सबैखाले फोहोर व्यवस्थापन र निर्मूल पार्छौं: प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सबैखाले फोहोर व्यवस्थापन र निर्मूल गर्न सरकार दृढतापूर्वक अगाडि बढेको बताएका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । शहरको सौन्दर्य र स्वस्थ ...

सन्जयको भिडियो मोह

सन्जय राई, खोटाङ जिल्लाको साकेला ३ मा जन्मे, हुर्के । अहिले २६ वर्षका लक्का जवान भैसके। लगनशील र अथक मेहनतले संजय राईलाई म्युजिक भिडियोको क्षेत्रमा जम्दैछन । `इभेन्ट प्रोडक्सन म्यानेजर’ उनको यो बेलाको चिनारी हो। ५ वर्षअघि राजधानी सहर काठमाडौँ छिरेका उनी बिना काम बस्नु पर्दाको छटपटी भिडियोमा काम गरेर मेट्ने हु...

युमा साम्यो ताप्लेजुङको प्रथम जिल्ला अधिवेशन

ताप्लेजुङ । युमा साम्यो महासभा ताप्लेजुङ जिल्लाको प्रथम ऐतिहासिक अधिवेशन बैशाख २५ गते सम्पन्न भएको छ । अधिवेशनले भवानी पालुङ्वाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति र ११ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षत्रयमा सनिता पालुङ्वा, रण बहादुर माबोहाङ, राजमाया पुङलाइङ सावादेन, सचिवमा...

मञ्चको दशौ महाधिवेशनले नयाँ नेतृत्व चयन

म्याङ्लुङ । तेह्रथुमको म्याङलुङ बजारमा सम्पन्न लिम्बू विद्यार्थी मञ्चको दशौं राष्ट्रीय महाधिवेशनले सर्वसहमत नयाँ नेतृत्व चयन गरेको छ । सोमबारदेखि सुरु भएको महाधिवेशनले अध्यक्षमा नितेश सिङ्गक, बरिष्ट उपाध्यक्षमा राम लिङ्दम, उपाध्यक्षद्वयमा सागर सरगम चेम्जाेङ र रेखा लावतीलाई चयन गरेको छ । समितिको महा-सचिवमा प्रदीप नय...

`राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान’प्रति असंतुष्ट बढ्यो

काठमाडौँ । सरकारले ८ औँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा वितरण गरेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान’प्रति आदिवासी जनजाति, मधेसी, दलित र मुस्लिम पत्रकारहरुको सस्थाहरुले बिमति जनाएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष गजुरधन ...

भाषण कला तालिम सकियो

पथरी । ३ दिने उद्घोषण तथा भाषण कला तालिमको समापन गरिएको छ । पत्रकार मिडिया प्रा.लि. मोरङको आयोजनामा भएको तालिम वैशाख २४ गतेसम्म हसन्दह सामुदायिक भवनमा तालिम भएको थियो । पथरी शनिश्चरे ५ का वडा अध्यक्ष चेतन खड्काको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापो रहेका थिए ।  नेत्र पी अधिकारी,...

सांसद डा. सिंहले किन कपडा खोले?

काठमाडौ । सोमबार दिउँसो प्रतिनिधिसभा सदस्य डा.अमरेशकुमार सिंहले संसद्‌मा कपडा खोलेका छन ।  सभामुख देवराज घिमिरेले सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिए । विशेष समय नछुट्याई सभामुख घिमिरेले नियमित कारबाहीमा जान्छौं भनेपछि उनले कपडा खोलेर विरोध जनाएका थिए । त्यसपछि सांसद सिंह अहिले बैठकस्थलबाट बाहिए । बाहिर निस्के...

बाल साहित्य महोत्सव २०८० सुरु

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले बाल साहित्य महोत्सव २०८० को उद्घाटन गरेका छन् । हिजो पथरी बहुमुखी क्याम्पसको प्राङ्गणमा प्रमुख अतिथि तुम्वापोले पानसमा दियो बालेर महोत्सवको उद्घाटन गरे ।  पथरीशनिश्चरेमा अहिले वृहत् रुपमा कला र साहित्यले स्थान पाइरहेकोमा खुसी लागेको उनले बताए । क...

राष्ट्रिय स्वतन्त्र पार्टी अब रचनात्मक प्रतिपक्षमा बस्ने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गरी सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।...

डा. मिरेन्द्र रिजाल काङ्ग्रेस केन्द्रीय सदस्यमा मनोनीत 

पथरी । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले डा. मिरेन्द्र रिजाललाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम डा. रिजाललाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरिएको मुख्य सचिब कृष्णप्रसाद पौडेलले जनाए ।...