलालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ६ जना नेपाली, ३२ जना भारतीय...

‘ह राम पण्डित’ मन्चन हुने

भक्तपुर । भदौ २७ देखि असोज १३ गतेसम्म शिल्पी थिएटर, गोठाले नाटकघरमा  ‘ह राम पण्डित’ मन्चन हुने भएको छ । दैलो प्रोडक्सनको प्रस्तुती र श्री भैरव पुरस्करा गुठीको सहकार्यमा नाटक  तयार भएको हो ।  नाटय आलेख तथा निर्देशन बारत लिम्बूको नाटक कलाकारहरुमा श्रवण राना मगर, विकास जोसी, सविर चुरौटे, सविन कट्टेल, निल्सन राई, रोशन, ...

सन्देशसभाअघि नै पहिचानवादी उत्साहित

विराटनगर : नेकपा विप्लव माओवादीसहितको सत्ताधारी समाजवादी मोर्चाले यही भदौ २५ गते विराटनगरमा गर्ने सन्देशसभाको पूर्वतयारीले पहिचानवादीलाई उत्साहित बनाएको छ । प्रदेशस्तरीय सन्देशसभाका कुनै पनि दस्तावेजमा प्रदेशको नाम ‘कोशी’ उल्लेख नगर्ने सहमतिले पहिचानवादी उत्साहित भएका हुन् । समाजवादी मोर्चाको अन्तिम सभा...

चुम्लुङको तेस्रो अधिबेशन

मिक्लाजुङ(मोरङ)। किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा अर्जुन सिङ लिङदेन निर्वाचित भएका छन् । बुधबार भएको तेस्रो अधिबेशन, ११ सदस्यीय समिति निर्वाचित गर्दै सम्पन्न भएको हो ।  अधिबेशनमा चुम्लुङ संघीय सदस्य सन्तोष सिरेङ, लिम्बुवान प्रदेश सदस्य दिलु लिङदेन लावती, पथरी शनिश्चरे अध्यक्ष बिक्रम पङयाङगु, बे...

राष्ट्रिय युबा संघ नेपालका अध्यक्ष थेबेले माफी माग्नुपर्छ: संघर्ष समिति

पथरी । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति)ले एमाले निकट राष्ट्रिय युबा संघ नेपालका अध्यक्ष  क्षितिज थेबेले माफी माग्नुपर्ने बताएको छ । सोमबार विज्ञप्ति जारी गर्दै सो माग गरेको हो । `आफ्नै वर्ग, समुदाय विरुद्ध बोल्दै हिँड्ने क्षितिज थेबे विरुद्ध प्रदेशमा कालो झण्डा प्रदर्शन हुने निश्चित थि...

अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित ४ जना पक्राउ

पथरी । अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित आज बिहान ८ बजे ४ जना पक्राउ गरिएको छ । मोरङ उर्लाबारी नगरपालिका वडा न. ३ मङगलबारे डेरा गरी बस्ने जीवन बिश्वकर्माको घरमा केही मानिसहरु भेला जम्मा भई प्रतिबन्धित लागु औषध खैरो हेरोईन (ब्राउन सुगर) को खरीद बिक्री गरी रहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी...